आलमलाई जेल पठाउने आदेश दिनासाथ न्यायाधीश र सरकारी वकिलले छाडे जिल्ला

काठमाडौं : आफैंले बनाउन लगाएको बम विस्फोट हुँदा घाइते भएका युवाहरूलाई जिउँदै इँटाभट्टामा हाल्ने मोहम्मद अफ्ताब आलमको आतंक कुन हदसम्म छ ? १२ वर्षपछि उनलाई जेल पठाउने न्यायाधीशको मनस्थितिले पनि बयान गर्छ। पुर्पक्षका लागि आलमलाई...

पर्वतको तिलाहारमा रहेको नवजागृत माविका विद्यार्थीलाई कामना सेवा बैंकको सहयोग

पर्वत – प्रगतिको आधार कामना सेवा संंग कारोवार भन्ने नाराका साथ संचालित कामना सेवा विकास बैंकले आफ्नो १३औं वार्षिकउत्सवको उपलक्ष्यमा नवजागृत माध्यामिक बिद्यालय तिलाहार पर्वतका १३ जना जेहेन्दार विद्यार्थिहरुलाई न्यानोकपडा झोला तथा स्टेशनरी...

पर्वतको फलेवासमा आगामी मंसिर १९ गतेदेखि २९ गतेसम्म बृहद मेला आयोजना

पर्वत : पर्वतको फलेवास नगरपालिका ६ देवीस्थानमामा फलेवास नगरमै पहिलो पटक बृहद मेलाको आयोजना गरिएको छ । स्थानीय यूनाइटेड स्पोर्टस क्लबको आयोजनामा यही मंसिरको १९ गतेदेखि २९ गतेसम्मका लागि मेलाको आयोजना गरिएको क्लबले पत्रकार सम्मेलन...

सेनाले सीमाको सर्भे र अनुगमन गर्ने

काठमाडौं : नेपाली सेनाले भारत तथा चीनसँग जोडिएका सीमा क्षेत्रको अनुगमन तथा सर्भे गर्नेगरी तयारी अघि बढाएको छ। सेनाले अन्य मुलुकसँग जोडिएका सीमा क्षेत्रको अनुगमन तथा सर्भे गर्ने र प्राप्त अवस्थासहितको तथ्यांकको जानकारी सरकारलाई दिने...

अब निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेरहद ६० वर्ष

काठमाडौं – सङ्घीय निजामती सेवा ऐन लागू भएपछि नियुक्त हुने निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेरहद अब ६० वर्ष हुने भएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले उपसमितिको प्रतिवेदनमा सहमति गर्दै उमेरहद बढाएको हो...

पर्वतको कुश्मामा मधुमेह रोग सम्वन्धी सचेतना ¥याली सम्पन्न

पर्वत– विश्व मधुमेह दिवसको अवसरमा पर्वत सदरमुकाम कुश्माबजारमा सचेतनामुलक ¥याली प्रदर्शन गरिएको छ । लायन्स क्लब अफ कुश्मा सिटीको आयोजनामा कुश्माबजारको लोकतान्त्रिक चोकस्थित कालीगण्डकी बोडिङ स्कुल बाट शुरू भएको ¥याली डम्डारे खोला–दुलुङचोक, आचार्य चोक हुँदै...

पर्वत अस्पताललाई बीस लाख मुल्यका उपकरण सहयोग, बच्चाको बिशेष उपचार कक्ष स्थापना गरिने

पर्वत/ पर्वत जिल्ला अस्पतालमा बच्चाको विशेष उपचार कक्ष स्थापना गर्नका लागि २० लाख मुल्य बराबरका सामाग्री सहयोग गरिएको छ । लायन्स क्लव अफ शिवालय कुश्मा पर्वतको संयोजनमा ईटालीको रिजन टेन्ट्रिनो अल्टो एडिजको आर्थिक सहयोगमा ए...

घर जान बस चढेकी बालिका दिल्लीको कोठीमा

काठमाडौं : आमाको मृत्युपछि बुबाले कान्छी श्रीमती ल्याए । बालिकाले बुबाबाट वात्सल्य पाइनन् । पेट पाल्ने आधार खोज्दै १५ वर्षीया बालिका काठमाडौं छिरिन्। एउटा घरमा घरेलु कामदार बनिन् । सामान्य जीवन चल्दै थियो । त्यहीवेला नाताले काकी पर्ने नुवाकोट...

युवा संघ पर्वतको संयोजकमा थमनारायण पौडेल र सहसंयोजकमा बलराम नेपाली

पर्वत– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को युवा संगठन राष्ट्रिय युवा संघ नेपालले सबै तहको एकता प्रक्रिया टुंगो लगाएको छ । राष्ट्रिय युवा संघ नेपालको कात्तिक १६ गते बसेको कार्यदलको बैठकले देशभरका ७७ मध्ये...

पर्वतकी चेली बिजुको आत्महत्या –सासु र श्रीमान चार लाख धरौटीमा छुटे

पर्वत/ कालीगण्डकी किनारमा मृत भटिएकी युवतीलाई आत्महत्या गर्न दुरुस्साहन गरेको आरोपमा थुनामा रहेका दुई जना आरोपी पर्वत जिल्ला अदालतको आदेशमा मंगलबार धरौटीमा छुटेका छन । कालीगण्डकी किनारमा मृत भेटिएकी बागलुङ्ग नगरपालिका वडा नं ३ की १८...