विभागहरुको जिम्मेवारी नटुंगिँदै नेकपा अध्यक्षद्वय विदेश भ्रमणमा, दाहाल दुबई , ओली सिंगापुर

काठमाडौं– प्रमुख विभागहरुको जिम्मेवारी टुंग्याउन सकस भइरहेको अवस्थामा नेकपाका अध्यक्षद्वय बाँकी काम थाती राख्दै विदेश भ्रमणमा जाने भएका छन् । नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल विदेश भ्रमणमा जान...

मलेसियाबाट १५ हजार गैरकानुनी नेपालीले जेल नबसी नेपाल फर्किन पाउने

काठमाडौं : रिसिङ गाउँपालिका ४ तनहुँका ४२ वर्षीय मानबहादुर आले मलेसियाबाट घर नफर्केकेको १३ वर्ष पुग्यो। ७९ वर्षीय बुबाआमा छोरा मानबहादुरको बाटो हेर्दै बसिरहेका छन्। छोरो घर फर्किने अत्तोपत्तो छैन। मानवबहादुरको वैधानिक भिसा छैन। उनी...

भागवण्डामा कुरा नमिलेपछि नेकपा एकता लम्बियो, सचिवालय बैठक २८ गते मात्रै बस्‍ने

काठमाडौं : विभागको भागवण्डामा कुरा नमिलेपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक बिनानिश्कर्ष टुंगिएको छ। सोमबार दिउँसो ३ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उक्त बैठकमा नेताहरुबीच कुरा नमिलेको हो। ३३ विभागमध्ये सबैभन्दा गाँठो परेको...

कक्षा १२ को नतिजा सार्वजनिक, ३.६१ देखि ४.०० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ३ हजार ६७ जना

काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले गत वैशाखमा सञ्चालन गरेको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सोमबार बेलुकी सार्वजनिक गरिएको नतिजाअनुसार उच्च तह ३.६१ देखि ४.०० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ३ हजार...

पर्वत काँग्रेसद्धारा पार्टी सचिब श्रेष्ठको मृत्युको छानविन गर्न माग

पर्वत– नेपाली काँग्रेस पर्वतले पार्टी सचिव श्रेष्ठको आइतवार काठमाण्डौमा भएको निधनप्रति दुख व्यक्त गरेको छ । पार्टी सभापती खिमप्रसाद भुसालद्धारा सोमवार एक शोक वक्तव्य जारी गदैै दुःख व्यक्त गरिएको हो । पार्र्टीले श्रेष्ठको सुनियोजित...

नाराबाजी भएपछि प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित

काठमाडौं– नेपाली कांग्रेस र राजपाका सांसदहरुको नाराबाजीका कारण सोमबार प्रतिनिधिसभाको बैठक अवरुद्ध भएको छ । सभामुख कृष्ण बहादुर महराले प्रतिनिधिसभाको बैठक सुरु भएको जानकारी गराउने वित्तिकै नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीका सांसदहरुले उभिएर विरोध...

पर्वतको आर्थरडाँडाखर्कका बृद्धबृद्धालाई उपहार —लौरी र कम्बल

पर्वत / उमेरले झण्डै असी पुग्न लागेका बृद्धबृद्धाहरुलाई पर्वतको कुस्मा नगरपालिका वडा नं १४ ले लौरी र कम्बल उपहार बाँडेको छ । वडा कार्यालयले ८० बर्षको आसपास उमेर पुगेका बृद्धहरुलाई सम्मान गर्दै लौरी र कम्बल...

एकिकृत नमुना कृषि फार्म चलाउँदै बैशाली सहकारी

पर्वत- पछिल्लो समय बजारमा बेग्रल्ती सहकारी संस्थाहरु सञ्चालनमा आएका छन । कृषिमा लगानी गर्ने उद्देश्य सहित सञ्चालनमा आएका सहकारी संस्थाले बचत तथा ऋणको कारोबार गर्ने र चर्को ब्याजदर असुले मिटर ब्याजी कारोबार गर्दै आएको...

पर्वत काँग्रेसका सचिब युक्तप्रसाद श्रेष्ठको शंकास्पद मृत्यु

पर्वत / पर्वत काँग्रेसका सचिब युक्तप्रसाद श्रेष्ठको आईतवार दिउँसो शंकास्पद निधन भएको छ । बालुवाटारको चर्चित ललितानिवास र त्यसले चर्चेको सरकारी जग्गा ब्यक्तिको नाममा बनाउने काममा मुछिएका नेपाली कांग्रेस पर्वतका सचिब तथा लायन्स...

तीज गीत ‘बहिनी नाचिन’को भिडियोमा देखियो गज्जब अभिनय (भिडियो सहित)

काठमाडौं । नेपालीहरुको महान पर्व तीज नजिकिँदै गर्दा लोकप्रिय चर्चित गायिका सम्झना भण्डारी र हेमन्त कान्छा रसाइलीको स्वरमा “बहिनी नाचिन” बोलको गीत पृथ्वी इन्टरटेन्टमेन्ट बाट बजारमा आएको छ । सपना रसाइलीको उत्कृष्ट शब्द संयोजनमा...