पर्वत प्रशासनद्धारा सेनाले प्रयोग गर्ने क्यामोफ्लाईज कपडा दुरुपयोग नगर्न आग्रह
पर्वत–जिल्ला प्रशासन कार्यालय पर्वतले नेपाली सेनाका सकल दर्जाले प्रयोग गर्ने पोशाकको दुरुपयोग भएको प्रति ध्यानाकर्षण भएको जनाएको छ । नेपाली सेनाले प्रयोग गर्ने मध्ये क्यामोफ्लाईज कपडा स्थानीय बजारमा विक्रि गर्ने गरेको तथा गैरसैनिक व्यक्तिहरुले लगाउने...
कुश्मा हस्पिटलमा अब हेलिकप्टर रेस्कयु ,गम्भीर बिरामी सिधै मेडिसिटि हस्पिटल काठमाडौमा
पर्बत/अन्तराष्ट्रिय स्तरको नेपाल मेडिसिटी र कुश्मा नगरपालिका ६ टेलिकम चोकमा रहेको कुश्मा हस्पिटल बीच सम्झौता भएको छ । सम्झौतामा नेपाल मेडिसिटी हस्पिटलका तर्फबाट महाप्रबन्धक बिजय रिमाल र कुश्मा हस्पिटलका तर्फबाट हस्पिटल निर्देशक तेजेन्द्र...
कर्मचारीलाई मंसिर सम्ममा सबै काम सक्न मन्त्री लम्सालको निर्देशन
माधव पराजुली,पोखरा गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले काम प्रति बफादार र लगनशिल भएर लाग्न कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । वन निर्देशनालयले कास्कीको लुम्लेमा आयोजना गरेको आर्थीक बर्ष २०७५÷०७६ को वार्षिक प्रगति समिक्षा कार्यक्रममा...
पर्वतका सांसद गिरीको संसद वैठकमा गम्भिर ध्यानाकर्षण: मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अस्तब्यस्त,
पर्वत । निर्माणको चरणमा रहेको मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा निर्माण कम्पनी र मध्यपहाडी लोकमार्ग कार्यालयको लापरबाहीका कारण सडक अस्तब्यस्त बनेको छ । सडकलाई विस्तार गरी टुलेनको बनाउने कार्य भईरहे पनि सडक निर्माण कार्य निर्माण कम्पनीले...
भारतीय पूर्वविदेशमन्त्री सुषमा स्वराजको निधन, स्वराजको त्यो अन्तिम ट्वीट ……..
एजेन्सी | भारतीय पूर्वविदेशमन्त्री सुषमा स्वराजको निधन भएको छ। सत्ताधारी भारतीय जनता पार्टीकी वरिष्ठ नेतृ स्वारजको मंगलबार राति दिल्लीस्थित एम्स अस्पतालमा हृदयघातबाट निधन भएको हो। सुषमा स्वराजको निधन भएको अस्पतालमा भारतीय रक्षामन्त्री राजनाथ सिंह, केन्द्रीय...
मोदी गाउँपालिकाले सुत्केरीसंग उपाध्यक्ष कार्यक्रम शुरु गर्दै
पर्वत । जिल्लाको मोदी गाउँपालिकाले चालु आर्थिक बर्ष देखि सुत्केरीसंग उपाध्यक्ष कार्यक्रम शुरु गर्ने भएको छ । चालु आर्थिक बर्षको बार्षिक कार्यक्रममा सुत्केरी आमासंग उपाध्यक्ष कार्यक्रम लागु गर्दै सुत्केरी आमाहरुलाई पोषणमा सहयोग गर्ने कार्यक्रम...










