आयो सनसनीपुर्ण खबर, ओली नेतृत्वको वर्तमान सरकार फेरिन सक्ने प्रचण्डको संकेत
जनकपुरधाम– नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीको वर्तमान सरकार फेरिन सक्ने संकेत गरेका छन् । अध्यक्ष प्रचण्डले जनताबाट प्राप्त जनादेशअनुसार ५ वर्षसम्म नेकपाकै सरकार रहेपनि व्यक्ति फेरिन सक्ने अभिव्यक्ति दिएर ओली नेतृत्वको वर्तमान...
युवा संघका नेताको माग– रविको सम्पत्तिको श्रोत छानविन होस्
काठमाडौं– शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछानेको सम्पत्ति छानविन गर्न माग भएको छ । पत्रकार पुडासैनीले आत्महत्या अघि रेकर्ड गरेको भनिएको भिडियोमा रवि लामिछानेले विभिन्न व्यापारीक समूह, तस्करहरुसँग रकमको बार्गेनिङ गर्ने...
पर्वतको पाखापानीकी सपना क्षेत्रीको यो दर्दनाक पिडा, बिहे गरेको ४ महिनामा नै सिन्दुर पुछियो
पर्वत – पर्वतको महाशिला गाउँपालिका ४ पाखापानी धुँवाकोट गाउँ यतिखेर शोकमा डुबेको छ । गएकाे शुक्रबार बिजुलीको खम्बा विस्तार गर्ने क्रममा बिजुली प्रवाह भइरहेको प्रसारण लाइनमा फलामे खम्बाले छोएपछि एकै गाउँका ३० वर्षीय केशबहादुर...
पर्वतको कुश्मामा रवि रिहाईको माग गर्दै जुलुस, सरकार बिरुद्ध नाराबाजी
पर्वत– पत्रकार शालिग्राम पुडासैनिको मृत्यु प्रकरणमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानको रिहाईको माग गर्दै पर्वतको कुश्मामा जुलुस निकालीएको छ । स्थानीय केहि युवाहरुको समुहले जुलुस प्रदर्शन गरेको हो ।...
डिजिटल नेपाल निर्माणमा सरकार अग्रसर : मन्त्री बाँस्कोटा
बागलुङ। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालको पहिचानका रुपमा रहेको ढोरपाटन क्षेत्रको संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको छ । ढोरपाटन दैनिकको १६औँ वार्षिकोत्सवको अवसरमा आज बागलुङमा आयोजित ‘सङ्घीयतामा समृद्धि’ विषयक बहस कार्यक्रममा मन्त्री बाँस्कोटाले...
अर्को निर्वाचनपछि मलाई पनि पदमा बस्न मन छैन– प्रधानमन्त्री ओली
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार उदारता देखाउँदै प्रतिगमनकारी गतिविधिलाई टुलुटुलु हेरेर नबस्ने चेतावनी दिएका छन् । सरकारको उदारता र संयमतालाई हेरेर केही तत्वहरु बढी नै हौसिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, ‘संवैधानिक दायरमा अघि...
रवि लामिछानेसहित ३ जनाविरुद्ध किटानी जाहेरी
चितवन : पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणको छानविन गर्न उनका परिवारले रवि लामिछानेविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका छन्। पुडासैनीका श्रीमती सम्झना पुडासैनीले महानगरीय प्रहरी परिसर काठमाण्डौमार्फत आइतबार किटानी दिएको चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर...










