प्रधानमन्त्री ओलीले आज ११ बजे संसद्लाई सम्बाेधन गर्ने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री कार्यालय तथा सरकारका विषयमा उठेका प्रश्नहरुलाई जवाफ दिनेगरी सम्बोधन गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसैबीच, संघीय संसद भवन नयाँ बानेश्वरमा विहान...

के हो आत्महत्या दुरुत्साहन? रविलाई होला कारवाही?

काठमाडौं : गतवर्ष भदौदेखि लागू भएको मुलुकी अपराध संहिताले गरेको नयाँ व्यवस्थामध्ये एउटा हो, आत्महत्यामा दुरुत्साहन गर्नेलाई गरिने दण्डसजाय। उक्त संहिताको दफा १८५ मा भनिएको छ, ‘कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम...

युवालाई कृषिमा आकर्षण गर्न ५० करोड अनुदान

 काठमाडौं : सरकारले युवालाई कृषिमा आकर्षण गर्न ५० करोड रुपैयाँ अनुदान वितरण गर्ने तयारी गरेको छ। कृषि उद्यम गर्ने युवालाई न्यूनतम ५ देखि १० लाख रुपैयाँसम्म अनुदान वितरण गर्न लागेको कृषि तथा पशुपक्षी मन्त्रालयले जनाएको...

पर्वतको जलजलाका तीन वडामा नेकपाको संयुक्त पुर्ण बैठक सम्पन्न

पर्वत–पर्वत जिल्लाको जलजला गाउँपालिका वडा नं. २, ३ र ४मा नेकपा वडा कमिटिको संयुक्त वैठक तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्वोधन गर्दै नेकपाका केन्द्रिय सदस्य गुप्त हमालले पार्टीका सवै विभागहरुले पुर्णता...

पत्रकारले लेखेको सामाग्री गलत भएमा क्षतिपुर्ती तिर्नुपर्छ –मन्त्री बास्कोटा

पर्वत– सुचना तथा सञ्चार प्रबिधी मन्त्री गोकूल बास्कोटाले गलत समाचार लेखेर ब्यक्तिको चरित्र हत्या भएको प्रमाणित भएमा पत्रकारले क्षतिपुर्ती तिर्नु पर्ने गरी कानुन आउने बताउनुभएको छ । प्रेस संगठन पर्वतले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै...

‘पार्टी एकता नगरेको भए ठीक हुने थियो भन्ने अनुभूति हुन थाल्यो’ – प्रचण्ड

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टी एकताका लागि चित्त नबुझेका कतिपय कुरामा निर्णय लिनुपर्ने बाध्यता रहेको बताएका छन्। राष्ट्रिय चिकित्सक संघ र नेपाल प्रगतिशील चिकित्सक संघले शनिबार...

स्थानीय तहमा सुरु भएन ‘संसदीय अभ्यास’

काठमाडौंँ,। स्थानीय तह सञ्चालन कार्यविधिमा कार्यपालिकाको कामलाई नियन्त्रण र निर्देशन गर्ने निकायका रूपमा गाउँ र नगर सभाअन्तर्गत विषयगत समिति बन्ने प्रावधान छ । यसलाई केन्द्रीय सरकारको संसद्जस्तै ‘स्थानीय सरकारको संसद्’ पनि भन्न सकिन्छ तर...

एकाएक शक्तिमा वामदेव

काठमाडौं,। सत्तारूढ नेकपा एकतापछिको कार्यविभाजनमा सचिवालय सदस्य वामदेव गौतमलाई नाफैनाफा आइलागेको छ। एकातिर गौतमकै लागि नयाँ पद सिर्जना गरेर केन्द्रीय उपाध्यक्षको जिम्मेवारी दिइँदैछ भने अर्कोतर्फ उनलाई पार्टीका महत्वपूर्ण दुई विभागको प्रमुख बनाइएको छ। अन्नपूर्ण...

निजामती कर्मचारीको उमेर हद ६० वर्ष

काठमाडौं : निजामती कर्मचारीको उमेर हद अन्ततः ६० वर्ष पुर्‍याउने भएको छ। संसदको समितिमा दफावार छलफलको क्रममा रहेको संघीय निजामती सेवासम्बन्धी विधेयकमा कर्मचारीको उमेर हद ६० वर्ष पुर्‍याउने विषयमा सहमति जुटेको समाचार राजधानी दैनिकमा छ। मुलुकको...

पर्वत जिल्ला अस्पतालमा डायलाईसिस सेवा संचालन हुँदै, मृगौलापिडितलाई ठूलो राहत

पर्वत– लामो समयदेखि रिफर सेण्टरको रुपमा उपमा पाउँदै आएको पर्वत जिल्ला अस्पतालमा मृगौलाको डायलाईसिस सेवा शुरु हुने भएको छ । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षकोे नीति र कार्यक्रम मार्फत नितिगत अनुमती दिएपछि डायलाईसीस सेवा शुरु...