चिनियाँ राष्ट्रपति सीको राजकीय भ्रमण आज: यस्तो छ कार्यतालिका

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चीनका राष्ट्रपति सी जिनपिङ दुई दिने राजकीय भ्रमणका लागि शनिबार आज नेपाल आउदैछन्। उनको भ्रमणमा शनिबार साढे दुई घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने जनाइएको छ।  सन् १९९६ मा...

पर्वतको पाङराङका युवा आर्थिक अभावले मुटुको भल्भ फेर्न नपाएपछि समस्यामा

पर्वत : आर्थिक अवस्था कमजोर भएपछि मुटुको भल्भ र नशामा आएको समस्याको उपचार गराउन नसक्ने भएपछि पर्वतका एक यूवाले आर्थिक सहयोगको अपिल गरेका छन । जिल्लाको फलेवास नगरपालिका ११ पाङराङ घर भएका १९ बर्षिय भिमबहादुर...

शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेड पर्वतमा पुनः भुसाल

पर्वत–शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेड पर्वतको सातौ साधारण सभा तथा तेस्रो अधिवेशन शुक्रवार कुश्मामा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय अध्यक्ष लक्ष्मण शर्माले शिक्षकहरु आफ्नो पेशागत...

पर्वतको पाङमा व्वाँसोको आतंक, आक्रमणवाट एक बालक गम्भीर

पर्वत– पर्वतको कुश्मा नगरपालिका वडा नं. १ पाङमा शुक्रवार दिउँसो व्वाँसोको आक्रमणबाट एक बालक गम्भीर घाईते भएका छन् । दिउँसो ११ बजेको समयमा पाङ स्थित विन्दु नेपालीका ९ वर्षिय छोरा समर्पण नेपाली गम्भीर घाईते भएका...

पर्वतमा यसरी मनाईयो ६४ औ प्रहरी दिवस

पर्वत– ६४ औ प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय पर्वतको आयोजनामा शुक्रवार विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । कार्यक्रममा बोल्दै वक्ताहरुले शान्ति सुरक्षा कायम गर्नका लागि नागरिकसँगको सहकार्य र समन्वयलाई बढाउँदै लैजानुपर्ने बताउँदै शान्ति...

मन्त्री लम्सालको उदाहरणीय अभियान , सांसद विकास कोषको रकमबारे वडास्तरबाट छलफल शुरु

पर्वत–गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले सांसद विकास कोषमा आउने रकम खर्च गर्नको लागि अन्तरक्रिया अभियान संचालन गर्नुभएको छ । साँसदले आपूmले चुनाव जितेर आएको ठाउँको आवश्यकताका आधारमा खर्च गर्नको...

पर्वतका प्रहरी प्रमुख अर्याल प्रदेश प्रहरीबाट उत्कृष्ट कार्यालय प्रमुखको रुपमा पुरस्कृत

पर्वत– ६४ औ प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरिक्षक स्यामु अर्याल पुरस्कृत हुनुभएको छ । उहाँलाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै दिवसको अवसरमा पुरस्कृत गरेको...

चिनियाँ राष्ट्रपति सीको स्वागतमा आइतबार सार्वजनिक बिदा

काठमाडौं : चिनियाँ राष्ट्रपति सी जिनपिङको राजकीय भ्रमणका क्रममा सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपति सीको दुई दिने राजकीय भ्रमणको अवसर स्वागतका लागि आइतबार सार्वजनिक बिदा दिने...

सीको भ्रमणमा नेपालको प्राथमिकता: रेलमागको डिपिआरदेखि नाका स्तरोउन्नतिसम्म

काठमाडौं : चिनियाँ राष्ट्रपति सीको चिनपिङको नेपाल भ्रमणका क्रममा नेपाल सरकारले  केरुङ काठमाडौं रेलमागको डिपिआरदेखि नाका स्तरोउन्नतिसम्मका विषयलाई उठाउने तयारी गरेको छ। शनिबार र आइतबार हुने भ्रमणका क्रममा नेपालले यी एजेण्डा उठाउन थालेको हो।  रेलमार्ग...

निवर्तमान सभामुख महरामाथि सूक्ष्म अनुसन्धान

काठमाडौं : यौन दुर्व्यवहार आरोपमा हिरासत रहेका निवर्तमान सभामु्ख कृष्णबहादुर महरामाथि प्रहरी र सरकारी वकिल एकीकृत रुपमा अनुसन्धनमा जुटेका छन्। पीडित महिलाको जाहेरीका आधारमा अनुसन्धान गरी तथ्य पत्ता लगाउन अनुसन्धान थालिएको हो। महरा असोज १९...