यी हुन् जिल्ला हाँक्ने ७ महिला सिडिओ

  काठमाडौं । गृह मन्त्रालयले मन्त्रिस्तरीय निर्णयअनुसार ७ महिला अहिले प्रमुख जिल्ला अधिकारी (सिडिओ) भएर उदाहरणीय काम गरेका छन् । पछिल्लाे समय राज्यका विभिन्न निकायमा महिलाले सक्षम नेतृत्व दिएका छन् । भक्तपुरमा हुमकला पाण्डे, रामेछापमा लिलाकुमारी केसी...

पर्वतको आर्थरडाँडाखर्कमा रहेको पञ्चकोशी माविमा ६ कोठे भवन निर्माण गरिँदै

 पर्वत-  पर्वतको कुश्मा नगरपालिका १४ आर्थरडाँडाखर्कमा रहेको पञ्चकोशी माध्यमिक विद्यालयमा ६ कोठे विद्यालय भवन निर्माण गर्न थालिएको छ । यूके स्थित ग्रो योर एजेन्सी मार्फत आएको आर्थिक् सहयोगमा द पहार ट्रष्ट नामक संस्थाले दिने...

प्रश्नपत्र आउट गरेर क्याम्पस प्रमुख र सीईओका छोराछोरीलाई परीक्षा

काठमाडौं : पोखरास्थित गण्डकी मेडिकल कलेजमा एमबीबीए पहिलो वर्षको परीक्षाको प्रश्नपत्र आउट गर्दै क्याम्पस प्रमुख र सीईओका छोराछोरी र भाइभतिजा गरी पाँच जनालाई परीक्षामा सामेल गरेको भन्दै आन्दोलनरत विद्यार्थीले विरोध गरेका छन्।  प्रश्नपत्र बाहिरिएसँगै विद्याथी...

पर्वतको पिपलटारीका गर्भवती महिलालाई अण्डा र नुन

पर्वत– कुश्मा नगरपालिका वडा न १० पिपलटारीमा वडा कार्यालय र स्वास्थ्य चौकी को संयोजनमा गर्भवती महिलाहरु लाई पोषण का लागि अन्डा र आयोडिन नुन बितरण गरिएको छ । वडा भित्र रहेका गर्भवति महलिाहरुलाई बिहिबार अन्डा...

पर्वतको फलेवासमा पहिलो बृहद व्यापारिक र सांस्कृतिक मेला शुरु, यस्ता छन् आकर्षण

पर्वत- यूनाईटेड स्पोर्टस क्लब, फलेवास पर्वतको आयोजनामा पर्वतको फलेवास नगरपालिकाको पहिलो बृहद मेला आजदेखि सुरु भएको छ । मेलाको भव्य रुपमा उद्घाटन गरिएको छ । बिहिवार देखी शुरु  भएको मेला  मंसिर २९ गतेसम्म संचालन हुने...

उत्तरी पर्वतको मिलनचोक–सल्यान–धारापानी सडक कालोपत्रे योजना सुरु

पर्वत- उत्तरी पर्वतको जलजला गाउँपालिका ७ मिलनचोक देखि ठोटनेरी सम्मको सडक कालोपत्रे योजना सुरु भएको छ । योजनाको विहिवार राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एक कार्यक्रम विच मिलनचोक,सल्यान,घाहाखेत धारापानी,ठोटनेरी सडकको शिलान्यास गर्नुभएको हो । मिलनचोक,सल्यान,घायखेत,धारापानी...

पर्वतको मिलनचोकमा प्रथम गौ महोत्सव यसरी भयो शुरु (फोटो फिचरसहित)

पर्वत-  उत्तरी पर्वतको जलजला गाउँपालिका ७ मिलनचोक स्थित कालिगण्डकी नदी किनारमा विहिवार देखि गौमहोत्सव सुरु भएको छ । वैदिक गाईको संरक्षण गर्न गण्डकी गौपाल गौशालाको आयोजनामा एकहप्ता सञ्चालन गरिने गण्डकी गोपाल गोरक्षा धनधान्याचल विराट्...

१० दिन लामो उपचारपछि प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली १० दिन लामो उपचारपछि बिहीबार दिउँसो अस्प्तालबाट डिस्चार्ज भएका छन्। महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरबाट बिहीबार दिउँसो साढे ३ बजे उनी डिस्चार्ज भएका प्रेस सल्लाहकार सूर्य थापाले...

सीमा अतिक्रमण बारे छलफल गर्न माधव नेपाल विशेष दूत

 काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल सीमा विवादका विषयमा वार्ता गर्न विशेष दूतका रूपमा भारत जान लागेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहपछि नेता नेपालले विशेष दूतका रूपमा दिल्ली...

सरकारी कर्मचारीले बहुविवाह गरे भविष्यमा समेत सेवाका लागि अयोग्य

काठमाडौं । बहुविवाह, जातीय छुवाछूतलगायतका फौजदारी कसुरमा अदालतबाट दोषी ठहर भएमा सरकारी कर्मचारी भविष्यमा समेत सरकारी सेवाका लागि अयोग्य हुने भएका छन् । बाहलवाला कर्मचारीको हकमा सेवाबाट समेत बर्खास्तमा पर्नेछन् । नैतिक पतन देखिने फौजदारी कसुरमा...