जारको पानी पिउन अयोग्य - News site from Nepal
जारको पानी पिउन अयोग्य

काठमाडौं : ‘जारको पानी पिउन योग्य हुन्छ’ भनी ढुक्क भएर नपिउनुहोला, जारको पानी पिउन योग्य नभएको पाइएको छ।
काडमाडौंका विभिन्न स्थानमा गरिएको अनुगनका क्रममा उत्पादकले न्यूनतम मापदण्ड नै पूरा नगरी बिक्री गर्दै आएको पाइएको हो। जिल्ला प्रशासनका कार्यालय (काठमाडौं)को नेतृत्वमा गरिएको अनुगमनका क्रममा यस्तो तथ्य पत्ता लागेको समाचार राजधानी दैनिकमा छ।
कम्पनीले पिउन योग्य भनी सिलछाप गरको जार र बोतलका पानी परीक्षण गर्दा ५० प्रतिशत पानी पिउन अयोग्य भेटिएको गुणस्तर तथा नापतौल विभागका अधिकृत विशाल जिरेलले भने।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!