पर्वतको मोदी गाउँपालिका र चीनको सियान नगरबीच भगिनी सम्वन्ध जोडिदैँ

पर्वत– पर्वतको मोदी गाउँपालिका र मित्रराष्ट्र चीनको सीयान नगरका बिचमा भगिनी सम्वन्ध कायम हुने भएको छ । पोखरामा आइतवार आयोजित एक कार्यक्रममा दुई पक्ष विच भगिनी सम्वन्ध कायम गर्ने सम्वन्धी आसय पत्र (एमओयु)मा हस्ताक्षर भएको...

पर्वतको जलजलामा संचालित गौशालाको विकासमा २० लाख विनियोजन गर्ने सांसद गिरीको प्रतिबद्धता

पर्वत- प्रतिनिधिसभाका सांसद पदम गिरीले गौशालाको पूर्वाधार विकासका लागि २० लाख रुपैयाँ विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पर्वतको जलजला ७ मिलनचोकमा आयोजित गौमहोत्सवलाई बुधबार सम्बोधन गर्दै सांसद गिरीले उक्त प्रतिबद्धता व्यक्त गर्नुभएको...

सागका पदक विजेतालाई तीनदेखि ११ लाखसम्म दिने प्रधानमन्त्रीको घोषणा

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का पदक विजेता खेलाडीहरूलाई जनही तीनदेखि ११ लाख रूपैयाँसम्म आर्थिक पुरस्कार दिने घोषणा गरेका छन्। बधाईका लागि बालुवाटारमा बोलाइएका खेलाडीहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री...

भ्रमण वर्षको उद्घाटनका दिन दीपावली गर्नुस् : पर्यटनमन्त्री

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष-२०२० लाई राष्ट्रिय उत्सवका रुपमा मनाउनुपर्ने बताएका छन् । राष्ट्रिय एकताबिना यो अभियान सफल नहुने भन्दै उनले पर्यटन व्यवसायीलाई भ्रमण वर्षको उद्घाटनका दिन...

बढ्यो नेपालीको औसत आयु

काठमाडौं : मानव विकास सूचकांकमा नेपाल १४७ औं स्थानमा आउन सफल भएको छ। नेपाल गत वर्षभन्दा दुई स्थान माथि उक्लन सफल भएको हो। गत वर्ष नेपाल १४९औं स्थानमा रहेको थियो भने यसको अघिल्लो वर्ष १४८औं...

उपसभामुखबाट राजीनामा दिन तुम्वाहाम्फे तयार, को बन्दैछन् सभामुख ?

काठमाडौं-  नेकपाले संसद्को हिउँदे अधिवेशन अगावै उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउने भएको छ । पुस ४ मा सुरु हुने अधिवेशनको अध्यक्षता राजपाका नेता एवं जेष्ठ सदस्य महन्थ ठाकुरले गर्नेछन् । संसद् नियमावलीको व्यवस्थाअनुसार प्रतिनिधिसभा बैठकको...

फलेवास महोत्सवमा पुगेर काँग्रेस नेता जोशीले भने – ‘फलेवास विकास नहुनुको कारण खोजौ’

फलेवास- यूनाईटेड स्पोर्टस क्लव देविस्थानले आयोजना गरेको बृहत फलेवास व्यापारिक कृषि, खेलकुद तथा साँस्कृतिक मेला २०७६ मा दिन दर्शकहरुको चाप ह्वात्तै बढेर आएको छ । मंसिर १९ गतेदखी शुरु भएको महोत्वसको आज छटौँ दिनमा आईपुग्दा...

भुटानलाई २-१ ले हराउँदै नेपालले जित्याे साग फुटबलकाे स्वर्ण पदक

काठमाण्डौ – दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलमा भुटानलाई हराउँदै नेपालले स्वर्ण पदक जितेको छ । दशरथ रंगशालामा भएको फाइनल खेलमा नेपालले भुटानलाई २–१ गोल अन्तरले हराउँदै स्वर्ण पदक जितेको हो । योसँगै नेपालले जारी...

‘१३ औँ साग ऐतिहासिकरुपमा सफल, खेलाडी र आयोजकलाई प्रधानमन्त्रीको बधाई’

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताले यस क्षेत्रका राष्ट्रबीच मित्रता अझै बढाएको बताएका छन्। १३ औँ सागको दशरथ रंगशालामा भइरहेको समापन समारोहलाई सरकारी निवास बालुवाटारबाट भिडियो सन्देशमार्फत् सम्बोधन गर्दै...

पर्वतको वाच्छामा बच्छेश्वर सामुदायीक होमस्टे सञ्चालनमा,मन्त्री लम्साल द्धारा उद्घाटन

माधव पराजुली,पोखरा पर्वतको विहादी गाउँपालिका वडा नं. १ स्थित बाच्छामा बच्छेश्वर सामुदायीक होमस्टे सञ्चालनमा आएको छ । प्राकृति सँग रामाउन चाहाने पर्यटक र ग्रामीण परिवेश बुझ्न चाहने स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षीत गरी बच्छेश्वर सामुदायीक होमस्टे...