नेकपाले फेरि भन्यो – ‘साम्यवाद ल्याउँछौं’

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले वैज्ञानिक समाजवाद स्थापना गरी साम्यवादको दिशातर्फ अघि बढ्न विधान संशोधन गर्दै कार्यदिशा तय गरेको छ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा सोमबार बसेको नेकपा सचिवालय...

पर्वतको आर्थर डाँडाखर्कको गुरुङ समुदायका पाका पुस्तामा भाषाको चिन्ता

पर्वत — युवा पुस्ता गाउँमा बस्दैनन् । सबै सहरबजार झरे । चाडबाड र गाउँमा मेलामहोत्सव हुँदा एक–दुई दिन गाउँ आउने युवा पुस्ताले गुरुङ भाषा बुझ्छन् । उनीहरूले राम्रोसँग फर्काउन भने जान्दैनन् । सहरबाट बाबुआमासँग गाउँ आएका केटाकेटी भाषा...

पर्वतको पाङमा नेकपाको पुर्ण वैठक तथा सपथ ग्रहण

पर्वत– पर्वतको कुश्मा नगरपालिका वडा नं. १ पाङमा नेकपा वडा कमिटिको प्रथम पुर्ण वैठक तथा सपथ ग्रहण सम्पन्न भएको छ । दुई पार्टी एकता भएपछिको पुर्ण वैठक तथा सपथ ग्रहण कार्यक्रममा नेकपाका प्रदेश कमिटी सदस्य...

पर्वतको अर्मादीमा ट्याक्सी दुर्घटना, ५ जना घाईते

पर्वत- पर्वतको अर्मादीमा ग १ ज ५२५६ नम्बरको ट्याक्सी दुर्घटना हुँदा ५ जना घाईते भएका छन् । म्याग्दीको तातोपानीदेखि चितवनको लागि हिडेको ट्याक्सी पर्वतको अर्मादीमा दुर्घटना भएको हो । तातोपानी डुब्नको लागि म्याग्दी आएका उनीहरु...

पर्वतको शिवालय मा.वि.मा दृष्टिबिहीन श्रोत कक्षामा अध्ययनरतका लागि सामग्री सहयोग

पर्वत : पर्वतको कुस्मा नगरपालिका ६ शिवालय मा.वि.मा सञ्चालित दृष्टिविहीन छात्रछात्राहरूको लागि खाद्यान्न र इलेक्ट्रोनिक्स सामग्रीहरू निःशुल्क प्रदान गरिएको छ । स्याङ्जाको आँधिखोला गाउँपालिका ३ बिचारी चौतारा घर भई हाल अमेरिकामा रहेका प्रकाश बि.क.ले २५...

प्रचण्डको अध्यक्षतामा नेकपाको सचिवालय बैठक सुरु

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक दिउँसाे १ बजेबाट सुरु भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही वैचारिक तथा संगठन सम्बन्धी प्रस्ताव पेस गर्ने तयारी गरेका छन् । आजको बैठकमा उपनिर्वाचन समीक्षा...

गुप्तचरलाई फोन ‘ट्यापिङ ’को अधिकार दिइँदै, टेलिफोन कुराकानी रेकर्ड गर्न सक्ने

काठमाडौं, । सरकारले राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) लाई थप अधिकार दिएर बलियो बनाउने तयारी गरेको छ । विभागलाई विदेशीको प्रतिजासुसी गर्नेदेखि टेलिफोन ट्यापिङ गर्न सक्ने अधिकार दिन लागिएको छ । संसद्मा दर्ता भइसकेको ‘नेपाल विशेष सेवा गठन...

विभाग गठन गर्ने तयारीमा देउवा, पौडेललाई ४० प्रतिशत हिस्सा

काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचित भएको दुई महिनाभित्र गठन गर्नुपर्ने केन्द्रीय विभाग कार्यकाल सकिन तीन महिना बाँकी छँदा गठन गर्ने तयारी गरेका छन्। देउवाले मंसिर २६ गतेको केन्द्रीय कार्यसमिति बैठकअघि नै केन्द्रीय विभाग...

पर्वतको जलजलाले गौ महोत्सवलाई चालीस लाख दिने, हालसम्म सवा करोड संकलन

पर्वत- उत्तरी पर्वतको जलजला गाउँपालिका ७ मिलनचोक स्थित कालिगण्डकी नदी किनारमा जारी गौमहोत्सवको चौथो दिन जलजला गाउँपालिका र विभिन्न वडा कार्यालयबाट गौशालाको पूर्वाधार विकासमा ५८ लाख पचास हजार रुपैयाँ भन्दा बढी सहयोग गर्ने प्रतिबद्धता...

पर्वतको गौमहोत्सवले हिन्दु धर्मको रक्षाका लागि आशा जगायो ः सभापति देउवा

पर्वत- पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले हिन्दु धर्म र सस्कृति संकटमा परेको बताउनुभएको छ । आइतवार पर्वतको जलजलामा आयोजित धार्मिक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले हिन्दु धर्म,संस्कार,सस्कृति र परम्परा जोगाउनलाई सवैजना...