सचिवालय बैठक अघि प्रचण्ड-माधव नेपालबीच खुमलटारमा गोप्य छलफल
काठमाडौं : नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार बस्ने सचिवालय बैठकको एजेन्डबारे पार्टीका वरिष्ठ नेताहरुसँग आफ्नै निवास खुमलटारमा परामर्श गरेका छन्। आइतबार बिहान प्रचण्डले नेकपा वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल गरेका छन्। प्रचण्ड र नेपालबीच...
चितवनमा भएको अटो दुर्घटनामा पर्वतको पिपलटारीका तिवारी सहित पाँचको मृत्यु
चितवन : अटो दुर्घटना हुँदा चितवनमा पाँच जनाको मृत्यु भएको छ। भण्डाराबाट करिब दुई किलोमिटर उत्तरतर्फ चेपाङ मार्गमा अटो दुर्घटना हुदाँ दुई पुरुष र तीन महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी एकनारायण...
पर्वत जिल्ला अस्पतालमा एनआइसीयु सेवा शुरु , लायन्स क्लवद्धारा १८ लाखका सामाग्री सहयोग
पर्वत– पर्वत जिल्ला अस्पतालमा भर्खरै जन्मिएका नबजात शिशुको उपचारका लागि आवश्यक सामाग्रीहरु हस्तान्तरण गरिएको छ । नवजात शिशुको उपचारका लागि एनआइसीयु सेवा शुरु गर्नका लागि आवश्यक मेशीन तथा उपकरणहरु सहयोग प्राप्त भएको हो । विभिन्न...
नांगो आखाले मात्र हेर्न होईन,हरियो वन नेपालको धन,समृद्धि हासिल गर्न हो
पोखरा गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले हरियो वन नेपालको धन नांगो आखाले मात्र हेर्न नभई वनको भरपुर उपभोग गरि आर्थीक समृद्धी प्राप्तीको लागि भएको बताउनुभएको छ । पारिवारीक निजि वन संघ गण्डकी प्रदेशको...
अन्तर–प्रदेश अन्तक्र्रिया पोखरामा- कानुन निर्माण गर्दा तीन तहबीच समन्वय जरुरी – अध्यक्ष तिमिल्सिना
पोखरा । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कानुन निर्माण गर्दा परम्परागत सोचबाट माथि उठ्नुपर्ने बताउनुभएको छ । पोखरामा आयोजित अन्तर–प्रदेश सभा अनुभव आदान–प्रदान तथा अन्तक्र्रिया कार्यक्रम बोल्दै अध्यक्ष तिमिल्सिनाले संघ, प्रदेश र स्थानीय तहले नयाँ...










