प्रतिपक्षको भूमिका सशक्त बनाउनका लागि जागरण अभियान ः जोशी
पर्वत– नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले आफ्नो दलले प्रतिपक्षको भूमिका सशक्त बनाउनका लागि जागरण अभियान सञ्चालन गरेको बताउनुभएको छ । पार्टीको अन्तरविरोध हटाई वहुमतको दम्भ देखाउने सरकारको सशक्तरुपमा विरोध जनाउन लागि यस अभियानले सहयोग...
कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख रेग्मी उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत
पर्वत – कृषि ज्ञानकेन्द्र पर्वतका प्रमुख बासुदेब रेग्मी भूमि ब्यबस्था , कृषि तथा सहकारी मन्त्रालयबाट सर्बोत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत हुनुभएको छ । मन्त्रालयबाट गत बर्ष सञ्चालित कार्यक्रमहरुमा लक्ष्य अनुसार प्रगति हासिल गराउन सफल भएको भन्दै...
पर्वत काँग्रेसको जागरण अभियान महाशीलाको बालाकोट र मोदीको देउपुरमा
पर्वत–नेपाली काँग्रेसको दोस्रो राष्ट्रिय जागरण अभियान पवतको महाशिला गाउँपालिका–३ बालाकोटमा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गदै नेपाली काँग्रेस पर्वतका सभापति खिमप्रसाद भुषालले जागरण अभियानले सुदृढीकरण हुँदै जाने र आगामी दिनमा कांग्रेसको बहुमत आउने...
पर्वतमा पनि गणतन्त्र विरोधी गतिविधिमा युवा बिद्यार्थी संगठनले लगाए प्रतिबन्ध
पर्वत /पछिल्लो समय गणतन्त्र विरोधीहरु विभिन्न वहानामा जिल्ला जिल्लमा भइरहेको बेला पर्वतमा भने त्यस्तो गतिविधिलाई प्रतिबन्ध लगाउने युवाहरुले घोषण गरेका छन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी निकट युवा तथा विद्यार्थी संगठनहरुले साझा विज्ञप्ति...
बर्षाले रोकियो मध्यपहाडी लोकमार्गको कालोपत्रे गर्ने काम , पोखरा – बागलुङ खण्डमा यात्रा अझै असहज
पर्वत /भदौको तेस्रो साता देखि शुरु भएको निरन्तरको बर्षाका कारण राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहको पुष्पलाल मध्यपहाडी लोकमार्गको गण्डकी प्रदेश खण्ड निर्माण कार्य पुर्णरुपमा प्रभावित भएको छ। लगातारको भदौरे झरीका कारण लोकमार्गको पर्वत देखि कास्की खण्डमा...
पर्वतकी चेली दिल कुमारी बनिन् एनआरएनए साइप्रसको अध्यक्ष
पर्वत- गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) साइप्रसको आठौं अधिबेशनले अध्यक्षमा दिल कुमारी तिलिजा (शुष्मा) पुन (पर्वत) लाई निर्वाचित गरेको छ । एनआरएनए साइप्रसका अध्यक्ष सुवास मल्लको अध्यक्षतामा सम्पन्न भएको उक्त आठौं अधिबेशनमा अवैतनिक...
पर्वतको जलजला गाउँपालिका र अमेरिकास्थित एटलान्टा नगरपालिकासँग भगिनी सम्बन्ध गाँस्दै
पर्वत– पर्वतको जलजला गाउँपालिका र अमेरिकास्थित जर्जिया राज्यको एटलान्टा नगरपालिकाबिच भगिनी सम्बन्ध गाँसिने भएको छ । एटलान्टामा भएको स्मार्ट सिटी एक्स्प्रोमा भाग लिन गएका जलजला गाउँपालिकाका अध्यक्ष एवम् नेपाली काँग्रेसका युवा नेता यामबहादुर मल्ल...










