कामना सेवा विकास वैक तथा कुश्माको होटल माउन्टेन भ्यु बिच एमओयु सम्झौता सम्पन्न

कुश्मा- प्रगतिको आधार कामना सेवा संग कारोवार भन्ने नाराका साथ संचालित कामना सेवा विकास वैक लि तथा कुश्मा मा र्भखरमात्र संचालनमा आएको होटल माउन्टेन भ्यु विच आपसी सम्झौता भएको छ । शनिवार एक समारोह...

पर्वतमा पृथक कथा बोकेको आहुरीको बिशेष प्रदर्शनी सम्पन्न

पर्वत : मोफसलका कलाकारहरुको लगानीमा बनाइएको चलचत्रि अहुरीको आज पर्वतमा विशेष प्रदर्शनी गरिएको छ । चलचित्र भएपछि देशका अन्य चलचित्र हलहरुमा रिलिज हुनुपूर्व चलचित्र निर्माण गरिएको जिल्ला पर्वतमा बिशेष प्रदर्शनी गरिएको हो । कुश्माको सिद्धेश्वर...

पर्वत फर्निचर तथा फर्निसिङ व्यवसायी संघको सातौँ बार्षिक सभा

  पर्वत : नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी संघ पर्वतको सातौँ बार्षिक सभा सम्पन्न भएको छ । सदरमुकाम कुश्मा बजारमा एक कार्यक्रमको आयोजना गरी बार्षिक सभा सम्पन्न गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि फलेवास नगरपालिकाका...

पर्वतको जलजलामा गौ महोत्सवको तयारी तिव्र

पर्वत- पर्वतको उत्तरी जलजला गाउँपालिका ७ मिलनचोकमा नेपालमै पहिलो पटक आयोजन गर्न लागिएको गौमहोत्सवको तयारी तिव्र पारिएको छ । महोत्सव हुने मिति नजिँदै जाँदा आयोजकले तयारीलाई तिव्र पारेको हो । मंसिर १९ देखि २६ गते...

उपनिर्वाचन शान्तिपूर्ण सम्पन्‍न, करिब ७० प्रतिशत मतदान : आयोग

काठमाडौं : तीन तहका रिक्त ५२ पदका लागि शनिबार भएको उपनिर्वाचन शान्तिपूर्ण ढंगबाट सम्पन्न भएको छ। शनिबारको उपनिर्वाचनका क्रममा केही स्थानमा बम विष्फोटका छिटफुट घटनाबाहेक शान्तिपूर्ण रूपले मतदान सम्पन्न भएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार...

आज उपनिर्वाचन : ३७ जिल्लाका ५२ पदमा मतदान हुँदै

काठमाडौं : प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तहमा गरी रिक्त ५२ पदमा आज उपनिर्वाचन हुँदै छ। त्यसका लागि ३७ जिल्लाका २ सय ४७ मतदानस्थलमा ५ सय ३७ मतदानकेन्द्र राखिएको निर्वाचन आयोगले जनाएको...

पर्वत ठुलीपोखरीको त्रिभूवन आधारभूत विद्यालयमा एक परिवारद्धारा बाबुको स्मृतिमा अक्षयकोष स्थापना

पर्वत– पर्वतको कुश्मा नगरपालिका वडा नं. १२ लम्पाटामा रहेको त्रिभूवन आधारभुत विद्यालयमा अक्षयकोष स्थापना भएको हो । स्थानीय त्रिभूवन सापकोटा र राजुकुमार सापकोटाले आफ्ना स्वर्गिय बाबु नारायणदत्त सापकोटाको बार्षिक पुण्य तिथिको अवसरमा रु ५० हजार...

भोली उपनिर्वाचनका दिन कास्कीमा गाडी बन्द

पोखरा — उपनिर्वाचनको दिन शनिबार कास्कीमा सवारी साधन चल्न नपाउने भएका छन्  । कास्की प्रशासनले सूचनामार्फत बिहान १२ बजेदेखि दिनभर अत्यावश्यक सेवाका र चुनावी प्रयोजनका लागि अनुमति लिएका सवारीबाहेक अन्यलाई रोक लगाएको हो  । यसैगरी...

प्रधानमन्त्री ओलीलाई चढाइयो प्लेटलेट्स

काठमाडौं : एपेन्डिक्सको शल्यक्रियापछि तीन दिनदेखि आईसीयूमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीबार ‘प्लेटलेट्स’ चढाइएको छ। यसबारे अस्पतालले आधिकारिक रूपमा कुनै जानकारी नदिए पनि उपचारमा संलग्न चिकित्सकहरूका अनुसार शल्यक्रिया र डायलासिसका कारण ओलीलाई प्लेटलेट्स चढाउनु...

जारको पानी पिउन अयोग्य

काठमाडौं : ‘जारको पानी पिउन योग्य हुन्छ’ भनी ढुक्क भएर नपिउनुहोला, जारको पानी पिउन योग्य नभएको पाइएको छ। काडमाडौंका विभिन्न स्थानमा गरिएको अनुगनका क्रममा उत्पादकले न्यूनतम मापदण्ड नै पूरा नगरी बिक्री गर्दै आएको पाइएको हो।...