काठमाडौं : नाटकीय रुपमा विकसित राजनीतिसँगै समाजवादी पार्टीलाई सरकारबाट बाहिरन थप दबाब बढेको छ।
सत्तारुढ दल नेकपाले राष्ट्रिय सभाको चुनाव र राष्ट्रिय मुद्दामा सहकार्यका लागि मधेसवादी दल राजपासँग हात मिलाएपछि समाजवादीमाथि सरकारबाट बाहिरने नैतिक दबाब...
पर्वतको सिल्मी–ठुलिपोखरी–खौला–कार्किनेटा सडकका लागि बजेट अभाव हुन नदिने मन्त्री बस्नेतको प्रतिवद्धता
पर्वत- जिल्लाको कुश्मा नगरपालिका र फलेवास नगरपालिका जोड्ने सडक सिल्मी–ठुलिपोखरी–खौला–कार्किनेटा सडकको कालोपत्रे यसै बर्ष सकिने भएको छ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले सडक कालोपत्रे यसै बर्ष सकिने प्रतिबद्धता ब्यक्त गरेका हुन...
पर्वतका दुई सडक कालोपत्रेका लागि थप ८ करोड २८ लाख विनियोजन
पर्वत- चालु आर्थिक बर्षमा कार्यान्वयन हुने गरी संघिय सरकारले पर्वतका दुई महत्वपूर्ण सडकका लागि ८ करोड २८ लाख रुपैंया विनियोजन गरेको छ । संघिय सरकारले पूर्वाधार क्षेत्र विकास कार्यक्रम अन्तर्गत फलेवास नगरपालिको एउटा र...
पर्वतका दृष्टिविहीन विद्यार्थीलाई कागजको अभाव
पर्वत : पैयुँ गाउँपालिकास्थित सरौँखोलाकी कुसुम गौतम जिल्ला सदरमुकामस्थित कुस्मा नगरपालिका–६ मा रहेको शिवालय माध्यमिक विद्यालयको कक्षा ९ मा पढ्छिन्। दृष्टिविहीन कुसुमलाई लेखिरहन मन पराउँछिन्। खाली समयमा केही न केही लेखिरहने चाहना भए पनि...
उपसभामुख तुम्बाहाङ्फे विवादमा
काठमाडौं : उपसभामुख शिवमाया तुम्बाहाङ्फेको दावीअनुसार उनी भावी सभामुखको लागि स्वाभाविक उम्मेदवार हुन्। उनी आवद्ध दल नेकपाले औपचारिक निर्णय गरिसकेको छैन।
उपसभामुख तुम्बाहाङ्फे नै सभामुख होलिन् नहोलिन् भन्ने विषय छलफलकै चरणमा छ। संसद्को हिउँदे अधिवेशनदेखि...
मासुको मूल्य बढाउन १५ करोड चल्ल नष्ट
काठमाडौं : नेपाल ह्याचरी उद्योग संघले कुखुराका ३० लाख जिउँदो चल्ला खाल्डोमा गाडेको छ। बजारमा ब्रोइलर र कोइलरको मासुको मूल्य बढाउन संघले निर्मम तरिकाले चल्ला मारेको हो।
ती चल्लाको मूल्य १५ करोड रुपैयाँ पर्छ। संघले...
कालीगण्डकी करिडोरको ३० किमि सडक सडक विभागलाई हस्तान्तरण
बलेवा – राष्ट्रिय गौरवको आयोजना मध्येको कालीगण्डकी कोरिडोरको बागलुङ–गुल्मी खण्डको ३० किलोमिटर सडक नेपाली सेनाले आज सडक विभागलाई हस्तान्तरण गरेको छ ।
करिडोर निर्माणको जिम्मा पाएको नेपाली सेनाले मंगलबार वलेवा विमानस्थलमा परराष्टमन्त्री प्रदिप कुमार ज्ञवालीको...
पर्वतको कुश्माबजारको फोहोर व्यवस्थापन अत्याधुनिक प्रविधिवाट गरिँदै
पर्वत– राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले फोहोर व्यवस्थापन गर्ने विषय मुलुककै चुनौतीको रुपमा रहेको बताएका छन् ।
पर्वतको कुश्मा नगरपालिकाले मंगलवार आयोजना गरेको अत्याधुनिक प्रविधिवाट फोहोरमैला व्यवस्थापन विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै तिमिल्सिनाले हेर्दा सानो...
समृद्ध बन्दै फलेवास, हिलेखोला–कार्किनेटा हुँदै फलेवास जोड्ने सडक कालोपत्रे शुरु
पर्वत- हिलेखोला–कार्कीनेटा–खलडाँडा–फलेवास–जैमिनीघाट सडकखण्डको कालोपत्रेका लागि मंगलवार गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले एक कार्यक्रमका वीच शिलान्यास गर्नुभएको छ । सडकको शिलान्यास पछि बोल्दै मन्त्री बस्नेतले सडकको गुणस्तरीयता र दीगोपनाको लागि स्थानीय उपभोक्ताको महत्वपूर्ण...
पर्वत जेसीजको एक वडा एक कार्यक्रम अभियान जारी
पर्वत– पर्वत जेसीजको बार्षिक कार्ययोजना अनुसार कुश्मा नगरपालिका एक वडा एक कार्यक्रम अन्तर्गत कुश्मा न पा वडा नं ९ र १० मा सम्पन्न भएको छ ।
कुश्मा न.पा. वडा नं. ९ कटुवाचौपरीको सार्वजनिक मा.वि.मा डष्टविन...