कामना सेवा विकास बैंकको शाखा कास्कीको पुरुन्चौरमा

माधव पराजुली,पोखरा कामना सेवा विकास बैंकले कास्कीको पुरुन्चौर बाट आफ्नो सेवा सुरु गरेको छ । काठमाडौँ सहित पोखरा, बुटवल र नारायणगढ लगाएतका शहरहरुमा आफ्नो ब्यवशायिक पकड कायम राख्दै आएको राष्ट्रिय स्तरको...

लम्साल बने गण्डकी प्रदेशमा सबै भन्दा बढि कार्य सम्पादन गर्ने मन्त्री

पोखरा गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७५र०७६ मा ५९ प्रतिश बजेट खर्च गरेको छ । २४ अर्ब २ करोड ३३ लाख रुपैयाँको बजेटबाट पूँजीगततर्फ १५ अर्ब ९० करोड ७८ लाख रुपैयाँ विनियोजन गरेको...

भाले, अण्डा र घ्यू बोकेर सुत्केरीको घरमा महाशिला गाउँपालिकाका अध्यक्ष

पर्वत- महाशिला गाउँपालिकाले आर्थिक वर्ष शुरु भएको एक साता पनि नबित्दै गाउँसभामा नीति तथा कार्यक्रम पारित गरिएको निर्णय कार्यान्वयन शुरु गरेको छ । पर्वतको महाशिला गाउँपालिकाले सुत्केरी महिला भेट्नका लागि ‘अध्यक्ष कोशेली कार्यक्रम’ आर्थिक...

बागलुङको काठेखोलामा जिपले किच्दा बालकको मृत्यु

बागलुङ – बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–१ मनाङडाँडामा शनिबार राति ८ बजे जिपले किच्दा सात वर्षीय बालकको मृत्यु भएको छ । ग१ज ७१८१ नंको जिपका चालक सशीलाल थापाले पार्किङ गर्ने क्रममा जिप ब्याक...

पर्वतको कुश्मा नगरपालिकाका नगरप्रमुख जोशी भन्छन् ‘साना र टुक्रे योजनाप्रति जनआक्रोश’

कुस्मा नगरपालिकामा हाल टुक्रे योजनाले प्रश्रय पाएको छ । समग्र नगरपालिकालाई के कसरी विकास गरी अघि बढाउन सकिन्छ भन्ने कुरामा नगरप्रमुख रामचन्द्र जोशी लागिपर्नु भएको छ । पूर्वाधार खानेपानी, मोटरबाटो, धार्मिक तथा पर्यटकीय पार्कहरु,...

पर्वतको होश्राङदीमा पहिरोले धन्सार भत्कियो, दुई भैसी मरे, चार लाखको क्षति

पर्वत– पर्वतको महाशिला गाउँपालिका वडा नम्बर १ जम्पुरमा पहिरोका कारण धन बहादुर शाहिको धन्सार सहितको गोठ भत्किएको छ । लगातारको वर्षासँगै गोठ माथिबाट आएको पहिरोका कारण भत्किएको हो । गोठ भत्किँदा शाहिको गोठमा...

नेकपामा माधवलाई विदेश विभाग वामदेवलाई संगठन प्रमुखको जिम्मेवारी

काठमाडौं- नेकपाका तीन शीर्ष नेताको जिम्मेवारी तोकिएको छ । जस अन्तर्गत नेकपाका नेता माधवकुमार नेपालले विदेश विभाग प्रमुखको जिम्मेवारी पाएका छन् । त्यस्तै अर्का नेता झलनाथ खनाललाइृ नीति अध्ययन तथा प्रतिष्ठानको जिम्मेवारी दिएको छ...

वामदेवलाई नेकपाको संगठन विभाग, फकाउँदै ओली

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संगठन परिचालनमा महत्त्वपूर्ण मानिने शक्तिशाली संगठन विभागको जिम्मेवारी वामदेव गौतमले पाउने भएका छन्। अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट रहेका गौतमले यसपटक रोजेकै विभाग पाउन लागेको...

दशैंदेखि नारायणीमा पानीजहाज सरर

चितवन : नारायणी नदीमा सञ्चालन गर्न चार महिनादेखि निर्माणाधीन क्रुज (मिनी पानीजहाज)लाई नदीमा राखिएको छ। पानीबाहिर राखेर निर्माण गरिँदै आएको क्रुजको काम सकिएपछि पानीमा राखेर निर्माण सुरु गरिएको राइनो वाटर इन्टरटेनमेन्ट प्रालिका प्रबन्ध...

गजल

कतै सडक अनि कतै पेटीले सिकाएका छ्न । कति कुरा खेतबारीका खेतीले सिकाएका छ्न ।महिना नसकिँदै, महिना मर्यो भन्दै आउँछन, पैसा कमाउन पर्छ भन्ने घरबेटीले सिकाएका छ्न ।अरुको रमिता देख्दा देख्दै, म एक्लो हुनुमै खुसी छु, बिबाह...