तपाईको घर वरपर सेतो पुतली त छैन, छ भने सावधान ! आँखाको दृष्टि गुम्‍ने खतरा

काठमाडौं : बेलुका राम्रैसँग सुतेका बागलुङ तित्याङका १२ वर्षीय सन्दीप परियारले भोलिपल्ट बिहान बेस्सरी आँखा मिच्न थाले। दाहिने आँखा मिच्दामिच्दै रातो भयो। धमिलो देख्न थाले। उनी आमा सीता झाफुकमा लागिन्। बिसेक नभएपछि पर्सिपल्ट छोरालाई धौलागिरि...

पर्वतमा यसरी शुरु हुँदैछ स्वास्थ्य बीमा कार्यक्रम

पर्वत–पर्वत जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागु हुने भएको छ । स्वास्थ्य बीमा कार्यक्रम देशका ४६ जिल्लामा लागु हुंँदा समेत पर्वतमा संचालन हुन नसकेको अवस्थामा यो कार्यक्रम आगामी कार्तिकदेखि लागु हुने गरि काम अगाडी बढेको...

कुश्मा–बलेवा यान्त्रिक पुलको आठौ साधारण सभा सम्पन्न

पर्वत– केवलकार मोडलमा निर्माण गरिएको कुुस्मा बलेवा यान्त्रिक पुल पर्वतको कुस्मा र दक्षिण बागलुङ्गका स्थानीयबासीका लागि यातयातको बिश्वासिलो साधनको रुपमा स्थापित भएको यहाँ आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन । कुस्मा बलेवा यान्त्रिक पुल लिमिटेडको...

पर्वतमा पनि डेंगुको उच्च जोखिम, पर्वत अस्पतालमा निःशुल्क परिक्षण सेवा शुरु

पर्वत– छिमेकी जिल्लाहरुमा डेंगुको महामारी फैलिन थालेपछि पर्वत जिल्ला पनि उच्च जोखिममा परेको छ । पर्वतमा पनि डेंगुका बिरामी भेटिएपछि जिल्लामा उच्च जोखिममा देखिएको हो । पर्वत जिल्ला भित्रै २ जनामा डेंगु भेटिएको छ भने...

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

काठमाडौं– सिंगापुरमा उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् । प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार अच्यूत मैनालीका अनुसार प्रधानमन्त्री ओलीलाई विहीबार अस्पतालले डिस्चार्ज गरेको हो ।प्रधानमन्त्री ओलीको विहीबार नै सातौं पटकको प्लाज्मा फेरेसिस  गरिएको...

नेपाल निजामती कर्मचारी युनियन संघ पर्वतले मनायो आफ्नो स्थापना दिवस

पर्वत/नेपाल निजामती कर्मचारी युनियन संघको स्थापना दिवसका अवसरमा नेपाल निजामती कर्मचारी युनियन संघ पर्वतले समता प्रावि खरेहाका विद्यार्थीहरुलाई विहिवार शैक्षिक सामग्री वितरण गरेको छ । नेपाल निजामती कर्मचारी युनियन संघ पर्वतको तर्फबाट शैक्षिक सामग्री हस्तान्तरण...

हिजो टाउको दुखेपछि प्रधानमन्त्रीको प्लाज्मा फेरेसिस भएन, आज गर्ने तयारी

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको प्लाज्मा फेरेसिस आज गरिने भएको छ ।  ७ पटक गर्नुपर्ने प्लाज्मा फेरेसिस हिजो(बुधबार) गर्ने तय भएको थियो । तर, प्रधानमन्त्री केपी ओलीलाई टाउको दुखेपछि हिजो प्लाज्मा फेरेसिस हुन सकेन । ‘प्रधानमन्त्रीलाई...

पर्वतमा तीन दिने कार्यक्रम सहित निजामति सेवा दिवस मनाउने तयारी

पर्वत – यस बर्षको निजामति सेवा दिवस पर्वतमा पनि बिबिध कार्यक्रमका साथ मनाइने भएको छ । निजामति सेवा दिवसका अवसरमा भदौ २० गते देखि २२ गते सम्म बिभिन्न कार्यक्रमका साथ तीन दिन दिवस मनाउने निर्णय...

अमेरिकामा सवारी दुर्घटना, तीन नेपालीको मृत्यु

 बोस्टन : अमेरिकाको मिजुरी राज्यमा मंगलबार भएको सवारी दुर्घटनामा तीन नेपालीको मृत्यु भएको छ। स्थानीय जोप्लिन प्रहरीका अनुसार मृत्यु हुनेमा श्रद्धा खनाल ओझा, उनका बुबा गोविन्द खनाल र आमा शान्ता खनाल छन्। उनका बुबा-आमा...

पर्वतको मोदीमा मानव बेचविखन र ओसारपसार बारे अन्तरक्रिया

पर्वत–पर्वतको मोदी गाउँपालिकामा बुधवार मानव बेचबिखन तथा ओसारपासार बिरुद्दको सचेतनामुलक सप्ताहव्यापी कार्यक्रम अन्तरर्गत अन्तरक्रिया सम्पन्न भएको छ । मोदी गाउपालिका तथा जिल्ला प्रहरी कार्यालय पर्वतको सहकार्यमा स्थानीय तहका प्रतिनिधी र कर्मचारीहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको...