रवि लामिछानेसहित तीनै जनामाथि अनुसन्धानका लागि म्याद थप्न जिल्ला अदालत लगिँदै
चितवन – पत्रकार रवि लामिछानेसहित तीन जनालाई हिरासत मै राखेर अनुसन्धान गर्ने म्याद थप गर्न मंगलबार जिल्ला अदालत लगिँदैछ । पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका लामिछानेसहित युवराज कँडेल र अस्मिता...
किन बोलाए प्रधानमन्त्रीले सर्वदलीय बैठक
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्। लामो समयदेखि अड्किएको संक्रमणकालीन न्यायसम्बन्धी विषयको टुंगो लगाउन उनले सर्वदलीय बैठक बोलाएका हुन्। आइतबार संसदमा सम्बोधन गर्दै उनले संक्रमणकालीन न्यायसम्बन्धी दुईवटा आयोगहरूको टुंगो एक सातामा...
प्रधानमन्त्रीको स्वास्थ्य : मिर्गौलाको कार्यक्षमतामा ह्रास
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाको कार्यक्षमतामा समस्या देखिएपछि आउँदो शनिबार पुनः सिंगार जाँदै छन् । १२ वर्षअघि दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्रीको रगतमा ‘क्रिएटिनिन’को स्तर बढेको छ । ‘क्रिएटिनिन’...
रबि पनि बयान सकेर बाहिर निस्किँदै, अस्मिताको बयान सकियो
चितवन : पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका तीनैजनाको बयान लिने क्रम जारी रहेको छ। सोमबार दिउँसोसम्म पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गर्न प्रयोग भएकी युवती अस्मिता कार्की उर्फ रुकुको बयान सकिएको...
राष्ट्रियसभाका अध्यक्षद्वारा कर्णाली प्रदेशसभामा सम्बोधनः स्याउ, च्याउ र झ्याउ नै समृद्ध कर्णालीको आधार
सुर्खेत : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले कर्णाली विकासको मार्गमा अघि बढेको बताएका छन्। मुलुकको अर्थतन्त्र निर्माणको बलियो आधार अब कर्णालीको जल, जंगल, जमिन र जडीबुटी हुने उनले बताएका छन्। कर्णाली प्रदेशसभाको चौथो अधिवेशनको २३ औँ...
पत्रकार पुडासैनीले आत्महत्या गर्न डोरी किनेको पसल भेटियो
चितवन : पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्न डोरी किनेको पसल प्रहरीले भेट्टाएको छ। प्रहरीले सिसिटिभी फुटेजमा शालिकराम एक्लै गएर बसपार्कस्थित श्रेष्ठ पसलबाट डोरी किनेको दृश्य देखिएको हो। पसलको सिसिटिभी फुटेज लिएर परीक्षणका लागि प्रहरी प्रधान कार्यालय...









