काठमाडौं : अर्काको सन्तानलाई आफूले जन्माएको कागजपत्र बनाएर बेलायत लैजाने बेलायती महिलाको प्रयास असफल भएको छ। पर्यटक प्रवेशाज्ञा ९भिसा० मा साउन ११ गते नेपाल आएकी बेलायती महिला डोना स्मिथ (राहदानी नं ५६०७९३४०२) ले अर्काकी...
अधिकांश म्यानपावर बन्द हुने अवस्थामा
काठमाडौं : सरकारले मलेसियालगायतका विभिन्न गन्तव्य मुलुकमा कामदार पठाउन रोक लगाएपछि अधिकांश म्यानपावर बन्द हुने अबस्थामा पुगेका छन्।
मुलुकमा हाल सञ्चालनमा रहेका ११ सय म्यानपावर कम्पनीमध्ये मुस्किलले २ दर्जन कम्पनीमात्र सञ्चालन खर्च धान्न सक्ने अबस्थामा देखिएका...
लोकदोहोरी प्रतिष्ठान पर्वतको अध्यक्षमा गदाल
पर्वत : राष्ट्रीय लोक तथा दोहोरी गीत प्रतिष्ठान, जिल्ला कार्य समिति पर्वतको नवौँ साधारण सभा तथा ५ औँ अधिबेसन सम्पन्न भएको छ ।
अधिबेसनबाट अध्यक्ष दीपक गदालको अध्यक्षतामा सर्वसम्मत रुपमा २५ सदस्यीय कार्यसमिति निर्माण भएको...
नदिमा स्नान गर्दै मन्त्री लम्सालले भने कालिगण्डकी सभ्यताको प्रवर्द्धन,प्रदेशको समृद्धिको आधार
माधव पराजुली,पोखरा
गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले विश्वमा एक मात्र शालिग्राम पाईने पवित्र कालिगण्डकी नदि गण्डकी प्रदेशको समृद्धिको आधार भएको बताउनुभएको छ । साउन महिनाको अन्तिम सोमवारको अवसरमा पवित्र धार्मिक एवम् पर्यटकीय...
पर्वतको मोदीवेणीमा रहेका शिवलिंगमा जलाभिषेक, धार्मिक पर्यटनबाट पनि मुलुकको समृद्धिः मन्त्री लम्साल
...
विविधता भित्र एकता नै नेपाल र नेपालीको पहिचान र विशेषता हो -अध्यक्ष तिमिल्सिना
काठमाण्डौ /राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले इस्लाम धर्मावलम्बीहरुको महान चाड इद उल अजहा ९बकर इद० को अवसरमा शुभकामना सन्देश दिनुभएको छ ।
शुभकामना सन्देशमा अध्यक्ष तिमिल्सिनाले विविधता भित्र एकता नै नेपाल र नेपालीको पहिचान र विशेषता...
प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै
काठमाडौं : स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा सोमबार स्वदेश फर्किँदै छन्।
प्रधानमन्त्री ओली दिउँसो साढे १२ बजे थाई एयरको विमानबाट काठमाडौं आइपुग्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए। साउन...
काठमाडौं– आज साउन महिनाको अन्तिम सोमबार देशभरका शिवालयहरुमा श्रद्धालु भक्तजनको भीड लागेको छ ।
साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक पूजाआजा गरी व्रत समाप्त गर्दछन् ।
काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर,...
सनराईज बैकको १ सय १९ औ शाखा पर्वत कुश्मामा
पर्वत/सनराईज बैंक लिमिटेडको नयाँ शाखा पर्वतको सदरमुकाम कुश्माबजारमा संचालन भएको छ ।
बैंकको १ सय १९औँ शाखाको रुपमा कुश्मामा शाखा विस्तार भएको हो । उक्त शाखाका आईतवार कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले उद्घाटन गर्नुभयो ।...
पर्बतको कटुबाचौपारि स्थित आईबल एकेडेमी बोर्डिङ स्कुलमा संस्कृत पढाई
पर्बत,सुबास लामिछाने/यी कुनै संस्कृत विद्यापिठ या आश्रममा पढ्ने विद्यार्थी होईनन् । तस्बिरमा देखिएका सबै बिद्यार्थीहरु पर्बत जिल्लाको कुश्मा नगरपालिका वडा नम्बर ९ कटुबाचौपारि स्थित आईबल एकेडेमी बोर्डिङ स्कुलमा पढ्ने बिद्यार्थीहरु हुन । नीजि बिद्यालयमा...