राष्ट्रिय सभाका अध्यक्ष चढेको हेलिकप्टर आकस्मिक अवतरण

(रुकुम पूर्व) — राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना चढेको हेलिकप्टर आकस्मिक अवतरण गरेको छ । बागलुङको ढोरपाटनबाट पोखराका लागि उडेको प्रभु कम्पनीको हेलिकप्टर खराब मौसमका कारण जिल्लाको भूमे गाउँपालिका–६, स्थित बाल जनजागरण आधारभूत विद्यालय...

पर्वत आएका मन्त्री पण्डितले भने ‘सरकारले कसैको मुख हेरेर सरुवा, बढुवा गर्दैन’

पर्वत  ः संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले कुनैपनि कर्मचारीको अनुहार हेरेर सरुवा बढुवा नगर्ने दाबी गर्नुभएको छ । प्रेस संगठन पर्वतले शुक्रवार कुश्मामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले स्वेच्छाचारी ढङ्गले...

पर्वतको पाखापानीमा करेण्ट लागेर दुईको मृत्यु

पर्वत– पर्वत जिल्लातको महाशीला गाउँपालिका वडा नं. ४ पाखापानीमा करेण्ट लागेर दुई जनाको मृत्यु भएको छ । (आज) शुक्रबार विहान १० बजेको समयमा विद्युत पोल गाड्ने क्रममा करेण्ट प्रवाह हुँदा सोही स्थानका २७ बर्षिय केशबहादुर...

प्रधानमन्त्री थकित हुनुभएको हो, स्वास्थ्य ठीक छ : विष्णु रिमाल

काठमाडौं– सिंगापुरमा उपचार गरेर फर्कनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ । प्रधानमन्त्रीकै स्वास्थ्यका कारण हिजो (बिहीबार)का लागि बोलाइएको नेकपा सचिवालयको बैठक आज (शुक्रबार) ३ बजेका लागि सारिएको छ । प्रधानमन्त्री सरकारको बाक्लो...

रवि लामिछानेसहित तीनजना चितवन प्रहरीको हिरासतमा

चितवन : पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणका आरोपी टेलिभिजन प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र ओखलढुंगाकी अस्मिता कार्कीलाई पक्राउ गरी चितवन ल्याइएको छ । उनीहरु तीनैजनालाई बिहीवार काठमाडौंबाट पक्राउ गरी चितवन ल्याइएको हो । उनीहरुको...

म्याग्दीको बेनी नगरपालिकाका वडाध्यक्षलाई कार्यकक्षमै मोसो र चप्पलको माला

म्याग्दी –  बेनी नगरपालिका–२ का वडाध्यक्ष हिराबहादुर थापालाई अपरिचित समूहले कार्यालयमै मोसो र चप्पलको माला लगाइदिएको छ । कार्यालयमा काम गरिरहेकै अवस्थामा वडाध्यक्ष थापालाई मोसो र चप्पलको माला लगाएर दुर्व्यवहार गरिएको हो । बिहीबार बिहान ११...

नेकपा सचिवालयको बैठक आज

काठमाडौं : लगातार दुई पटक स्थगित भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै छ। बैठक दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ। यसअघि प्रधानमन्त्री तथा...

वरिष्ठ साहित्यकार मदनमणि दीक्षित रहेनन्

काठमाडौं : वरिष्ठ साहित्‍यकार मदनमणि दीक्षितको निधन भएको छ। पत्रकार कनकमणि दीक्षितले बिहीबार बिहान दीक्षितको निधन भएको ट्‍विटरमा लेखेका छन्। उनलाई अन्तिम श्रद्धाञ्जलीका लागि कालिकास्थानस्थित घरमा राखिने उनले लेखेका छन्। उनी ९७ वर्षका थिए। दीक्षितले ‘माधवी’ उपन्यासका...

आज जनैपूर्णिमा तथा रक्षाबन्धन मनाइँदै

काठमाडौं- प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान...

पर्वतमा सञ्चालित रेडियोले बुझाए उद्योग सरहको विद्युत महसुल सहुलियतको माग गर्दै प्राधिकरणलाई ज्ञापन पत्र

पर्वत– विद्युतिय सञ्चारमाध्यमलाई उद्योगको रुपमा मान्यता दिई विद्युत महसुलमा सहुलियत दिन पर्वतका रेडियोका सञ्चालकहरुले माग गरेका छन् । जिल्लामा संचालित ७ वटा रेडियोका सञ्चालकहरुले जिल्ला प्रशासन कार्यालय र नेपाल विद्युत प्राधिकरण पर्वत वितरण शाखा मार्फत...