पर्वतको प्रसिद्ध बच्छेश्वर मन्दिर पुग्ने पदमार्ग निर्माण, होम–स्टे र पदमार्गले विकट गाउँमा चहलपहल
पर्वत । गण्डकी प्रदेश सरकारले आन्तरिक भ्रमण वर्ष र संघीय सरकारले नेपाल भ्रमण वर्ष २०२० मनाउने घोषणा गरिरहेका छन् । दुवै पर्यटन वर्षललाई मध्यनजर गर्दै पर्यटकिय पूर्वाधारहरु धमाधम निर्माण भैरहेका छन् । गत आर्थिक...
काँग्रेस पर्वतको जागरण अभियान पर्वतको मल्लाजमा
पर्वत– नेपाली काँग्रेसको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान’ को दोस्रो चरण अभियान अन्र्तगत आज दोस्रो दिन पर्वतको जलजला गाउँपालिकााको मल्लाजमा सम्पन्न भएको छ । कार्यकर्ताको बाक्लो उपस्थितीका बिच सम्पन्न भएको कार्यक्रममा बोल्दै...
अध्यक्ष तिमिल्सिना र आयरल्याणका सभामुख सेनबीच भेटवार्ता
काठमाडौं, – राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र आयरल्याण्डका सभामुख सेन ओ फेरगेल (Sean O Fearghail) बीच शिष्टचार भेटवार्ता भएको छ। नेपाल भ्रमणमा रहेको सभामुख सेन नेतृत्वको प्रतिनिधमण्डले बुधबार अध्यक्ष तिमिल्सिनासँग सिंहदरबारस्थित उहाँको कार्यकक्षमा भेटवार्ता...
प्रधानमन्त्री ओलीको मुटुमा राखिएको क्याथेटर टिचिङ अस्पतालमा निकालियो
काठमाडौं । सिंगापुरमा प्रधानमन्त्री केपी शर्मा ओलीको मुटुमा राखिएको क्याथेटर बुधबार त्रिवि शिक्षण अस्पतालमा निकालिएको छ । बुधबार बिहान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका डाक्टरहरुले क्याथेटर निकालिदिएका हुन् । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अरुण...
पर्वतको महाशीलाका अध्यक्ष भन्छन् ‘अरु स्थानीय तहभन्दा हामी एक कदम अगाडि छौं’
राजुप्रसाद पौडेल अध्यक्ष महाशिला गाउँपालिका, पर्वत भूगोलका हिसाबले पर्वतको सबैभन्दा सानो गाउँपालिका हो महाशिला गाउँपालिका। आन्तरिक आय पनि सबैभन्दा कम छ यहाँ। महाशिला गाउँपालिका भूगोल र आयमा सानो भएपनि विगत दुई वर्षदेखि मुलुककै नमुना काम गर्ने र...
स्वास्थ्य जाँचका लागि शिक्षण अस्पतालमा प्रधानमन्त्री
काठमाडौं : सिंगापुरबाट लामो उपचारपछि फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य जाँचका लागि बुधबार बिहान त्रिवि शिक्षण अस्पताल पुगेका छन्। प्रधानमन्त्री ओली बुधबार बिहान पौन नौ बजेको समयमा महाराजञ्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर...










