पर्वतका युवा कृषकहरु, विदेशमा हन्डर खाएपछि गाउँमै फर्केर खेतवारीमा रमाउँदै
पर्वत — करिब अढाई वर्ष कतारमा संघर्ष गरेका पकुवाका गणेश पौडेल २ वर्षअघि गाउँ फर्किए । कतारमा गरेको संघर्षबाट पाठ सिकेका उनले गाउँमै केही गर्ने योजना बनाए । सजिलो उपाय रोजे, तरकारी । गाउँमै परिवारसँगै बसेर कतारमा...
रुपन्देहीमा गोली हानेर एकजनाको हत्या
काठमाडौं : रुपन्देहीमा लुटेरा समूहले गोली हानेर एकजनाको हत्या गरेका छन्।
जिल्लाको रोहिणी गाउँपालिका-३ मा ४० वर्षीय महेन्द्र कुर्मीको गोली हानी हत्या गरिएको हो। बैंकबाट रकम झिकेर आउने क्रममा मोटरसाइकलमा आएका लुटेरा समूहले गोली हानी...
पर्वत । पर्वतको फलेवास नगरपालिका–७ लिमिठानाका १७ बर्षिय बिमल लामिछाने १५ दिन देखी बेपत्ता भएका छन् ।
पर्वतको फलेवास नगरपालिका वडा नं. ५ मा रहेको भवानी विद्यापीठ मा.वि खानीगाउँमा कक्षा १२ मा अध्ययनरत लामिछाने भदौ...
बंगालको खाडीको वायुको प्रभाव नेपालमा, देशभर पानी पर्ने
काठमाडौं : बंगालको खाडीबाट आएको जलवाष्प युक्त वायुको प्रभावले देशभर मौसमी गतिविधि सक्रिय भई आज पनि विभिन्न स्थानमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अहिले देशभर आंशिकदेखि सामान्य बदली भई मध्य क्षेत्रका...
प्रचण्डले मागे नेकपामा एक नेतृत्व
झापा : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र आफ्नो कार्यकारी एकल नेतृत्व स्वीकार गर्न माग गरेका छन्।
अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका गृह जिल्लामा उनले नेतृत्वका लागि विश्वास गर्न कार्यकर्तासमक्ष...
‘आत्मबल उच्च बनाए डेंगु जित्न सकिन्छ’
चितवन : डेंगु संक्रमित बिरामीले आत्मबल उच्च बनाएमा रोग जित्न सकिने बताएका छन्। यहाँको पुष्पाञ्जलि अस्पतालले आज आयोजना गरेको ‘डेंगु नियन्त्रणमा, डेंगु संक्रमित बिरामीको’ भूमिका विषयक सचेतना कार्यक्रममा उनीहरुले आफूले आफूलाई कमजोर बनाउन नहुने...
राष्ट्रिय मगर संघ पर्वतको दोस्रो अधिवेशन, अध्यक्षमा प्रधान
पर्वत–नेपाली काँग्रेसको भातृ संस्था राष्ट्रिय मगर संघ पर्वतको दोस्रो अधिवेशन सम्पन्न भएको छ । पर्वतको कुश्मा बजारमा आज सम्पन्न भएको अधिवेशनले बलवहादुर पुन ‘प्रधान’ को अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा...
पर्वतको प्रसिद्ध मोदीवेणी धाममा सोह्र श्राद्ध शुरु भएसँगै पितृ महायज्ञ शुरु
पर्वत–हिजोबाट स्रोहश्राद्ध शुरु भएको छ । पर्वतको मोदीबेनीमा तिथीका श्राद्ध संगै गरुड महापूराण, पितृ महायज्ञ, पूवचन लगायतका कार्यक्रम पनि शुरु भएका छन् ।
तिथीका श्राद्ध गण्डकीका तटमा सम्पन्न गर्दा मोक्ष प्राप्ती हुने र दिवंगत आत्माले...
पर्वतको कालीगण्डकी सहकारीको तेह्रौ साधारणसभा सम्पन्न
पर्वत–पर्वतको कुश्माबजारमा संचालित कालीगण्डकी बचत तथा ऋण सहकारी संस्थाको तेह्रौं साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष कमल भुषालको अध्यक्षता र संस्थापक अध्यक्ष विकाश गौचनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
सो अवसरमा गौचनले सहकारीलाई...
कहाँ गईन होला ? पाँच महिनाकी गर्भवती महिला दश दिनदेखि वेपत्ता !
पर्वत–पर्वतको कुश्मा नगरपालिका वडा नं. १ पाङ माईती भई म्याग्दीको बेनी नगरपालिका वडा नं. ८ मा बिहेवारी गरेकी एक गर्भवती महिला विगत दश दिनदेखि वेपत्ता भएकी छिन् ।
स्थानीय शंकर रत्नकी १८ वर्षिया पाँच महिनाकी...