शिक्षक दरबन्दी मिलानमा हात हाल्नै डराउँछन् पर्वतका स्थानीय तह
पर्वत : पर्वतको कुस्मा नगरपालिका-४ मा रहेको नारायण माध्यमिक विद्यालयका प्रत्येक कोठाहरू विद्यार्थीले भरीभराउ छन्। विद्यालयको एउटै कोठामा ७० जनाभन्दा बढी विद्यार्थी अटसमटस हुनेगरी बसिरहेका छन्। शिक्षकहरूलाई पठनपाठनको वातावरण निर्माण गर्न नै कठिन छ। झन्डै...
पर्वत प्रहरीको लैंगिक हिंसा न्यूनिकरणमा सक्रियता, लेखफाँटमा सचेतनामुलक कार्यक्रम सम्पन्न
पर्वत- लैंगिक हिंसा न्यूनिकरण विरुद्धको अभियान अन्तर्गत पर्वत प्रहरीले गाउँ गाउँमा पुगेर सचेतनामुलक कार्यक्रम संचालन गरिरहेको छ । केहि दिन अघि फलामानी पुगेको पर्वत प्रहरीले बिहीवार जलजला गाउपालिका वडा नं. ६, लेखफाट स्थित ग्राम...
प्रधानमन्त्री ओलीलाई मनमोहनबाट टिचिङमा सार्ने तयारी
काठमाडौं, । नियमित डायलासिस र बुधबारै एपेन्डिसाइटिसको उपचार गराएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरबाट त्रिभुवन शिक्षण अस्पताल (टिचिङ)मा सार्नका लागि छलफल भएको छ । प्रधानमन्त्री केपी ओलीको थप स्वास्थ्य उपचारबारे छलफल...
यस्ता छन् मन्त्रिपरिषद्का दुई निर्णय
काठमाडौं : यही मंसिर ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल-भारत पारवहन सन्धि पुनरावलोकनसम्बन्धी सहसचिवस्तरीय बैठकका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको नेतृतवमा १० सदस्सीय वार्ता टोली गठन गरेको छ। मन्त्रिपरिषद्का निर्णयबारेमा जानकारी...
प्रधानमन्त्री ओलीका लागि मिर्गौला दिने नातेदारको स्वास्थ्य परीक्षण हुँदै
काठमाडौं, १२ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको पेटको आकस्मिक शल्यक्रियापछि मिर्गौलाको दोस्रो प्रत्यारोपण केही पर धकेलिए पनि त्यसका निम्ति दाताहरु खोजिसकिएको पाइएको छ । नयाँदिल्लीको इन्द्रप्रस्थ अपोलो अस्पतालमा १२ बर्षअघि प्रत्यारोपित मिर्गौलालाई शरीरले ‘रिजेक्ट’ गरेसँगै...








