प्रधानमन्त्रीले उच्च मनोबलका साथ भने- ठिक छु, छिट्टै काममा फर्कन्छु
काठमाडौं, । प्रधानमन्त्री केपी शर्मा ओलीले उपचारमा संलग्न चिकित्सकहरुसँग केहीबेर कुराकानी गरेका छन् । बुधबार विहान उनले केहीबेर कुराकानी गरेको उपचारमा संलग्न डा. अरुण सायमीले जानकारी दिए । ‘उहाँले उच्च मनोबलका साथ छिट्टै काममा फर्कनसक्ने...
विद्या भट्टराईको जित कांग्रेस सभापति शेरबहादुर देउवाले सुनिश्चित गरिदिए : प्रचण्ड
पोखरा : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कास्की २ मा आफ्नो पार्टीको उम्मेदवार विद्या भट्टराईको जित कांग्रेस सभापति शेरबहादुर देउवाले सुनिश्चित गरिदिएको बताएका छन् । ‘परिणाम निकाल्ने कुरा के हुन्छ रे...
पर्वतमा पनि अब सह–सचिब सिडीओ, गृह मन्त्रालयमा २० सहसचिवको दरबन्दी थपिँदै
काठमाडौं : अब पर्वत लगायतका केहि जिल्लामा सहसचिब सिडीओ रहने भएका छन् । त्यसका लागि गृह मन्त्रालयले २० जना सहसचिवको दरबन्दी थप्ने प्रक्रिया अघि बढाएको छ। उसै त संघीयताको मर्मविपरीत केन्द्रमा आवश्यकताभन्दा बढी कर्मचारी राखिएको...
पर्वत प्रहरीले फलामखानी पुगेर गर्यो लैङ्गिक हिंसा न्युनीकरण सम्बन्धी जनचेतनामुलक कार्यक्रम
पर्वत– सोमवारदेखि शुरु भएको लैंङ्गिक हिंसा न्यूनिकरण सम्वन्धी सोह्र दिने अभियानको अवसरमा पर्वतको फलामखानीमा मंगलवार जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत महाशिला गाउपालिका वडा नं. ६ फलामखानीको व्यवस्थापन र जिल्ला प्रहरी...
प्रधानमन्त्री ओलीको पेटको फराकिलो क्षेत्रमा संक्रमण
काठमाडौं : प्रारम्भिक परीक्षणमा प्रधानमन्त्री केपी ओलीलाई एपेन्डिसाइटिस भएको अनुमान गरिएको थियो। रगत र पिसाब जाँच तथा एक्से र भिडियो एक्सरे परीक्षणपछि डाक्रटहरु निष्कर्षमा पुगे–प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस होइन्, पेरिटोनाइटिस भएको हो। ‘एपेन्डिक्समा संक्रमण भएमा एपेन्डिसाइटिस...
पार्टीमा मैले, सरकारमा अर्का अध्यक्षले ढुक्क भएर काम गर्ने हो: प्रचण्ड
काठमाडौं – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी र सरकार राम्रोसँग सञ्चालन गर्न अध्यक्षहरूको कार्यविभाजन गरिएको बताएका छन्। सचिवालय बैठकले हालै गरेको निर्णयबारे सोमबार हेटौंडास्थित प्रदेश नम्बर ३ मुख्यमन्त्री निवासमा...
प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस, अपरेशनको तयारी
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिस भएको छ। पेट दुख्ने समस्यापछि मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर पुर्याइएका प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिसको लक्षण देखिएको उपचारमा संलग्न डा. अरुण सायमी...
काम गर्न नसक्ने ठेक्दार तत्काल हटाउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले निर्धारित समयमा भौतिक संरचना निर्माण गर्न नसक्ने ठेकदारलाई तत्काल हटाउन मन्त्री तथा सचिवहरुलाई निर्देशन दिएका छन्। चालु आर्थिक वर्ष २०७६÷६८ को चौमासिक समीक्षा बैठकलाई सोमबार सम्बोधन गर्दै ओलीले भने...








