सादगी नेता – सिंहदरबारबाट ट्याक्सी चढेर घर फर्किए गोकर्ण विष्ट

काठमाण्डौं – बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री परिषद पुनर्गठन गरेसँगै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीबाट बाहिरिएका गोकर्ण विष्ट बिहीबार सिंहदरबारबाट ट्याक्सी चढेर फर्किनुभएको छ । श्रमिकको हितका लागि काम गर्ने अवसर दिएकोमा प्रधानमन्त्री...

कैद सजायको फैसला भएपछि फरार भएका पर्वतको दुर्लुङ्गका बिक पक्राउ

पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतले फरार प्रतिवादीलाई पक्राउ गरेको छ । कुश्मा नगरपालिका वडा न ३ दुर्लुङका ५० बर्षिया शंकर सुनारलाई प्रहरीले पक्राउ गरेको हो । कुटपिट सम्बन्धि मुद्धामा सुनारले जिल्ला अदालबाट २ महिना १५...

मन्त्रिपरिषद् पुनर्गठन: को हटे, को बने ? (सूचीसहित)

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । सरकार गठन भएको २१ महिनामा प्रधानमन्त्री ओलीले केही मन्त्रीलाई हटाउँदै र केही मन्त्री थप्दै मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन । केही मन्त्रीको जिम्मेवारी हेरफेर भएको...

ओली पूरै कार्यकाल प्रधानमन्त्री, प्रचण्ड कार्यकारी अध्यक्ष

काठमाडौं : सत्तारूढ नेकपाको कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुने भएका छन्। दाहालले कार्यकारी पाएसँगै प्रधानमन्त्री केपी शर्मा ओली पाँचै वर्ष प्रधानमन्त्री हुने भएका छन्। बुधबार बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले प्रचण्डलाई कार्यकारी बनाउने निर्णय...

राष्ट्रपतिलाई भेट्न जाँदै प्रम ओली र प्रचण्ड

काठमाडौं – मन्त्रीपरिषद् परिवर्तनको चर्चासँगै आज बिहान ९ बजे प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ राष्ट्रपति बिद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास जाँदै छन् । बालुवाटार स्रोतका अनुसार मन्त्रीमण्डल हेरफेरको बारेमा नेकपाका...

मन्त्री हेरफेर आज, पाँचदेखि १० जनासम्म मन्त्री फेरबदल हुने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार केही मन्त्री हेरफेर गर्ने भएका छन्। मंगलबार बसेको बैठकमा मन्त्रिपरिषद्मा सामान्य परिवर्तन गर्न लागेको संकेत गरेका खबर आजको कान्तिपुर दैनिकमा छ। ‘मन्त्रिपरिषद्को यो अवधिसम्म जति काम भयो ठिकै...

पर्वतको शालिजाको एक विद्यालयका विपन्न विद्यार्थीलाई अस्ट्रेलियावासीको सहयोग

पर्वत– पर्वतको जलजला गाउँपालिका वडा नम्बर ६ शालिजा स्थित भोटेडाडामा रहेको शान्ति आधारभुत बिद्यालयमा अध्ययनरत विद्यार्थीलाई अस्ट्रेलियावासीले आर्थिक सहयोग गरेका छन् । विद्यालयमा अध्ययनरत विपन्न परिवारका ६ जना छात्रछात्रालाई अस्ट्रेलियावासी स्थानीय फुलप्रसाद सुवेदीले मासिक...

पर्वतको मल्लाजमा संचालित आँखा शिविरवाट पाँच सय बढी लाभान्वित

 पर्वत- पर्वतको जलजला गाउँपालिका–३ मल्लाजमा मंगलबार निशूल्क आँखा परिक्षण तथा मोतियाबिन्दुको शल्यक्रिया शिविर सम्पन्न भएको छ । लायन्स क्लव अफ बेनी मल्लाजले हिमालयन आँखा अस्पताल पोखरा, नेपाल रेडक्रस सोसाइटीले बेनी अस्पताल परिसरमा सञ्चालन गरेको आँखा...

नेकपा नेतृत्वकै सरकारले नेपालको भविष्य बदल्नेछ– प्रचण्ड

नवलपरासी– नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी प्रशिक्षणका लागि देशव्यापी अभियान शुरु गरिने जनाएका छन् ।  प्रशिक्षणका लागि देशव्यापी अभियान लिएर आफू पनि कार्यकर्ता माझ आउने प्रचण्डको भनाइ छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)...

पुष्पलाई सपनामा देखेपछि आँचल शर्माले खोलीन् त्यो रातको रहस्य, पुष्पले भने भनन भन……………(भिडियो सहित)

 चर्चित नायिका आँचल शर्माले नायक पुष्प खड्कासँग गरेको रोमान्स भिडियोमा हेर्नुहोस्, भिडियोको चर्चा सुरु पुष्पले त्यो रात के गरेका रहेछन् त्यस्तो, आँचल शर्माले खोलीन् रहस्य ह्याण्डसम पुष्प र सुन्दरी आँचलको रोमान्सले भरिएको भिडियो हेर्नुहोस्,...