पर्वतको डाडाकटेरी गाउँको म्युजिक भिडियो सार्वजनिक

पर्वत । पर्वतको जलजला गाउँपालिका–५ स्थित पर्यटकीय गाउ डाडाकटेरीलाई समेटेर तयार पारिएको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । डाडाकटेरीका नारन पुनले तयार पार्नुभएको गितको म्युजिक भिडियो युट्यव च्यानल लाइफ लाइन मार्फत सोमबार सार्वजनिक भएको...

धरानमा कम्युनिष्टको लालकिल्ला भत्कियो, कांग्रेस विजयी

 सुनसरी : कम्युनिष्टको लालकिल्ला भनेर चिनिने धरानको प्रमुख पदमा नेपाली काङ्ग्रेसका तिलक राइले ऐतिहासिक जित दर्ता गरेका छन्। २०४६ सालपछाडि भएका जस्तोसुकै चुनावमा बामपन्‍थीले जित्दै आएको धरानमा योपटक भने प्रमुख पदमा काङ्ग्रेसले ऐतिहासिक बाजी...

स्थानीय तह भ्रष्टाचारमा लिप्त, तालिम भत्ता खाने माध्यम

काठमाडौं-  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय तह भ्रष्टाचारमा डुबेको ठहर गरेको छ । अख्तियारमा यतिबेला स्थानीय तहमा भएका अनियमिततासम्बन्धी उजुरीको चाङ लागेको छ । योजना कार्यान्वयन तथा व्यवस्थापन, सेवा तथा खरिद, कर्मचारी व्यवस्थापन, सामाजिक सुरक्षा...

कास्कीमा विद्याको उदय, नेकपा र कांग्रेसबाहेक सबैको जमानत जफत

पोखरा : कास्की २ मा भएको उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा नेकपाकी विद्या भट्टराई अधिकारी विजयी बनिन्। उनलाई नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलबाहेक कसैले पनि दोहोरो अंकको मतसहित पछ्याएनन्। विद्याले २४ हजार ३ सय ९४ मत...

बागलुङ २ ‘ख’मा राष्ट्रिय जनमोर्चाका शाही बिजयी

बागलुङ- बागलुङ जिल्लाको क्षेत्र नम्बर २ ‘ख’ प्रदेशसभा सदस्यको उपनिर्वाचनमा बाम गठबन्धनका उम्मेदवार खिम विक्रम शाही विजयी हुनुभएको छ । आइतबार दिउसो १२ः४० बजेदेखि शुरुभएको मतगणना सोमबार विहान १ः३० बजे मात्र अन्तिम नतिजा सार्वजनिक...

पर्वतको जलजलामा गौमहोत्सवलाई व्यवस्थित रुपमा सफल पार्न ३५ वटा उपसमिति गठन

पर्वत – पर्वतको उत्तरी जलजला गाउँपालिका ७ मिलनचोकमा नेपालमै पहिलो पटक आयोजन गर्न लागिएको गौमहोत्सवलाई व्यवस्थित रुपमा सम्पन्न गर्न ३५ वटा उपसमिति गठन गरिएको छ । शनिबार मिलनचोकमा आयोजना गरिएको आम भेलाबाट महोत्सवलाई सफल...

कास्की मतगणना अपडेट– विद्याले १५ हजार मत ल्याउँदा खेमराजको ७ हजार

कास्की–कास्की क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा सत्तारुढ नेकपाकी विद्या भट्टराई फराकिलो मतान्तरसहित अग्रस्थानमा रहेकी छिन् । पछिल्लो मतपरिणाम अनुसार नेकपाकी उम्मेदवार विद्या भट्टराईले १५ हजार ५ सय ८ मत प्राप्त गरेकी छिन्...

आफ्नै बारीमा फलाउन सकिने प्याज समेत ६ अर्बको आयात

काठमाडौं, – औद्योगिक तथा मेसिनरी वस्तुमा मात्रै होइन, आफैले करेसाबारीमा उत्पादन गर्न सक्ने तरकारीमा समेत नेपाल परनिर्भर छ । प्याज एक उदाहरण हो । वार्षिक करिब ६ अर्ब रुपैयाँ बराबरको प्याज आयात हुँदा एक करोड ८९ लाखको...

भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री ओलीलाई भने-शीघ्र स्वास्थ्यलाभको कामना

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । मोदीले पत्र मार्फत सो कामना गरेको काठमाडौंस्थित भारतीय दूतावास स्रोतले जनाएको छ । भारतीय प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्री ओलीको शल्यक्रिया...

क्लिन फलेवास, ग्रीन फलेवास अभियान : ११ वटै वार्डमा जनचेतनामूलक कार्यक्रमहरु गरिने

पर्वत – पर्वतको फलेवास नगरपालिकामा क्लिन फलेवास ग्रीन फलेवास अभियान व्यवस्थापन समितिको प्रथम बैठक तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाले संचालन गरेको क्लिन फलेवास ग्रीन फलेवास अभियानलाई प्रभावकारी रुपमा कार्यनयन गर्ने उदेश्यले शुक्रबार...