नेपाल अडिटर्स एसोसिएसन पर्वतको स्थापना दिवस तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
पर्वत– नेपाल अडिटर्स एसोसिएसन (अडान) जिल्ला समिति पर्वतले स्थापना दिवस तथा स्वागत सम्मान सहितको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । १४ औं अडान डे अर्थात् स्थापना दिवसका सन्दर्भमा साविक धौलागिरीका तीन जिल्लामा क्रियाशील तथा अडानमा...
पर्वत प्रशासनले तीजमा कार्यक्रम गर्न नदिने सूचना जारी गरेपछि सामाजिक संस्थाहरुद्धारा प्रजिअ घिमीरेको ध्यानाकर्षण
पर्वत– आउँदै गरेको हरितालिका तीजको अवसरमा दर खाने लगायतका कार्यक्रमहरु नगर्न पर्वत प्रशासनले सूचना जारी गरेपछि पर्वतमा क्रियाशिल विभिन्न महिलाहरुका संघ संस्थाहरुले ध्यानाकर्षण जनाएका छन् । विभिन्न क्षेत्रका महिलाहरुले आइतवार संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारी...
प्रधानमन्त्री ओली भोलि मात्रै स्वदेश फर्कने
काठमाण्डौ – उपचारका लागि सिंगापुर जानुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वदेश फर्कने कार्यतालिका लम्बिएको छ । स्वास्थ्य परीक्षण रिपोर्ट नआएकाले प्रधानमन्त्री स्वदेश फर्कने कार्यतालिका लम्बिएको उहाँको सचिवालयले जानकारी दिएको छ । शुक्रबार नै स्वदेश फर्कने प्रधानमन्त्री...
पर्वत ट्रेड युनियन काँग्रेसको प्रथम जिल्ला परिषद, सरकारको कार्यशैली अधिनायकबाद ः जोशी
पर्वत– नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले केपी ओली नेतृत्वको वर्तमान सरकारवाट जनता आत्तिसकेको टिप्पणी गर्नुभएको छ । नेपाल ट्रेड युनियन काँग्रेस जिल्ला कार्य समिति पर्वतको प्रथम जिल्ला परिषदको उद्घाटन गदै जोशीले वर्तमान सरकारको कार्यशैली...
राजनीतिक परिवर्तनलाई कसैले उल्ट्याउन सक्दैन–प्रचण्ड
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लामो संघर्ष र बलिदानपछि प्राप्त उपलब्धिलाई कसैले उल्ट्याउन नसक्ने बताएका छन् । शनिबार राजधानीमा आयोजित एकीकृत अखिल नेपाल शिक्षक उपत्यकास्तरीय संयुक्त जिल्ला परिषद्लाई सम्बोधन गर्दे अध्यक्ष प्रचण्डले...
पूर्वाधार निर्माणमा गुणस्तरीय समाग्री उपलब्ध गराउ
पोखरा- गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले पूर्वाधार निर्माणमा गुणस्तरीय समाग्री उपलब्ध गराई दिगो विकासमा सहयोग पु¥याउन हार्डवयर व्यवसायीलाई आव्हान गर्नुभएको छ । शनिवार पोखरा हार्डवयर एशोसिएशनको २६ औँ बार्षिक साधारण सभालाई सम्बोधन...










