पर्वतका सवै स्थानीय तहमा जनैपुर्णिमामा सार्वजनिक विदा घोषणा
पर्वत / हिन्दु धर्मालब्बीहरुले बिषेश महोत्सबका साथ मनाउने जनैपुर्णिमामा पर्वतका अधिकांस स्थानीय तहले सार्वजनिक विदा दिने घोषणा गरेका छन् । पर्वतको कुश्मा नगरपालिका, फलेवास नगरपालिका, महाशीला, जलजला, विहादी, पैंयु गाउँपालिकाले सार्वजनिक विदा घोषणा...
नेकपा सचिवालय बैठक आज बस्दै, कार्यविभाजनको टुंगो लगाउने कार्यसूची
काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले स्कूल विभाग लगायत नेताहरुको कार्यविभाजनको टुंगो लगाउने कार्यसूची रहेको छ । नेकपामा स्कुल विभाग कसलाई दिने भन्नेबारेमा विवाद हुँदै आएको...
पर्वतको लुंखुदेउरालीमा समुदाय– प्रहरी बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न
पर्वत– पर्वतको महाशीला गाउँपालिकामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतको आयोजना र वडा नं. ५ लुंखुदेउरालीको संयोजनमा कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा बोल्दै प्रमुख...
काँग्रेसलाई चुनाव हारेको चिन्ता छैन, संविधान कार्यान्वयन र राष्ट्रियता प्रति चिन्ता छ ः केन्द्रीय सदस्य जोशी
पर्वत– नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् संविधान सदस्य अर्जुनप्रसाद जोशीले केपी ओली नेतृत्वको वर्तमान सरकारका कारण संविधान कार्यान्वयन हुनेमा आशंका जन्मिएको बताउनु भएको छ । नेपाल विद्यार्थी संघ गुप्तेश्वर बहुमुखी क्याम्पसको आयोजनामा नेपाली काँग्रेसका पूर्व...
पोखरामा ट्होटेको रौनक, गुरुङ जातिको पहिचान छुटै प्रकारको छः मन्त्री लम्साल
पोखरा मंगलबार पोखराका सडक गुरुङ समुदायका केटाकेटीदेखि बुढाबुढीसम्मले भरिए । जातीय पोसाक र बाजागाजासहित सडकमा उत्रिएका उनीहरुले सडक छपक्कै छोपेका थिए । ट्होंटे पर्वको अवसरमा हजारौंका संख्यामा त्यसरी सडकमा निस्किएका उनीहरुको पोखरा महेन्द्रपुल, न्यूरोड हुँदै तमु...
पर्वतको गुप्तेश्वर गुफामा भक्तजनलाई लायन्स क्लव अफ कुश्मासिटीद्धारा पानी र फलफुल वितरण
पर्वत–सामाजिक सेवामा क्रियाशिल लायन्स क्लव अफ कुश्मा सिटीले सोमवार गुप्तेश्वर गुफामा पिउने पानी र फलफुल सहयोग गरेको छ । साउन महिनाको अन्तिम सोमवार गुफामा दर्शन गर्न आउने भक्तजनहरुको अवस्थालाई मध्यनजर गरी पिउने पानीको सहयोग गरिएको...
मनकारी कलाकार, क्यान्सर पीडितलाई लोकगायक पन्त र क्षेत्रीको सहयोग
पर्वत : लोक तथा दोहोरी गायकद्वय कस्तुप पन्त र याम क्षेत्रीले क्यान्सर पीडित युवालाई आर्थिक सहयोग गरेका छन्। आन्द्राको क्यान्सरका कारण भारतीय अस्पतालमा उपचार गराइरहेका कुस्मा नगरपालिका–४ का २९ वर्षीय मीनबहादुर विश्वकर्मा (खड्क)लाई ११ हजार...










