धौलागिरि बस व्यावसायिको गम्भीर लापरवाहि, चालक र सहचालकद्धारानै यात्रुलाई बेहोस बनाएर लुटपाट, परिवारद्धारा कारवाहिको माग

किरण आचार्य/ बागलुङ : धौलागिरी अन्चल वस व्यवसायी समिति बागलुङले सन्चालनमा ल्याएको भीआईपी एसी रात्रिबसमा एकजना यात्रु लुटिएका छन् ।  बिहीबार बागलुङ देखि काठमाडौका लागी छुटेको ध १ ज ६१३ नम्बरको भीआईपी एसी रात्रि...

पर्वतको पैंयुमा नेकपाको आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न

पर्वत– दक्षिण पर्वतको पैयँु गाउपालिका स्थित नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) का नेता ओपि सेनकी माता खडक कुमारी सेन स्वर्गारोहण भएको तेह्रौ दिनको पुण्य तिथिमा शुक्रवार श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । श्रद्धाञ्जली सभामा बोल्दै...

पर्वत काँग्रेसका सचिब युक्तप्रसादको श्रद्धाञ्जली सभा सम्पन्न, मृत्यु शंकास्पदनै हो छानविन हुनुपर्छ ः जोशी

पर्वत–नेपाली काँग्रेस पर्वतका पार्टी सचिव स्वर्गिय युक्तप्रसाद श्रेष्ठको १३ औँ दिनको पुण्यतिथीमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेपाली काँग्रेस जिल्ला कार्य समिति पर्वतको आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो । साउन १२ गते श्रेष्ठको...

यस्ता छन् बाँसको तामा खानुका फाइदै–फाइदा

बाँसको तामाका विषयमा सवैले जानेको र बुझेकै हुनुपर्छ । आलु–तामाको स्वाद प्राय सवैलाई मनपर्छ होला । तामाको स्वादसँग जोकोही परिचित भए पनि यसको बहुगुणी फाइदाबारे सबैलाई जानकारी नहुन सक्छ । आलुतामा खानाले स्वास्थ्यमा के कस्तो...

आज विहान त्रिसुलीमा बस खस्यो, ३ जनाको मृत्यु, १४ को उद्दार

काठमाडौं : सर्लाहीबाट काठमाडौं आउँदै गरेको बस आज विहान त्रिशुली नदीमा खस्दा ३ जनाको मृत्यु भएको छ। मृत्यु हुने तीन जना पुरुष रहेको र उनीहरुको परिचय नखुलेको धादिङका प्रहरी प्रमुख एसपी राजकुमार वैदवारले जानकारी दिए। उनका...

पर्वतबासीलाई खुसीको खबर ! अब स्वास्थ्य बिमा कार्यक्रम लागु हुँदै, विपन्न बर्ग लाभान्वित

पर्वत / नागरिकको स्वास्थ्य क्षेत्रमा स्वास्थ्य जोखिमको अग्रिम व्यवस्थापन गर्ने पद्धतिअन्तर्गतको स्वास्थ्य बिमा कार्यक्रम यस बर्ष देखि पर्वत जिल्लामा पनि लागु हुने भएको छ । पर्वत जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम शुरु गर्ने बिषयमा स्वास्थ्य बिमा बोर्ड...

पर्वत प्रशासनले हरितालिका तीजमा किन गर्यो कडाई, भोजभतेरको कार्यक्रम गर्न नपाईने

पर्वत / तीज महिलाहरुको पर्व हो । नेपाली महिलाहरुले तीजलाई मौलिक पर्वको रुपमा मनाउँदै आएको पाइन्छ । महिलाले तीजलाई आफ्ना पिडा ब्यथा पोख्ने देखि माईतीमा दिदी बहिनी जम्मा हुने अवसरको रुपमा पनि मनाउँछन । तर...

९ लाख घुससहित पोखरामा सडक डिभिजनका प्रमुख रंगेहात पक्राउ, ईञ्जिनियर र ठेकेदार पनि पक्रिए

पोखरा । सडक डिभिजन कार्यालय, पोखराका प्रमुख नै घुससहित रंगेहात पक्राउ परेका छन् । प्रमुखसँगै ईञ्जिनियर र घुस दिने ठेकेदार पनि अख्तियारको टोलीले पक्रेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोग , क्षेत्रीय कार्यालय पोखराको टोलीले...

म्याग्दीमा जीप दुर्घटना, एक जनाको मृत्यु

म्याग्दी : म्याग्दीको बेनी नगरपालिका–३ हल्लेगौडामा बुधबार भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। बेनीदेखि भकिम्लीतर्फ जाँदै गरेको ग १ ज ७०५६ न. को जिप दुर्घटनामा गम्भिर घाइते...

कार्तिकदेखि नेपालमा रेल सञ्चालन हुने

धनुषा : राजधानी काठमाडौँबाट समुद्रसम्म बन्दरगाह पहुँच रहेको कोलकाताबीच रेलसेवा सञ्चालनसँगै यातायात दूरीमा कमी आउने भएको छ।  भारतको जयनगरदेखि जनकपुर हुँदै बर्दिबास आइपुग्ने रेलसेवाले कोलकाता बन्दरगाहबाट काठमाडौँ आउने मौजुदा दूरी घटाउने भएको हो। अहिले...