रेल र जलमार्गबाट नेपाल भारतलाई जोड्न काम गरिरहेका छौं– प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीचको व्यापार र लगानीलाई सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् । प्रधानमन्त्री ओलीले सडक र रेल सेवाको विस्तार गरेर दुई मुलुकबीचको व्यापारलाई सहज बनाउन नेपाल सरकार लागि रहेको बताए । आइतबारबाट...

नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास हुदैँ गण्डकी प्रदेशका ५० पैदलमार्ग

माधव पराजुली, पोखरा गण्डकी प्रदेशमा नयाँ पर्यटकीय गन्तव्यको रुपमा ४८ स्थानमा पैदलमार्ग निर्माण भएका छन् । भ्रमण बर्षलाई लक्षित गर्दै गण्डकी प्रदेशसरकारले पर्यटकको बसाइ लम्ब्याउन तथा पर्यटकलाई नयाँ पर्यटकीय गन्तव्य स्थलमा लैजान पैदल मार्ग निर्माण...

पर्वतको ठुलीपोखरीका सगरमाथा आरोही युवा लक्ष्मणलाई जन्म गाउँमा सम्मान

पर्वत- सगरमाथा आरोहण गरेर फर्केका पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नं. १२ ठुलीपोखरीका युवा लक्ष्मण सापकोटालाई गाउँमा सम्मान गरिएकोछ । गाउँबाटै पहिलो पटक सगरमाथाको शिरमा पाइलो राखेको भन्दै जनता सुर्दशन भूतपुर्ब बिद्यार्थी समाजले एक कार्यक्रमका...

पर्वतको भंगरामा कांग्रेसका उमेदवार नेकपामा प्रबेश

पर्वत । गएको स्थानिय तहको निर्वाचनमा फलेबास नगरपालिकामा उमेदवार बनेका नेपाली कांग्रेसका नेताहरु नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा प्रबेश गरेका छन । नेपाली कांग्रेसबाट फलेबास नगरपालिका वडा नं ९ भंगारामा सदस्य पदका दुई उमेदवार सहित ठुलो संख्यामा...

देश समृद्धिको आधार नै यूवा : कूश्मा नगर प्रमूख जोशी

पर्वत । रोट्याक्ट क्लव अफ पर्वतको नवौ पदस्थापना सम्पन्न भएको छ । आज कूश्मामा आयोजित पदस्थापना कार्यक्रममा कूश्मा नगरका नगर प्रमूख रामचन्द्र जोशीले देश समृद्धिको आधार नै यूवा शक्ति भएको वताउनू भयो । रोट्यक्ट...

मनसुनपछिको विपदबाट १११ जनाको मृत्यु , ४० जना बेपत्ता

काठमाण्डाै – मनसुनपछिको विपद्का कारण देशभर १११ जनाले ज्यान गुमाएका छन् । गृहमन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार विपदमा परेर ४० जना बेपत्ता भएका छन् भने ६७ घाइते भएका छन्...

भदौमा नेपाल आउँदै मोदी, तयारी यस्तो छ

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी भदौ अन्तिम साता चारदिने नेपाल भ्रमणमा आउने भएका छन्।भ्रमणको पूर्वतयारीका लागि भारतीय सुरक्षाकर्मी र विदेश मन्त्रालयका कर्मचारी दुई महिनाअगावै त्यसको तयारीमा जुटेका छन्।सुरक्षा स्रोतका अनुसार भदौ ३१ देखि असोज...

‘रअ’का प्रमुखसँग प्रधानमन्त्रीकाे भेट भएकाे छैन : सञ्चारमन्त्री बाँस्कोटा

काठमाण्डौ – सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले ‘रअ’का प्रमुख सामन्त गोयल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेट नभएको स्पष्ट पार्नुभएको छ ।मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा...

पर्वतको तिलिबराङमा पहिलो पटक विजुली बल्यो

पर्वत – हालसम्म विद्युतको सुविधा नपुगेको पर्वतको मोदी गाउँपालिका–१ भुकताङलेको तिलीबराङमा पहिलो पटक बिजुली बलेको छ । वडा कार्यालयको पहलमा तिलीबराङका बिजुली बलेको हो ।करिव एक दर्जन घरपरिवार रहेको उक्त गाउँमा पहिलो पटक...

राजधानीमै बिहानै मापसे गरेर कुदाएको कार पल्टियो

काठमाडौं- मापसे गरेर कुदाएको कार काठमाडौंको सोह्रखुट्टेमा दुर्घटना भएको छ । ठमेलबाट कालधारा जाँदै गरेको कार बिहान ४ बजे नै दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।बा ११ च २१०३ नम्बरको कार पल्टिएर उत्तानो भएको...