पर्वतको खुर्कोटका पहिरोपिडितको घरमा पुगे सभाध्यक्ष तिमिल्सिना, भने ‘नआत्तिनुहोस् हामी सवै छौ’
पर्वत/ राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतको कुश्मा नगरपालिका– २ खुर्कोट बोडीस्वाँरामा गएको पहिरोको स्थलगत अवलोकन गर्नुभएको छ । पहिरोपिडीतलाई भेट्न मंगलबार गृह जिल्ला पर्वत आउनुभएका अध्यक्ष तिमिल्सनाले स्थलगत अवलोकनका साथै पहिरोमा ज्यान गुमाएका परिवारलाई...
रवि लामिछाने ५ लाख, युवराज ३ लाख धरौटी र अस्मिता साधारण तारेखमा रिहा
चितवन– पत्रकार शालिकराम पुडासैनी प्रकरणमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने धरौटीमा छुटेका छन् । जिल्ला अदालत चितवनले रविलाई ५ लाख रुपैयाँ धरौटीमा छाडेर मुद्दाको पुर्पक्ष गर्न आदेश जारी गरेको हो । रविसँगै पुडासैनी...
पर्वतको जलजला गाउँपालिकाद्धारा निर्माणाधीन वीपी स्मृति भवनको लागि १० लाख विनियोजन
पर्वत/ नेपाली काँग्रेस जलजला गाउँ कार्य समितिद्वारा निर्माण गर्न लागेको वीपी स्मृति भवनको लागि जलजला गाउँपालिकाबाट १० लाख रूपैयाँ सहयोग गर्ने निर्णय भएको छ । जलजला गाउँकार्यपालिकाको आइतबार बसेको पूर्ण बैठकले वीपी स्मृति भवनको...
मन्त्रिपरिषद्को बैठक आज, प्रधानमन्त्रीले सिंगापुरबाटै बैठक चलाउने
काठमाडौं : मन्त्रीपरिषद बैठक आज बस्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक भिडियो कन्फेरेन्समार्फत बैठकको सञ्चालन गर्नेछन्। सिंगापुरमा उपचाररत प्रधानमन्त्रीले बैठक सञ्चालन गर्नेछन्। आज दिउँसो १ बस्ने बैठकमा सरकारले गर्नुपर्ने नियमित कामका बारेमा छलफल हुने...
डा. भगवान कोेइरालालाई उपकुलपति बन्न प्रधानमन्त्री ओलीको प्रस्ताव
काठमाडौं : त्रिभुवन विश्वविद्यायका उपकुलपति तीर्थ खनियाँको भदौ ५ गतेबाट कार्यकाल सकिएपछि विश्वविद्यालयले नयाँ कुलपति पाउन सकेको छैन। त्रिविकी शिक्षाध्यक्षमा सुधा त्रिपाठीलाई अहिले निमित्त उपकुलपतिको जिम्मेवारी तोकिएको छ। सरकारले साउन २० गते त्रिविको उपकुलपति सिफारिसका...










