मनकारी जीवन, पर्वतको फलेवासका डेढ सय विद्यार्थीलाई न्यानो कपडा वितरण
पर्वत- जाडोयाम शुरु भएसँगै पर्वतका एक व्यक्तिले फलेवास नगरपालिका एक सय ४० जना विद्यार्थीलाई न्यानो कपडा सहयोग गरेका छन् । राजनिति सँगै समाजसेवा गदै आएका पर्वत–काठमाडौँ सम्पर्क समितिका बरिष्ठ उपाध्याक्ष एवम् फलेवास नगरपालिका–६ देविस्थान...
पर्वत : बिचौलियाका कारण कृषक मारमा परेको भन्दै पर्वतको महाशिला गाउँपालिका ५ लुँखु देउरालीले कृषकका खसी-बोका आफैँले बिक्री वितरण गर्न सुरु गरेको छ।
जसोतसो लगानी गरेर मासुको प्रयोजनको लागि उत्पादन गरिने खसी बोका बेच्ने बेलामा...
‘एकान्तवास’मा नेकपा अध्यक्ष प्रचण्ड
काठमाडौं : नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउँदो आइतबार सुरु हुने स्थायी समिति बैठकमा पेस गर्ने कार्ययोजनासहित राजनीतिक दस्तावेज तयारीमा जुटेका छन्।
पहिलोपटक कार्यकारी अध्यक्षको हैसियतमा पार्टीमा राजनीतिक दस्ताबजे पेस गर्ने तयारीमा रहेका उनले प्रधानमन्त्री...
साउदीमा कामदारलाई कडाइ, बिदामा आएर नफर्के तीन वर्ष प्रतिबन्ध
काठमाडौं : साउदी अरबले बिदामा आएका कामदार भिसाको म्यादभित्रै नफर्के तीन वर्ष प्रतिबन्ध लगाउने निर्णय गरेको छ। साउदीको राहदानी विभाग (जवाजत)ले भिसा रद्द नगरी साउदी छाडेपछि पुनः सोही रोजगारदातासँग काम गर्न नआए तीन वर्षसम्म...
जलजलामा आयोजित गौमहोत्सवमा ३ करोड पाँचलाख संकलन, एकदिन थप
पर्वत – पर्वतको जलजला गाउँपालिका ७ मिलनचोकमा जारी गौमहोत्सवको छैटौं दिनसम्म करिब ३ करोड पाँचलाख रुपैयाँ संकलन भएको छ । गण्डकी गोपाल गौशालाको आयोजनामा सञ्चालन गरिएको गण्डकी गोपाल गोरक्षा धनधान्याचल विराट् ज्ञानमहायज्ञ एवं गौमहोत्सव...
नेकपा सचिवालय बैठक शनिवार बस्ने
काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को सचिवालय बैठक शनिवार बस्ने भएको छ ।
बैठक शनिवार दिउँसो तीन बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने नेकपाका महासचिव विष्णु पौडेलले जानकारी दिए । बैठक नेकपा अध्यक्ष पुष्पकमल दाहाल...
पर्वतको शंकरपोखरीमा भिरवाट लडेर महिलाको मृत्यु
पर्वत – पर्वतको फलेवास नगरपालिका वडा नं. ३ शंकरपोखरीमा भिर बाट लडेर एक महिलाको ज्यान गएको छ ।
स्थानीय २७ वर्षिया सुधा दर्जीको दाउरा काट्न बनमा गएका बेला भिरवाट लडेर ज्यान गएको हो । स्थानीय...
साइबर अपराध : महिला र किशोरी बढी पीडित
काठमाडौं : करिब एक महिनाअघिको कुरा हो। अछामका २१ बर्से पुरन तिमल्सिना साइबर अपराधमा समातिए। भारतमा बस्ने उनले आफ्नै गाउँकी एक युवतीको ‘फेक’ फेसबुक अकाउन्ट खोले। युवती र उनका बुवाको फोटोमा अश्लील फोटो जोडेर...
आज उधौली, धान्य पूर्णिमा र योमरी पूर्णिमा मनाइँदै
काठमाडौं- मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज याक्खाको चासुवा, सुनुवारको फोलस्यादर, राईको उधौली सकेला र लिम्बुहरूको चासोक तङनाम धुमधामसँग मनाइँदैछ ।
तीन दिनअघि शुुरु भएको पर्वको पहिलो दिन लिम्बुहरूले चासोक तङ्नाम पर्व मनाएका थिए भने आज संयुक्तरूपमा...
पाँच हजार शिक्षकको सरुवा गरिँदै
काठमाडाै : देशभरका एक सय २३ स्थानीय तहबाट चार हजार आठ सय ५२ शिक्षक दरबन्दी तथा राहत अनुदान कोटा अन्य स्थानीय तहमा हस्तान्तरण हुने भएको छ।
कतै शिक्षकको अभाव र कतै आवश्यकताभन्दा बढी भएपछि सरकारको...