खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य घट्यो

काठमाडौं : नेपाल आयल निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य घटाएको छ। निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनमा प्रतिकिलोलिटर ५० अमेरिकी डलर र ग्यासमा प्रतिसिलिण्डर रु २५ घटाएको हो...

पर्वत काँग्रेसले बनाउने भयो विपि भवन, एकै दिनमा उठ्यो ६३ लाख

पर्वत/ नेपाली काँग्रेस पर्वतले निर्माण गर्न लागेको वीपी स्मृति भवनको लागि शुक्रबार मात्रै ६३ लाख भन्दा बढि रकम दिने घोषणा नेता तथा कार्यकर्ताहरुले गरेका छन् । वीपी स्मृति भवन निर्माण सम्बन्धी आयोजना गरिएको छलफल...

पर्वतको कुश्माबजार आजदेखि शनिवारपनि खुल्ने, उपभोक्तालाई २–१० प्रतिशत छुटको व्यवस्था

पर्वत– हप्तामा ६ दिन मात्रै खुल्ने पर्वत सदरमुकाम कुश्माबजार आजदेखि भने सातै दिन खुल्ने भएको छ । पर्वत उद्योग बाणिज्य संघको आव्हानमा प्रत्येक शनिवार बजारका सवैजसो व्यापार, व्यावासय बन्द हुँदै आएका थिए । नजिकिदै आएको...

पर्वतमा संविधान दिवस ः नेपाली जनता निरास भएर बस्नुपर्ने दिन गए ः सांसद गिरी

पर्वत- संविधान दिवस २०७६ को अवसरमा पर्वतमा विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । जिल्ला मुल समारोह समितिको आयोजनामा तीन दिनसम्म संचालित कार्यक्रम मध्ये शुक्रवार मुल समारोह तथा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । मुल समारोहलाई...

File photo

संविधान दिवस– २६० कैदीको सजाय कट्टा, २२ कैदीलाई माफी

काठमाडौं– संविधान दिवसका अवसरमा सरकारले २६० कैदीको बाँकी कैदको सजाय कट्टा गरेको छ । यस्तै २२ कैदीलाई माफी दिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त सजाय माफी गरेकी हुन् । राष्ट्रपति भण्डारीले नेपालको...

आज संविधान दिवस मनाइँदै

काठमाडौं : आज असोज ३ अर्थात् संविधान दिवस। ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा  विविध कार्यक्रम गरेर  देशभर संविधान दिवस मनाइँदैछ। संविधान जारी नगर्न छिमेकी भारतले दिएको दबाब, मधेस केन्द्रित दलको...

पर्वतको जिल्ला बाल कल्याण समिति कुश्मा नगरपालिकालाई हस्तान्तरण

पर्वत– महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तर्गत रहेको जिल्ला बाल कल्याण समिति कुश्मा नगरपालिकालाई हस्तान्तरण गरिएको छ । मन्त्रिपरिषदको जिल्ला बाल कल्याण समिति खारेज गरी चल अचल सम्पत्ति स्थानीय बालअधिकार समितिमा हस्तान्तरण गर्ने निर्णय...

पर्वतका सिडीओको समुहले पछार्यो समन्वय समिति संयोजक मनोहर बी पौडेलको समुहलाई

पर्वत– पर्वत जिल्लामा संविधान दिवस २०७६ को अवसरमा मैत्रीपूर्ण फूटवल सम्पन्न भएको छ । समन्वय समिति संयोजक भर्सेस प्रमुख जिल्ला अधिकारीको टोली विच शसस्त्र प्रहरी बल चण्डीका गणको मैदानमा सम्पन्न भएको हो । प्रमूख जिल्ला...

सेल्स मिसन कार्यक्रम सार्वजनिक गर्दै मन्त्री लम्सालले भने २० लाख पर्यटक ल्याएरै छोड्छौँ ।।

माधव पराजुली,पोखरा अन्तराष्ट्रिय पर्यटन दिवसको अवसर पारेर गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेश पर्यटन प्रवद्र्धन अभियान थाल्ने भएको छ । पर्यटन वर्षलाई भव्यताकासाथ सफल पार्न निजि क्षेत्रको सक्रिय सहभागितामा विश्व पर्यटन दिवसको अवसर पारेर विश्व पर्यटन...

आइसीसी उपाध्यक्ष पदमा अर्जुन कुमार श्रेष्ठको उम्मेद्बारी घोषणा

पर्वत-  गैर आवासीय नेपाली संघ (एन आर एन)० को आगामी अक्टोबर १५ देखि १७ सम्म काठमाण्डौ हुने नवौ महाधिवेशनमा पर्वतका अर्जुन कुमार श्रेष्ठले आइसीसी उपाध्यक्ष पदका लागि उम्मेद्वारी घोषणा गरेका छन्। एन आर एनको...