कार्यभार सम्हाल्दै उपेन्द्र यादवले भने– प्रधानमन्त्रीले माया गरेर कानून मन्त्रालय दिनुभयो
काठमाडौं– जिम्मेवारी हेरफेर गरिएको करिब एक साता पछि उपप्रधानमन्त्री उपेन्द्र यादवले सोमबार कानून, न्याय तथा संसदीय मामिलामन्त्रीको पदभार ग्रहण गरेका छन् । मन्त्री यादवले सोमबार संकानून, न्याय तथा संसदीय मामिला मन्त्रालय पुगेर मन्त्रीको कार्यभार सम्हालेका...
पर्वतमा पहिलो राष्ट्रिय स्क्रायबल प्रतियोगिता, २२ जना अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि छनौट
पर्वत ः पर्वतमा पहिलोपटक राष्ट्रिय स्तरको स्क्राबल प्रतियोगिता सम्पन्न भएको छ । कुश्मामा रहेको आदर्श अंग्रेजी आवासीय माविमा सम्पन्न प्रतियोगिताबाट आगामी माघमा हुने अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताका लागि २२ जना विद्यार्थी छनौटमा पर्न सफल भएका छन्...
सहयोग गर्न पिडितको घरमै पुग्यो लायन्स क्लव अफ पर्वत चौतारी
पर्वत- हामी सेवा गर्छौ भन्ने मुल मन्त्रका साथ विश्का १५० भन्दा वढि मुलुकमा फैलिएको लायन्स कलव ईन्टरनेशन अन्र्तगत पर्वतमा क्रृयासील लायन्स कलव अफ पर्वत चौतारीले पर्वतको खौलालाकुरी जोईथुम्का देउरालिडाडाँ स्थीत राधाकुवरको घरमै पुगेर खाद्यान्न...
पर्वतको जनता सुदर्शन विद्यालयमा अक्षयकोष छात्रवृत्ति वितरण
पर्वत- पर्वतको कुश्मा नगरपालिका वडा नम्बर १२ मा रहेको जनता सुदर्शन माध्यमिक विद्यालयमा अक्षयकोष छात्रवृत्ति वितरण गरिएको छ। उक्त विद्यालयका पूर्वविद्यार्थीले स्थापना गरेको जनता सुदर्शन मा. वि. विद्यार्थी कल्याण स्वर्ण छात्रवृत्ति अक्षयकोषले अक्षयकोष छात्रवृत्ति...
कार्कीनेटा सम्पर्क समाज पोखराको साधारणसभा सम्पन्न, दुःख सुखमा एकजुट हुन मेयर शर्माको आग्रह
पर्वत- कार्कीनेटा सम्पर्क समाज पोखराको चौथो वार्षिक साधारणसभा तथा सम्मान कार्यक्रम शनिबार सम्पन्न भएको छ। प्रमुख अतिथि फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माद्वारा दियोमा बत्ति बालेर कार्यक्रमको उद्घाटन भएको थियो। कार्यक्रममा बोल्दै शर्माले कार्कीनेटा सम्पर्क समाजले...










