सिन्धुपाल्चोकमा बस दुर्घटना, मृतकको संख्या १४ पुग्यो

सिन्धुपाल्चोक – सुनकोसी गाउँपालिका-६ मा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । १६ जना घाइतेमध्ये २ को अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । दोलखा कालिञ्चोकबाट भक्तपुर जाँदै गरेको बा४ ख ४४६८...

प्रहरीले बम नचिन्दा…………………………. !!

काठमाडौं : शुक्रबार मध्यरात अञ्जु साह शौच गर्न बाहिर निस्किइन्। सँगै अर्को घरको मूल ढोकाको ग्रिलमा शंकास्पद वस्तु देखेपछि उनले श्रीमान् राजेशलाई उठाइन्। रातो झोलामा जे पनि हुन सक्ने आकलन गर्दै राजेशले उक्त घरभित्र सुतिरहेका...

बिहे गरेको भोलिपल्टै श्रीमतिको हत्या

काठमाडौं : धादिङका एक युवकले विवाहको भोलिपल्टै पत्नीको हत्या गरेका छन्। गत मंसिर ९ गते २० वर्षीय अनिशा तामाङलाई दुलहीका रुपमा भित्र्याएका धादिङको सिद्धलेक गाउँपालिका–३ का २३ वर्षीय अर्जुन थापा मगरले भोलिपल्टै पत्नीको हत्या गरेका...

पर्वतको हम्पालस्थित कालाञ्जर क्षेत्रको विकासका लागि महायज्ञ गरिँदै, मुल संयोजकमा मल्ल

पर्वत– विभिन्न पुराणहरुमा वर्णन गरिएर पनि ओझेलमा परेको पर्वतको हम्पालमा अवस्थित पवित्र कालञ्जर भूमिलाई हिन्दु धर्मावलम्बीहरुको पवित्र तीर्थस्थल र धार्मिक गन्तव्यका रुपमा विकास गर्न कालञ्जर क्षेत्रमै विराट ज्ञान महायज्ञ आयोजना गरिने भएको छ । आगामी...

पर्वतको लिमिठानामा २६ बर्षिय युवा मृत फेला

पर्वत– पर्वतको फलेवास नगरपालिका ७ चिर्दिखोलामा एक २६ बर्षिय युवा मृत अवस्थामा फेला परेका छन् । सोही नगरपालिका ७ स्थित लिमिठाना घर भएका २६ बर्षिय डिलबहादुर नेपाली शनिबार विहान मृत अवस्थामा फेला परेका हुन्...

पर्वतको फलेवास मेलामा सांसद गिरीको सम्वोधन ः ‘पाँच वर्षमा मुलुकको चमत्कारीक विकास हुन्छ’

पर्वत– प्रतिनिधि सभाका सांसद पदम गिरीले सरकारले मुलुकको चौतर्फी विकासका लागि रफ्तारमा काम गरिरहेको बताउनुभएको छ । पर्वतको फलेवासमा जारी बृहद सांस्कृतिक तथा व्यापारिक मेलालाई सम्वोधन गर्दै सांसद गिरीले स्थायी सरकार आएसँगै धेरै कामहरु अघि...

कांग्रेसको विवाद मिलाउन प्रकाशमान निवासमा वार्ता

काठमाडौं : नेपाली कांग्रेसको आन्तरिक विवाद मिलाउन अहिले नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बैठक बसिरहेको छ। दिउँसो ४:३० बजेबाट सुरु भएको बैठकमा सभापति शेर बहादुर देउवा पक्षबाट विमलेन्द्र निधि र वरिष्ठ नेता रामचन्द्र पौडेल...

कांग्रेसमा गुटको सक्रियता : बुढानीलकण्ठमा देउवा, चाक्सीबारीमा पौडेल

काठमाडौं : बिहीबार असन्तुष्ट समूहको बहिस्कारका बाबजुत सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठकमा प्रस्ताव पेश गरेपछि कांग्रेसभित्रको गुटगत विवाद थप चर्किएको छ। संस्थापन पक्ष र अन्य समूह आ–आफ्नो आगामी रणनीति बनाउन शुक्रबार गुटगत बैठकमा व्यस्त...

निर्वाचन हारेपनि एनआरएनएको अभियानवाट बिचलित हुँदिन ः कुल आचार्य

पर्वत- गैह्र आवासीय नेपाली संघ एनआरएनका सल्लाहाकार कुल आचार्यले प्राविधिक कारण आफु एनआरएनको चुनावमा पराजित भएपनि हरेकको मनबाट भने विजयी भएको बताउनुभएको छ । पर्वतको कुश्मामा शुक्रवार जिल्लावासीहरुलाई भेटघाटको क्रममा आउनुभएका आचार्यले पत्रकार सम्मेलन मार्फत...

पर्यटन वर्ष २०२० सफल बनाउन पर्वतका पत्रकारहरुको सक्रियता

पर्वत– नेपाल सरकारले मनाउन लागेको पर्यटन वर्ष र गण्डकी प्रदेश सरकारले मनाउँदै गरेको पर्यटन वर्ष तथा भ्रमण वर्ष २०२० को सन्दर्भमा पर्वतमा पत्रकारहरुको भुमिका विषयक अन्र्तकृया कार्यक्रम सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...