बागलुङमा जीप दुर्घटना, दुई जनाको मृत्यु

बागलुङ– बागलुङको तमानखोला गाउँपालिकामा शुक्रबार राति जीप दुर्घटना हुँदा चालक र सह–चालकको मृत्यु भएको छ । वडा नं ३ तमानदेखि वडा नम्बर १ बोङगादोभान बजारतर्फ आउँदै गरेको ध १ ज ७०५ नम्बरको पिकअप जीप रिफ्लाङमा...

पर्वतको कुश्मामा पहिलोपटक व्यावसायिक फुल खेती, माला बनाउने फुल किन्न भिडभाड

पर्वत– उज्यालो र फुलैफुलको पर्व दिपावलीमा लगाउने मालाका लागि छिमेकी मुलुक भारतवाट करोडौको फुल आयात भैरहेका बेला पर्वत सदरमुकाम कुश्माबजारमा पहिलोपटक परिक्षणका रुपमा थालिएको पुष्पखेती सफल भएको छ । पर्वत सदरमुकाम कुश्माबजारमा यस वर्षदेखि पहिलोपटक...

पर्वतको सिल्मी–ठुलीपोखरी–कार्किनेटा सडक कालोपत्रे हुँदै, असारभित्रै सकिने

पर्वत–पर्वतको सदरमुकाम कुश्माबजारलाई विभन्न वडाहरुसँग जोड्ने सिल्मी,–ठुलीपोखरी–कार्किनेटा सडक कालोपत्रे हुने भएको छ । झण्डै २० वर्ष अघि खुलेको उक्त सडक कालोपत्रे गर्नका लागि टेण्डर आव्हान भएको हो । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाको विशेष पहलमा...

डा. केसीले कात्तिक १८ गतेदेखि सत्याग्रहसहितकाे आन्दाेलन सुरु गर्ने

काठमाण्डौ – सामाजिक अभियन्ता डा. गोविन्द केसीले आउँदो कात्तिक १८ गतेदेखि सत्याग्रहसहितको आन्दोलन सुरु गर्ने बताउनुभएको छ । यही कात्तिक ७ गते वीरगन्जको नेशनल मेडिकल कलेजमा अवैध रुपमा असुलिएको शुल्क फिर्ता गर्नुपर्ने माग राख्दै शान्तिपूर्ण...

मन्त्री लम्साल द्धारा स्याङ्जा भ्यूटावरको उद्घाटन,गण्डकी प्रदेशमा थपियो अर्को पर्यटकिय गन्तव्य

माधव पराजुली, स्याङ्जा स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं. ४ सुन्तलेपाखा स्थित (स्याङ्जा भ्यूप्वाईन्ट तथा हरियाली उद्यान) मा निर्माण गरिएको स्याङ्जा भ्यूटावर तथा उद्यान उद्घाटन गरिएको छ । विहिबार गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास...

सरकारले दियो कात्तिक १३ गते सार्वजनिक विदा

  काठमाडौं- सरकारले कात्तिक १३ गते पनि तिहारको सार्वजनिक विदा दिएको छ । तिथिअनुसार नेवार समुदायको भाइटीका कात्तिक १३ गते पर्ने भएकाले सरकारले सार्वजनिक विदा दिएको गृह मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकाका नेवार समुदायले आफूहरुको भाइटीका...

प्रधानमन्त्री ओली आज अजरबैजान जाने

 काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली मुलुक अजरबैजान भ्रमणमा जाँदै छन्। असंलग्न राष्ट्रहरूको सम्मेलनमा सहभागी हुन उनी आज बिहान अजरबैजानको राजधानी बाकु जान लागेका हुन् प्रधानमन्त्री ओली आज बिहान पौने १२ बजे त्यसतर्फ प्रस्थान...

मोदीले ओलीलाई हस्तान्तरण गरेको धर्मशालामा तीन तारे होटल

 काठमाडौं :  भारत सरकारले २४ करोड अनुदानमा बनाइदिएको धर्मशाला पशुपति क्षेत्र विकास कोषले ठेक्कामा दिएको छ। पशुपति क्षेत्रभित्र रहेको सो धर्मशाला अब तीनतारे होटेलका रुपमा सञ्चालन हुँदै छ। नेपालमा होटेलको अभाव भएर धर्मशाला बनेको होइन।  सर्वसाधारण...

पर्वत जेसिजको अन्तर मावि स्तरिय सेभेन ए साईड फुटवल प्रतियोगिता शुरु

पर्वत । पर्वतको कुश्मामा जेसिज पर्वतको आयोजनामा अन्तर मावि स्तरिय सेभेन ए साईड फुटवल प्रतियोगिता शुरु भएको छ । बुधवार भएको उद्घाटन खेलमा ४ वटा खेल सम्पन्न भएका छन् । आज शुरुवाती खेलमा नमूना...

पर्वतको खुर्कोटमा नेविसंघको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न

ठाकुर रसाईली पर्वत- नेपाल विद्यार्थी संघ हिमालय माध्यमिक बिद्याल इकाई कार्य समिती कुश्मा नगरपालिका २ खुर्कोटको आयोजनामा शुभ दिपावालीको अवसरमा शुभकामना आदानप्रदान तथा कुश्मा नगरपालिका स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । बक्तृत्वकला प्रतियोगितामा नमुना आबसिय...