घरको पिडा थाती राखेर पर्वतमा हाँसी हाँसी जनताका गीत गाउँदै जनगायक जीवन शर्मा

पर्वत : जनगायक जीवन शर्माका माइला छोरा अमृत यतिबेला काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा छन्। गत दसैंमा मासु खाने क्रममा घाँटीमा हड्डी अड्किएर अमृतको अन्न नलीमा जटिल समस्या देखिएको थियो। उनको उपचारमा ५० लाखभन्दा बढी...

जनतालाई उत्पादन र रोजगारी सँग जोड्न पूर्वाधार निर्माणमा लागेकाछौँः मन्त्री लम्साल

पोखरा पोखरामा ३० जना कफी कृषकहरुलाई कफी उद्यमशिलता रोस्टिंग तथा कपिंग सीप विकास तालिम प्रदान गरिएको छ । कृषकहरुलाई कफी खेती लगाउन प्रोत्साहन गर्र्दै कफीको उत्पादन वृद्धि गर्ने तथा कफीलाई आन्तराष्ट्रिय बजारमा बिक्रीवितरण गर्ने उद्देश्य...

पर्वतको शंकरपोखरीका असिना पिडित कृषकले अझैसम्म पाएनन् राहत

पर्वत– असिनापानीका कारण ठुलो क्षति व्यहोरेका पर्वतका पिडित कृषकहरुले अझैसम्म पनि राहत पाउन सकेका छैनन् । पर्वतको फलेवास नगरपालिका वडा नं. ३ शंकरपोखरीमा गत जेठमा खाद्यबाली र तरकारीमा ठूलो क्षती व्यहोरेका किसानहरुले अहिले सम्म राहात...

पर्वतको जलजला क्षेत्रलाई प्रमुख पर्यटकीय स्थल बनाउँछौ ः अध्यक्ष तिमिल्सिना

पर्वत ः समुन्द्री सतहवाट ३ हजार ३ सय मिटरको उचाईमा रहेको शुन्दर र मनोरम स्थल जलजलालाई प्रमुख पर्यटकीय गन्तव्य बनाउने राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिवद्धता व्यक्त गर्नुभएको छ । पर्वतको जलजला र मोदी गाउँपालिकामा...

पर्वतको बर्राचौरमा चितुवाको आक्रमणवाट एक घाईते

पर्वत– पर्बतको बिहादी गाउँपालिका वडा नं. २ बर्राचौरमा चितुवाको आक्रमणवाट एक व्यक्ति घाईते भएका छन् । घरमा बसिरहेका बेला स्थानीय ४८ बर्षिय यादव गिरीलाई चितुवाले आक्रमण गरेको हो । गिरीले पालेका कुखुराको फार्ममा कुखुरालाई आक्रमण...

पर्वत र बागलुङको धान खेतीमा डढुवा-मरुवा

पर्वत : बागलुङ र पर्वत जिल्लामा यस वर्ष धान उत्पादन करिब ५ प्रतिशतले घट्न सक्ने अनुमान गरिएको छ। रोपाइँको समयमा प्रशस्त वर्षा नहुनाले खेतमा सिँचाइ नहुनु तथा कतिपय ठाउँको खेत पानीकै अभावले बाँझै रहनु, ‘हाइब्रिड’...

पर्वतको लाईफलाइन लुंखु -हुवास सडक कालोपत्रे शुरु –पहुँचका आधारमा अपराधमा संलग्नले छुट पाउँदैन –अध्यक्ष तिमिल्सिना

पर्वत / राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीति तथा अन्य पहुँचका आधारमा अपराध गर्नेलाई कुनै हालतमा छुट दिन नहुने बताउनुभएको छ । पर्वतको लुंखुमा आयोजित लुंखु–हुवास सडक खण्ड कालोपत्रे गर्ने कार्यको शुरुवात गर्दै अध्यक्ष तिमिल्सिनाले मुलुकमा दण्डहिनताको...

दक्षिण पर्वतवासीलाई सडकसँगै खुले आम्दानीका बाटा

पर्वत-  पैयुँ गाउँपालिका–३ बेउलीबासकी कोपिला काफ्ले त्रिवेणी बजारमा बसाइ सरेको १२ वर्ष भयो । बसाइ सरेको ३ वर्षसम्म उनले कष्टले बिताइन् । जब हुवास–त्रिवेणी–वाहाकी हुँदै रानीपानीसम्म सडक खुल्यो, काफ्लेका दिन सुधारिए । तत्कालीन चल्तीको पैदलमार्गको छेउमा ९ आना...

‘कमरेडहरू, आजको काम भोलि गरौँला भन्ने सुविधा मसँग छैन’ : प्रधानमन्त्री ओली

काठमाडौं –  पार्टी अध्यक्ष निर्वाचित भएपछि ०७१ साल साउन १ गते पार्टी मुख्यालय बल्खुमा आयोजित समारोहमा केपी शर्मा ओलीले भनेका थिए, ‘कमरेडहरू, आजको काम भोलि गरौँला भन्ने सुविधा मसँग छैन ।’ हुन पनि त्यसबखत...

पर्वतको लुंखु–हुवास सडक कालोपत्रे हुँदै आज राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले शिलन्यास गर्ने

पर्वत– पर्वतको सदरमुकाम कुस्माबजारलाई मध्य भाग भएर जोड्ने लुंखु—हुवास सडक कालोपत्रे हुने भएको छ । पर्वतको मध्य क्षेत्रका लागि लाइफलाइन मानिने लुखुं हुवास सडक कालोपत्रे गर्नका लागि ग्रामिण सडक सञ्जाल सुधार आयोजना(आरसिआइपी) पर्वतले टेण्डर आब्हान...