आज नागपञ्चमी परम्पराअनुसार नागको पूजाअर्चना गरी मनाइँदै (सम्मान स्वरुप शेयर गरौ )

काठमाडौं- प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी आज परम्पराअनुसार नागको तस्वीरसहित पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प, बिच्छी लगायतका जीवले दुःख नदिनाका साथै अग्नि,...

पर्वतमा विप्लव समुहका जिल्ला सदस्य लामिछाने प्रहरीद्धारा पक्राउ

पर्वत– सरकारद्धारा प्रतिवन्धित विप्लब समुहका पर्वत जिल्ला सदस्य प्रकाशजंग लामिछाने पक्राउ परेका छन् । गत साउन १५ गते पर्वत जिल्लाको मोदी गाउँपालिका वडा नं. ६ तिलाहारमा एनसेलको टावरमा भएको आगजनीमा संलग्न भएको आशंकामा लामिछानेलाई पक्राउ...

कर भनेको करै हो, करैले पनि कर तिर्नुपर्छ : अर्थमन्त्री

 ललितपुर : अर्थमन्त्री डा युवराज खतिवडाले स्वच्छ कर प्रशासनका माध्यमबाट राजश्व सङ्कलन गरी सबै नागरिकलाई सामाजिक सुरक्षा उपलब्ध गराउँदै विकासलाई तीव्रता दिन सरकार क्रियाशील रहेको बताएका छन्। आन्तरिक राजश्व विभागद्वारा आइतबार यहाँ आयोजित व्यवस्थापन गोष्ठीमा...

उत्तरवाहिनी क्षेत्रमा पुगेर मन्त्री लम्सालले भने गण्डकी प्रदेशको मुख्य स्रोत नदी

साउन १९ प्रदेश नं. ५ र गण्डकी प्रदेशको बिचमा अवस्थित उत्तरवाहिनी क्षेत्रमा भएको कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री विकास लम्सालले गण्डकी प्रदेशको मुख्य पर्यटनको स्रोत नदीनाला भएको बताएका छन् । सर्प संरक्षण...

राम लक्ष्मण सामुदायीक वनमा वृक्षारोपण, बहुमुल्य बोटको व्यवसायीक खेती गरौँःमन्त्री लम्साल

पोखरा पोखरा महानगरपालिका वडा नं. २२ पुम्दीभुम्दी स्थित राम लक्ष्मण सामुदायीक वनमा वृक्षारोपण गरिएको छ । शनिवार सर्प दिवसको अवसरमा लायन्स क्लव अफ पोखरा गोल्डेन चौतारी र लायन्स क्लव अफ पोखरा गोल्डेन सोसाईटिको आयोजनामा राम...

आज साँझदेखि ३ दिन भारी वर्षाको सम्भावना

काठमाडौं- नेपालका अधिकांश भूभागमा ३ दिन भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केहिभाग भने सामान्य बदलीमात्र रहनेछ । महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभागबाट नेपाल भित्रने...

पर्वतमा क्रियाशिल सामाजिक संस्था सिसेफ महिला समुहको पदस्थान सम्पन्न

पर्वत–सिसेफ महिला समूह पर्वतको तेस्रो वर्षको कार्यकालका पदाधिकारी र सदस्यहरुको पदस्थापन कार्यक्रम शनिवार कुश्मामा सम्पन्न भएको छ । आगामी वर्षका लागि निर्वाचित अध्यक्ष देबी श्रेष्ठ सहित पदाधिकारी र सदस्यहरुलाई निवर्तमान अध्यक्ष ईश्वरी पाठकले कलर, म्यानूट...

नेष्डो समृद्ध लघुबित्त बित्तिय संस्थाको शुभारम्भ

पर्वत – पर्वतमा केन्द्रिय कार्यालय राखेर देशका बिभिन्न जिल्लामा सामाजिक तथा वित्तिय काम गर्दै आएको राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था नेष्डो नेपाल आजबाट कम्पनी ऐन वमोजिम दर्ता भएर बित्तिय कारोबार गर्ने लघुबित्तको रुपमा...

दुबईको पाँच दिने पारिवारिक भ्रमण सकेर प्रचण्ड स्वदेश फिर्ता

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्ड दुबईको पाँच दिने पारिवारिक भ्रमण पुरा गरी शनिवार राति स्वदेश  फर्किएका छन्। साउन १४ गते मंगलवार परिवारका सदस्यहरुसहित दुबई भ्रमणमा गएका अध्यक्ष प्रचण्ड शनिबार स्वदेश...

आरक्षणको राजनीति गुमनाम अधिकार

दुर्गा बहादुर दर्जी शुरुवात राज्यको पर्नुसंरचना संगै दलित समुदायको मुक्तिको प्रश्न पनि गाँसिएको छ । नेपाली समाजमा रहेको २० प्रतिशत दलित समुदाय पिरमा परेका समुदाय, समाजको पिधमा परेका छन् । आर्थिक, राजनीतिक, सामाजिक, साँस्कृतिक रुपले उत्पीडनमा...