पर्वतको देउपुरमा सुन्तला उत्पादन बढ्ने, बिरुवा उत्पादनका लागि हाइटेक नर्सरी
पर्वत – उत्पादन सुन्तला उत्पादनका लागि प्रख्यात पर्वतको देउपुरमा यस बर्ष सुन्तला उत्पादन दोब्बर हुने अनुमान कृषकले गरेका छन । मोदी गाउँपालिका वडा नं. २ देउपुरमा कृषकहरुले यस बर्ष राम्रो दाना लागेका कारण सुन्तला...
तत्कालीन आईजीपी, डीआईजी र सरकारी वकिलको बयानः रौतहटमा विस्फोट भएकै हो
काठमाडौं – तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) ओमविक्रम राणा, तत्कालीन मध्यक्षेत्रीय प्रहरी प्रमुख (डीआईजी) किरण गौतम र जिल्ला सरकारी वकिलको कार्यलय रौतहटका तत्कालीन प्रमुख ध्रुवमणि ज्ञवालीले २०७४ चैत २७ मा रौतहटमा बम विस्फोटको घटना भएको...
पर्वतको लुंखुदेउरालीकी पौरखी आशादेवी- अर्गानिक तरकारी खेतीवाट मनग्गे आम्दानी गर्दै
पर्वत– आयआर्जनका लागि रोजगारीनै गर्नुपर्छ वा विदेशनै जानुपर्छ भन्ने मानसिकता पछिल्लो समयका युवा युवतीहरुमा बढ्दै गएको पाईन्छ । दैनिक हजारौको संख्यामा युवायुवती पलायन भैरहेको तथ्यांक समेत बेला बेला सार्वजनिक हुने गर्दछ ।
तर पैसा कमाउनका...
राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाद्वारा छठको शुभकामना ब्यक्त
काठमाण्डौ/ राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सूर्य र छठ माताको पूजा आराधना गरी मनाइने नेपालीहरूको महान पर्व छठ–२०७६ को अवसरमा शुभकामना सन्देश दिनुभएको छ ।
अध्यक्ष तिमिल्सिनाले स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा छठको...
प्रधानमन्त्री ओली केहीबेरमा डिस्चार्ज हुने
काठमाडौं– उपचाररत प्रधानमन्त्री केपी शर्मा ओली आज अपस्तालबाट डिस्चार्ज हुने भएका छन् ।
प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न धापासीस्थित ग्राण्डी अस्पताल पुगेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रधानमन्त्री आज डिस्चार्ज हुने...
प्रधानमन्त्रीको स्वास्थ्य : फेरि डायलाइसिस गर्ने तयारी
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक डायलाइसिस गर्ने तयारी गरिएको छ ।बुधवार(हिजो) ग्राण्डी अस्पताल भर्ना गरिएका प्रधानमन्त्री ओलीको आज पुन डायलाइसिस गर्ने तयारी गरिएको हो ।
हिजो अस्पताल पुगेसँगै ओलीलाई आइसीयूमा राखिएको थियो ।...
देउसी खेल्न बोलाएर ‘बलात्कार’
काठमाडौं : गाउँमै स्कुलबाट कक्षा १२ सकेपछि उनी थप अध्ययन गर्नका लागि पाँच महिना अघि काठमाडौं आइन्।
दिदीबहिनी मिलेर राम्रो क्याम्पस खोज्दै थिए। समय खाली थियो, जतिक्दो धेरै उपयोगी बनाउन चाहन्थे, त्यसैले उनीहरु हाइकिङ जान्थे,...
आजदेखि छठ शुरू
काठमाडौं : मानव सभ्यता बोधक, प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य विधि बिहीबारदेखि शुरू हुँदैछ।
मुख्य विधिअन्तर्गत पहिलो दिन (चतुर्थी) को विधिमा अरबा–अरबाइन गरिन्छ, जसलाई नहाय–खाय पनि भन्ने गरिएको छ। ...
लोकसेवाले पठाएका स्थायी कर्मचारी स्थानीय तहद्वारा अश्वीकार !
काठमाडौं : स्थानीय तहहरुले लोकसेवा आयोगबाट सिफारिस हुने कर्मचारीलाई अश्वीकार गदै करारमा कर्माचारी भर्ना गर्ने खेलमा लागेको पाइएको छ।
स्थानीय तहको मागअनुसार नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा लोकसेवा आयोगले ९ हजार बढी...
आज तिहारको चौथो दिन : गाई, गोरु र कृषक पूजा गरिँदै
काठमाडौं : यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ। गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो।
गाईले दिने दूध आमाले खुवाएको दूध...