प्रहरीको खुलासा : एसपी र आलमको सल्लाहमा घाइतेलाई इँटा भट्टामा हालिएको थियो

काठमाडौं : रौतहट बम विस्फोटमा घाइते भएकालाई जिउँदै इँटाभट्टामा जलाएको आरोपमा पक्राउ परेका सांसद मोहम्मद अफताव आलमविरुद्ध सोमबार मुद्दा दायर हुने भएको छ। जिल्ला सरकारी वकिल कार्यालय रौतहटले उनीसहित ११ जनालाई सर्वस्वसहित जन्मकैदको मागदाबी गर्दै...

पर्वतका नेकपा नेता सुवेदीको श्रद्धाञ्जली सभा सम्पन्न

पर्वत– नेकपा कुश्मा नगर कमिटिका सचिब ढाकाराम सुवेदीको निधन भएको तेह्रौ दिनको पुण्य तिथिको अवसरमा आइतवार श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेकपा कुश्मा नगर कमिटिको आयोजनामा सुवेदीको निवासमै सम्पन्न कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य...

म्याग्दीमा बस दुर्घटना : चारको मृत्यु

बेनी : म्याग्दीको मालिका गाउँपालिका-७ बिममा आइतबार साँझ बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। दरवाङ बजारदेखि बिम जाँदै गरेको ग १ ख ४४७६ नम्बरको बस लुरवाङको गलघण्टी भन्ने ठाउँमा दुर्घटना भएको जिल्ला...

नेकपाले टुंग्यायो उम्मेदवार: कास्कीमा विद्या, बाग्लुङमा जनमोर्चालाई सघाउने

काठमाण्डौ – आउँदो मंसिर १४ गते हुन लागेको उपचुनावका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले उम्मेदवार चयन गरेको छ । नेकपाको आइतबार बसेको सचिवालय बैठकले प्रतिनिधि सभा र प्रदेश सभा चुनावका उम्मेदवार चयन गरेको...

पर्वत अस्पताललाई रोटरी क्लबको उपकरण सहयोग 

पर्वत : सामाजिक सेवामा सक्रिय रहँदै आएको रोटरी क्लब अफ पर्वतले जिल्ला अस्पताल पर्वतमा डिजिटल मसिनहरू सहयोगस्वरूप प्रदान गरेको छ। जिल्ला अस्पताल पर्वतबाट प्रदान गरिने सेवालाई प्रभावकारी बनाई पर्वतका बिरामीहरूलाई पोखरा जानुपर्ने बाध्यता अन्त्य गर्नको...

पर्वतको धाइरिङमा हुने पहिलो गौ महोत्सवको तयारी तिव्र

पर्वत- पर्वतको उत्तरी जलजला गाउँपालिका ७ धाइरिङमा नेपालमै पहिलो पटक गौ महोत्सवको आयोजना गरिने भएको छ । मंसिर १९ देखि २६ गते सम्म आयोजना हुने गौ महोत्सवको तयारी तिव्र पारिएको आयोजक गण्डकी गोपाल...

आवश्यक ऐन हिउँदे अधिवेशनबाट पारित हुन्छ –अध्यक्ष तिमिल्सिना

ताप्लेजुङ– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रदेश र स्थानीय तहका लागि चाहिने आवश्यक ऐन आगामी हिउँदे अधिवेशनबाट पारित हुने बताएका छन् । संविधानअनुसार कतिपय ऐनहरु निर्माण नहुँदा प्रदेश र स्थानीय तहलाई समस्या भइरहेको भन्दै उनले आवश्यक...

मेरो मिर्गौलाले राम्ररी काम गर्न छाड्यो : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलले आफू सिकिस्त नभएको तर मिर्गौलाले राम्ररी काम नगरेको जानकारी गराएका छन्। ‘नियमित डायलाइसिस या मिर्गौला प्रत्यारोपण के गर्ने भन्नेबारे मेरा सामु दुईवटा विकल्प मात्रै छन्,’ सत्तारुढ नेकपाको शनिबार बसेको...

सिसेफ महिला समुहको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

पर्वत– समाजमा क्रियाशील सिसेफ महिला समुहको आयोजनामा शुभकामना आदान प्रदान तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न भएको छ । शनिवार कुश्माको वडागाउँमा रहेको सुचना केन्द्रको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो । संस्थाकी अध्यक्ष देवि श्रेष्ठको अध्यक्षतामा...

१५ लाख छात्रालाई निःशुल्क स्यानिटरी प्याड

काठमाडौं : सरकारले सामुदायिक विद्यालयका छात्राहरूलाई निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराउने भएको छ। महिनावारीमा पनि छात्राहरूको पठनपाठन सहज बनाउन ७ सय ५३ वटै स्थानीय तहबाट प्याड वितरण गर्न लागिएको हो।  कक्षा ६ देखि १२ सम्मका...