सूचना दिन अदालतको कडाइ

 काठमाडौं : सर्वोच्च अदालत न्यायसम्पादन कार्यमा अति संवेदनशील सूचनाको वर्गीकरण गर्दै त्यस्ता सूतना दिन बाध्यकारी नुहने सञ्चार नीीत ल्याउने तयारीमा छ। न्यायपालिकाका कामकावाहीसम्बद्ध सूचनालाई व्यवस्थित गरी कानुनी शासनलाई मूर्तरुप दिन यस्तो नीति ल्याउन लागिएको सर्वोच्चले...

प्रधानमन्त्रीलाई धपेडी नगर्न डाक्टरको सुझाव

 काठमाडौं : दुई साता लामो उपचारपछि स्वदेश फर्केका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र पार्टी दुवैतर्फका काम सुस्तरी अघि बढाएका छन्। उनी बालुवाटारबाट बाहिर निस्केका छैनन्। प्रधानमन्त्री निवासमै सामान्य भेटघाट र सरकारी काम गरिरहेका छन्। आइतबार...

पर्वतमा यसरी मनाईयो निजामती सेवा दिवस

पर्वत- सक्षम निजामती प्रशासनः विकास, समृद्धि र सुशासन भन्ने मूल नाराका साथ पर्वत जिल्लामा निजामती सेवा दिवस–२०७६ तीन दिनसम्म विविध कार्यक्रम गरि मनाइएकोे छ । प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालको अध्यक्षतामा गठित निजामती सेवा...

पर्वतको जलजलामा प्रदेश तथा स्थानीय कोष संचित व्यवस्थापन प्रणाली लागु

पर्वत– उत्तरी पर्वतको जलजला गाँउपालीकाले चालु आर्थीक वर्ष ०७६।७७ देखी प्रदेश तथा स्थानीय सचित कोष व्यवस्थापन प्रणाली पुर्ण रुपमा लागु गरेको छ । यो सूत्र प्रदेश तथा स्थानीय तहमा आधारभूत बजेटिङ् तथा लेखाांकन मापदण्डमा आधारीत...

पर्वतका मिहिनेती वडाध्यक्ष : बिहान-बेलुका फार्मको काम, दिउँसो नागरिकको सेवा

पर्वत : बिहान सबेरै उठेर गाईफार्ममा काम गरिरहेका कामदारसँगै गाईको स्याहारमा लाग्नु, गाईफार्मको काम सकेपछि केही तल रहेको तरकारी खेती गरिएको ठाउँमा पुगेर बजारमा पठाउनको लागि तरकारी टिप्नु, बारीमा अनावश्यक भएका बिरुवा र हाँगाको...

कुश्मा-बलेवा यान्त्रिक पुल बलियो हुनुका आधारहरु यस्ता छन्, प्राबिधिक भन्छन – सय बर्ष लठ्ठाले काम गर्छ, सुरक्षाको चिन्ता लिनै पर्दैन

पर्वत । हरेक नेपालीका घरघरमा तीजले पाइला राख्दै थियो । तीजमा दिदी बिहीन लिन होस वा बाबाको मुख हेर्न औंशीमा घर र माइती जानेहरु कुस्मा बलेवा यान्त्रिक पुलबाट सहजै यात्रा गर्ने योजना बनाईरहेका थिए...

वासपानीको गुरुङ गाउँमा होमस्टे सञ्चालन

पोखरा तनहुँको भानु नगरपालिका वडा नंं १३ को वासपानी स्थित गुरुङ गाउँमा होमस्टे सञ्चालन गरिएको छ । गुरुङ समुदायएको कला र संस्कृतिको संरक्षण सम्बद्र्वन र प्रवद्र्वन गर्ने उद्देश्य सहित वासपानीमा होमस्टे सञ्चालन गरिएको हो । उक्त...

प्राज्ञिक विध्यार्थी परिषद पर्वतको नेपालको एकदिवसीय अभ्यास वर्ग सम्पन्न

पर्वत : पर्वतको कुश्मामा प्राज्ञिक विध्यार्थी परिषद नेपालको एकदिवसीय अभ्यास वर्ग सम्पन्न भएको छ । प्राज्ञिक विद्यार्थी परिषद शिवालय मा वि अध्यक्ष विपना सापकोटाको अध्यक्षतामा कार्यक्रम सम्पन भएको हो । कार्यक्रममा पर्वत उद्योग वाणिज्य संघका...

कांग्रेसको दोस्रो चरणको अभियान : यसरी हुँदैछ तयारी

काठमाण्डौ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यही मंगलबारदेखि राष्ट्रिय जागरण अभियानको दोस्रो चरणको कार्यक्रम सुरु गर्दैछ । कांग्रेसले दोस्रो चरणको अभियान बीपी कोइरालाको जन्मजयन्ती पारेर सुरु गर्न लागेको हो । जागरण अभियानमा कांग्रेसले पहिलो...

आज मेघ गर्जनसहित चट्याङको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले मुलुकका केही स्थानमा मेघ गर्जनसहित चट्याङको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । पूर्वानुमान महाशाखाले आइतबार आज देशभरी आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जनसहित चट्यांङको...