पूर्वी नवलपरासीमा कार र ट्रक ठोक्किँदा पाँचजनाको मृत्यु

नवलपरासी : पूर्वी नवलपरासीको कावासोती–८ को खरकट्टा जंगलमा सोमबार राति सवारी दुर्घटना हुँदा ५ जनाको मृत्युु भएको छ। राति करिब सवा १० बजे खरकट्टा जंगलस्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ८५३२...

पर्वतको धाईरिङ्गमा रहेको फर्से धाईरिङ्ग विद्यालयमा बन्यो ६० लाखको चार कोठे भवन

पर्वत– उत्तरी पर्वतको जलजला गाउँपालिका वडा नं. ७ धाईरिङ्गमा रहेको फर्से धाईरिङ्ग माविको चार कोठे पक्की भवनको उद्घाटन गरिएको छ । ७२ सालको भुकम्पपछि भत्किएको भवन पुर्ननिर्माण भएसँगै सोमवार सांसद पदम गिरीले उद्घाटन गर्नुभएको हो...

क्षत्री समाज पर्वतले माग्यो घटस्थापनाको दिन सार्वाजनिक विदा

पर्वत – क्षत्री समाज नेपाल पर्वतले गण्डकी प्रदेशका मूख्यमन्त्रीले पाउने गरि ज्ञापन पत्र वूझाएको छ । पर्वतका प्रमूख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल मार्फत वूझाएको ज्ञापन पत्रमा घटस्थापनाका दिन देखी नौ दिन सम्म मनाईने...

पर्वतको कुर्घामा डेढ वर्षिय बालकको गोवरग्याँसको खाडलमा डुवेर मृत्यु

पर्वत– पर्वत जिल्लाको फलेवास नगरपालिका वडा नं. १० कुर्घामा आफ्नै घरमा रहेको गोवरग्याँसको खाडलमा डुवेर डेढ वर्षिय बालकको ज्यान गएको छ । स्थानीय प्रीति नेपालीका १८ महिनाका छोरा रेगम नेपालीको सोमवार विहान ८ बजे डुवेर...

पर्वतको खरेहामा ढिस्कोले पुरिएर सव– ओभरसियरको मृत्यु

पर्वत– पर्वतको कुश्मा नगरपालिका वडा नम्बर ७ खरेहामा पहिरोले पुरिएर एक सव–ओभरसियरको मृत्यु भएको छ । मध्यपहाडी लोकमार्ग आयोजनामा कार्यरत मोरङको बेलवारी नगरपालिका वडा नं. २ का सव ओभरसियर १९ वर्षिय कमल राईको पहिरोले...

आज ४० औं सामाजिक सेवा दिवस

काठमाडौं  ः आज ४० औं सामाजिक सेवा दिवस “सुखी र समृद्ध राष्ट्रिय सोच,समाज विकासको अठोट” भन्ने नाराका साथ विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदै छ। सामाजिक सेवाका क्षेत्रमा कार्यरत एउटा संस्थालाई  एक लाख राशीको तुलसी मेहर...

पर्वतमा गाउँमै छन् आगामी दसैंलाई खसीबोका

पर्वत-  यस वर्षको दसैं सुरु हुन एक साता मात्रै बाँकी छ । दसैंमा विशेषगरी खसीबोका र च्यांग्राको मासु खाने परम्परा छ । भारतीय बजारका खसीबोका र हिमाली च्यांग्रा पहाडी क्षेत्रका उपभोक्ताका मुख्य स्रोत हुन् । जिल्लाका उपभोक्ताले पनि...

बागलुङको बलेवामा सडक निर्माणमा चरम अनियमितता, नाम उपभोक्ता-काम ठेक्का

बागलुङ-  बलेवास्थित पाठकथर रोकायापाला खानेपानी आयोजनाको लागत उपभोक्ता समितिमार्फत ४० लाख ६० हजार रुपैयाँ निर्धारण गरिएको थियो । समितिले निर्माणको काम रेग्मी कन्स्ट्रक्सनलाई ठेक्कामा दियो ।  उपभोक्ता समितिले काम गर्दा २० प्रतिशत श्रमदान जुटाउनुपर्थ्यो । तर ठेकेदारले सबै...

प्रगतिशील लेखक संघको ६८ औं स्थापना दिवस, पर्वतमा बहस कार्यक्रम सम्पन्न

पर्वत– प्रगतिशिल लेखक संघको ६८ औं स्थापना दिवसका अवसरमा पर्वतमा राष्ट्र निर्माणमा श्रष्टाको भुमिका विषयक बहस कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै वक्ताहरुले राज्यलाई सहि मार्गमा डो¥याउनका लागि स्रष्टाहरुकामे भूमिका महत्वपुर्ण हुने बताएका छन्...

पर्वतमा बन्यो नेपाल फार्मेसी संघ पर्वतको समिति

पर्वत : पर्वत जिल्लामा रहेर फार्मेसी पसलहरु संचालन गर्दै आएका औषधि व्यवसायीहरुले अप्mनो संगठन स्थापना गरेका छन् । नेपाल फार्मेसी संघ गण्डकी प्रदेशका प्रथम उपाध्यक्ष राजेश पौडेलको पहल तथा प्रमुख आतिथ्यतामा पर्वत सदरमुकाम कुश्मा...