मनकारी मिलन–जन्मगाउँमा पुगेर विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

पर्वत– पर्वतको फलेवास नगरपालिका ८ ठानामौला स्थित शारदा प्राथमिक विद्यालयका बिद्यार्थीलाई स्कुले झोला सहित कापी कलम वितरण गरिएको छ । नेपाल विद्यार्थी संघ पर्वतले बिद्यालयका ३८ जना बालबालिकालाई ति सामाग्री वितरण गरेको हो । विद्यालयमा...

पर्वत साहित्य संगमद्वारा विद्यार्थीका लागि स्थलगत कविता लेखन प्रतियोगिता

पर्वत- पर्वत साहित्य संगमको आयोजना र कुश्मा नगरपालिकाको आर्थिक सहयोगमा विद्यालय स्तरीय कविता लेखन प्रतियोगिता आज कुश्मामा सम्पन्न भएको छ । कविता लेखन प्रतियोगिताको उद्घाटन गर्दै कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले लामिछाने यस्ता कार्यक्रमले...

पर्वतको सिल्मीका सुवेदी परिवारद्धारा पितृका सम्झनामा प्रतिक्षालय निर्माण

पर्वत– पर्वतको कुश्मा नगरपालिका वडा नं. ११ सिल्मीका  सुवेदी परिवारले आफ्नै लगानीमा प्रतिक्षालय निर्माण गरेका छन् । सिल्मी–ठुलीपोखरी–कार्कीनेटा सडक खण्ड अन्तर्गत गैराघर नजिकै प्रतिक्षालय निर्माण गरेका हुन् । सडक खण्डमा आवत जावत गर्ने यात्रुहरलाई सवारी साधन...

थुनामा रहेका पूर्व सभामुख महराको मुद्दा एक महिनाभित्र फैसला हुने

काठमाडौं,-  बलात्कार प्रयासको अभियोगमा थुनामा रहेका पूर्व सभामुख कृष्णबहादुर महराको मुद्दा एक महिनाभित्र फैसला हुने भएको छ । उच्च अदालत पाटनले एक महिनाभित्र सो मुद्दा किनारा लगाउन जिल्ला अदालतको नाममा बिहीबार आदेश दिएको छ...

राजा वीरेन्द्रको निवास हेर्न पाइने

काठमाडौं,-  राजा वीरेन्द्रको निजी निवास श्रीसदन र उनले प्रयोग गरेका सवारीसाधन पनि अवलोकन गर्न पाइने भएको छ । नारायणहिटी सङ्ग्रहालय गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका नव नियुक्त कार्यकारी निर्देशक भेषनारायण दाहालले सो कुरा...

कुश्मा नगरको शैक्षिक सुधारका लागि कुनै कुराको कमि हुन दिँदैनौ ः जोशी

पर्वत– पर्वतको कुश्मा नगरपालिका–१ पाङमा अवस्थित खरिबोट गोविन्दनाथ देव शर्मा माध्यमिक विद्यालयमा ४ कोठे भवनको उद्घाटन गरिएको छ । विद्यालय क्षेत्र विकास कार्यक्रम अन्तरगत जिल्ला शिक्षा विकास तथा समन्वय ईकाई पर्वत र कुश्मा नगरपालिकाको ३६...

नेपाली काँग्रेस कार्कीनेटाका पूर्व सभापति उपाध्यायको निधन

पर्वत– नेपाली काँग्रेस साबिक कार्कीनेटा गाविसका पूर्व पार्टी सभापति देवीचन्द्र उपाध्यायको ९२ बर्षको उमेरमा  निधन भएको छ । उपाध्याय कार्कीनेटा गाउँपञ्चायतका प्रधानपञ्च एंवम् जिल्ला पंचायत सदस्य समेत हनुहुन्थ्यो । सामाजिक कार्यमा सक्रिय उनी कार्कीनेटा माध्यमिक...

विद्यालय र विकास निर्माणमा राजनिति नगरौँ ः नेता तिवारी

पर्वत– पर्वतको महादेव आधारभूत बिधालय ३० औँ बर्षमा प्रवेश गरेको छ । विस २०४७ सालमा जिल्लाको फलेवास नगरपालिका– ३ शंकरपोखरी नुवारमा स्थापना भएको विद्यालयले आज २९ औँ वाषिर्कोत्सव तथा अभिभावक दिवस मनाएको छ । उक्त...

प्रधानमन्त्री ओली डायलासिसका लागि अस्पतालमा

  काठमाडौं : नियमित डायलासिसका लागि प्रधानमन्त्री केपी ओली बिहीबार दिउँसो महाराजगञ्जस्थित  मनमोहन कार्डियो थोरासिक कार्डियोभास्कुलर सेन्टरमा पुगेका छन् । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओली नियमित डायलासिसका लागि अस्पताल पुगेका हुन् । प्रधानमन्त्री ओलीको...

करोडौं खर्चेर अमेरिका पुगेका ५ नेपालीलाई अमेरिकाले विमान चार्टर गरेर नेपाल फर्कायो

काठमाडौं :  अवैध रूपमा अमेरिका छिर्ने प्रयास गर्दा पक्राउ परेका पाँच नेपालीलाई  अमेरिकाले विमान नै चार्टर गरी नेपाल ल्याएर छाडिदिएको छ । अमेरिका–मेक्सिको सीमामा विभिन्न समयमा पक्राउ परेका उनीहरूलाई जेल सजायपछि निष्कासन गरी नेपाल फर्काइएको हो। ...