नेकपाकै नेताहरुले भने–’सरकार एकातिर, पार्टी अर्कातिर !

काठमाडौं : सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्यहरुले जनताको खास समस्या सम्बोधन गर्ने विषयमा मौनता साधेको भन्दै सरकारको आलोचना गरेका छन्। अध्यक्षद्वयको प्रतिवेदन र महासचिवले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथिको छलफलमा सोमबार बोल्ने अधिकांश सदस्यले सरकारले...

विश्वको घुम्नैपर्ने देशमा नेपाल पहिलो

काठमाडौं : ‘बाघका पाइला खोज्दै दिनभरि चितवनका जङ्गल चहार्नु अनि बेलुका नारायणी नदी किनारबाट सूर्यास्तको आनन्द लिनु नेपालमा मनै लोभ्याउने अनुभव हो,’ चर्चित मिडिया कम्पनी फोर्ब्सले लेखेको छ। ‘अझ गैँडा र बाघका आवाज सुनेर दुई...

राजनीतिक दलको हिसाबकिताब, कुन कति नाफा/घाटामा ?

काठमाडौं  : देशमा सुशासन कायम गर्न भन्दै राजनीतिमा होमिएका दलहरु नै आर्थिक हिसाबकितामा सबैभन्दा अपारदर्शी छन्। उनीहरुले निर्वाचन आयोगमा चुनावी खर्च र आम्दानीसमेत छलेर हिसाव बुझाउने गरेका समाचार नयाँ पत्रिका दैनिकमा छ। स्थानीय तह, प्रदेश र...

नेपाली भाषा शिक्षक परिषद पर्वतको आयोजनामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

पर्वत– नेपाली भाषा शिक्षक परिषद् पर्वत शाखाको आयोजनामा नेपाली भाषा , साहित्य एवम् व्याकरण विषयक हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । पर्वतको कुश्मा नगरपालिका वडा नं. ११ पकुवा स्थित विश्व ज्योति प्राविधिक तथा व्यावसायिक...

महाधिवेशनसम्म कांग्रेसमा गुट भन्ने कुनै गुञ्जायस रहँदैन : ः नेता महत

पर्वत –  नेपाली काँग्रेसका नेता तथा पूर्व अर्थ मन्त्री डाक्टर रामशरण महतले पार्टीको केन्द्रिय समितिमा पछिल्लो समय देखिएको विवादलाई महाशिवेशन सम्पन्न गर्न गरिएको बहसका रुपमा लिनु पर्ने बताएका छन् । कार्यकर्ता प्रशिक्षण तथा पछिल्लो चरणको...

अधिकृतको कमाइ साढे दश करोड !

काठमाडौं : लेखापालबाट सरकारी सेवामा उपसचिव पदमा पुगेका सरकारी कर्मचारीले कति कमाउलान् ? एक करोड, डेढ करोड वा दुई करोड ? तपाईंलाई पत्यार नलाग्ला, भन्सारमा काम गर्ने एक अधिकृतले आफ्नो ३१ वर्षे सेवा अवधिमा साढे...

पर्वतको फलेवासमा आयोजित मेला समापन, सरकारले काम गर्न नसकेको पूर्व अर्थमन्त्री महतको आरोप

पर्वत– नेपाली काँग्रेसका नेता डा. रामशरण महतले सरकारले काम भन्दा गफ बढि गरेको आरोप लगाउनुभएको छ । पर्वतको फलेवासमा आज आयोजित मेला समापन कार्यक्रमलाई सम्बोधन गर्दै महतले दुई तिहाईको सरकार यसअघिका गठजोर सरकार भन्दा...

११ स्थानमा औद्योगिक ग्राम र २ स्थानमा औद्योगिक क्षेत्र स्थापना गर्दै गण्डकी प्रदेश सरकार

माधव पराजुली, पोखरा गण्डकी प्रदेशमा यो आर्थीक बर्ष भित्र ११ वटा औद्योगिक ग्राम स्थापना हुने भएका छन् । गण्डकी प्रदेश सरकारले औद्योगिक ग्राम स्थापना सम्बन्धी नीतिगत निर्णय गर्न संघिय मन्त्रिपरिषद्मा पठाएको थियो । मन्त्रिपरिषद्ले गण्डकी...

पर्वतको खुर्कोटस्थित हिमालय माविका विद्यार्थीलाई मार्ग निर्देशन तालिम

पर्वत– पर्वतको कुश्मा नगरपालिका वडा नं. २ खुर्कोटमा सञ्चालित हिमालय माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई मार्ग निर्देशन तालिम प्रदान गरिएको छ । हेल्भेटास नेपालको आर्थिक सहयोगमा सञ्चालित दिगो तथा सम्मानित रोजगारीको लागि सीप परियोजना अन्तर्गत उक्त...

पर्वतको खुर्कोटकी मृगौला पिडित महिलालाई प्रवासीको आर्थिक सहयोग, सांसद गिरीद्धारा हस्तान्तरण

पर्वत– पर्वतको कुश्मा नगरपालिका वडा नं. २ खुर्कोटकी मृगौलापिडित महिलालाई रोजगारीका लागि अमेरिका पुगेका प्रवासीहरुले आर्थिक सहयोग गरेका छन् । दुवै मृगौलामा समस्या देखिएपछि पिडित बनेकी स्थानीय शंकरराम परियारकी २२ वर्षिया श्रीमती सुस्मिता परियारको उपचारका...