पर्वतका औषधी व्यावसायी भन्छन्–‘नक्कली डाक्टर बोलाएर उपचार गराएका छैनौ’

पर्वत– पर्वतका औषधी व्यावसायीहरुमाथि कडाई गर्न थालिएको छ । औषधी व्यवस्था विभागको निर्देशिका र निती नियम विपरित व्यावसाय गरेको गुनासो बढेपछि  जिल्ला प्रशासन कार्यालयले निगरानी बढाएको हो । औषधी पसलहरुबाट खुलेआम लागु औषधको कारोबार हुने...

गण्डकी प्रदेशमा एक वर्षमा तीन लाख विदेशी पर्यटक

पोखरा-गण्डकी प्रदेश सरकारले आन्तरिक भ्रमण वर्ष सन् २०१९ मनाई रहँदा आर्थिक वर्ष २०७५-७६ मा करिब ३ लाख पर्यटक भित्र्याउन सफल भएको छ । करिब १० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्ष मनाई रहँदा प्रदेशमा...

गैह्र आवसिय नेपाली संघ कतारको महासचिवमा गिरीको उम्मेदवारी,बिजयी निश्चित

गैह्र आवसिय नेपाली संघ कतारको महासचिवमा तनहुँका पदमगिरीले शसक्तरुपमा आफ्नो उम्मेदवारी दिने भएका छन् । महासचिवमा उठ्ने तयारी गरेका गिरीले आफुलाई बिजयी गराउन आफ्ना एजेण्डा सार्वजनिक गरी चुनावी प्रचार प्रसारमा लागेका छन् । महासचिवमा उम्मेदवारी...

असफल भएँ भने पद त्यागिदिन्छु – पर्यटन मन्त्री भट्टराई

काठमाडौं – भर्खरै नियुक्त भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले काम गर्न असफल भएको महसूस हुनासाथ आफूले पद त्याग्ने बताएका छन् । बिहीवार तत्कालीन एमालेको पुरानो पार्टी कार्यालय मदननगर बल्खुमा सञ्चारकर्मीहरूसँग कुरा...

आगामी मंसिरमा उपनिर्वाचन गर्न निर्वाचन आयोग र दलहरु सहमत

काठमाडौँ– निर्वाचन आयोग र राजनीतिक दलहरुबीच आगामी मंसिरमा रिक्त स्थानमा उपनिर्वाचन गर्ने सहमति भएको छ । निर्वाचन आयोगमा विहीबार भएको छलफलमा मंसिरमा उपनिर्वाचन गर्ने सहमति जुटेको हो । प्रदेशसभा सदस्यदेखि वडा सदस्यसम्म खाली रहेको स्थानमा...

पानी नपरीकनै एक्कासी यसरी बढेर आयो कालिगण्डकी ! सतर्क रहन आग्रह

पर्वत- म्याग्दी र मुस्ताङ क्षेत्रमा भारी बर्षा नभएपनि कालिगण्डकी नदीको सतह बढेर आएको छ । आज विहानदेखि जोमसोम हुँदै बगेको कालिगण्डकी नदीको सतह उर्लिएर आएको हो । जोमसोम क्षेत्रमा बर्षा नभएपनि कालिगण्डकी नदीको सतह...

पर्वत, बागलुङ सहित दर्जन बढी एनसेल, एनटिसी टावरमा आक्रमण

काठमाडौं : देशभर एक दर्जन भन्दा बढी स्थानमा रहेका एनसेल र एनटिसीका टावरमा अज्ञात समूहले आगजनी गरेको छ। बुधबार राति र बहिबार विहान ८ बजे सम्म देशका एक दर्जन भन्दा बढी टावरहरुमा...

पर्वतको महाशीलाद्धारा पिडामा परेका व्यक्तिहरुलाई आर्थिक सहयोग वितरण  

पर्वत–पर्वतको महाशीला गाउँपालिकाले विभिन्न घटनामा परी पिडित बनेका परिवारलाई राहत वितरण गरेको छ । केहि दिन अघि बस्ती माथिबाट आएको पहिरोले का कारण गोठ भत्किएर पीडित भएका वडा नं. ५ लुंखुदेउराली स्थित घडेरीडाँडाका दिल्लीप्रसाद...

पर्वतको फलेवसामा आगलागीबाट बन्द भएको रेडियो डेढ महिनापछि सूचारु

पर्वत– विद्युत सर्ट भएर आगालागी हुँदा ध्वस्त भएको यहाँको एक सामुदायिक रेडियो डेढ महिना पछि सुचारु भएको छ । गत जेष्ठ २८ गते आगलागीबाट पुर्ण रुपमा क्षति भई बन्द भएको पर्वत जिल्लाको पहिलो सामुदायिक रेडियो...

पर्वतको गिज्यानमा घरेलु हिंसा तथा मदिरा नियन्त्रण सम्वन्धि सचेतना सम्पन्न

पर्वत–समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत पर्वत जिल्लाको मोदी गाँउपालिका वडा नं. ६ गिज्यान स्थित तुलोदय माविमा महिला हिंसा, घरेलु हिंसा तथा मदिरा नियन्त्रण सम्बन्धी सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । ...