पर्वतको धाईरिङमा आजदेखि प्रथम गौ महोत्सव शुरु हुँदै, राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले उद्घाटन गर्ने
पर्वत– पर्वतको उत्तरी जलजला गाउँपालिका ७ मिलनचोकमा नेपालमै पहिलो पटक आयोजित गौमहोत्सवको सवै तयारी पुरा भएको छ । आजवाट सुरु हुने महायज्ञको पुर्व सन्धामा हिजो पर्वत बागलुङ र म्याग्दी सदरमुकामा वहृत मोटरसाईकल ¥याली गरिएको छ...
नेकपा सचिवालय निर्णय : प्रधानमन्त्रीको मिर्गाैला प्रत्यारोपण चिकित्सकको परामर्शमा
काठमाण्डाै – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएकाले मिर्गाैला प्रत्यारोपण चिकित्सकको सल्लाहमा गर्ने निर्णय गरेको छ । पार्टी मुख्यालय धुम्बाराहीमा आज बसेको सचिवालय बैठकले उहाँको मिर्गाैलाको डायालाइसिस भइरहेकाले मिर्गौला...
पर्वतको फलेवासमाअपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धि अन्तरक्रिया
पर्वत – दिगो विकासको लक्ष्य अपाङ्गमैत्री भविष्य भन्ने मुल नाराका साथ पर्वतको फलेवास नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा े सहभागीहरुले अपाङ्गमैत्री वातावरण हुनु पर्ने, अपाङ्गता भएकाहरुलाई राज्यले...
नेकपाको सचिबालय वैठक आज बस्दै, प्रचण्ड कार्यकारी भएपछिको पहिलो वैठकले के के गर्ला निर्णय ?
काठमाडौं– दुई अध्यक्षको जिम्मेवारी तयभएपछि सत्तारुढ नेकपाको पहिलो सचिवालय बैठक बस्ने भएको छ । बैठक आज बिहान ९ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बस्दैछ । बैठकको अध्यक्षता पुष्पकमल दाहालले गर्नेछन् । अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी...
प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण कम्तिमा दुई महिनापछि
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण दुईदेखि चार महिनापछि सर्ने भएको छ। अघिल्लो मंगलबार आकस्मिक रूपमा एपेन्डिसाइटिसको शल्यक्रिया गर्नुपरेकाले मिर्गौला प्रत्यारोपणको समय धकेलिएको डाक्टरहरूले बताएका छन्। ‘मिर्गौला प्रत्यारोपण गर्न शल्यक्रिया गरिएको ठाउँको घाउ...
पर्वतको मोदी र जलजलामा लैंगिक हिंसा न्यूनिकरण सम्वन्धी जनचेतना
पर्वत– पर्वतको मोदी गाउपालिकामा लैङ्गीक हिंसा न्यूनीकरण सम्बन्धी जनचेतनामुलक कार्यक्रम भएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मोदी गाउँपालिका–२ स्थित जननेत्र माध्यमिक विद्यालयमा जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो । प्रहरी चौकी देउपुर पर्बतको आयोजना र...
पर्वतमा विप्लबका कार्यकर्ता अदालतवाट रिहा भएलगत्तै नेकपामा प्रवेश
पर्वत – विप्लब समुहमा सक्रिय एक कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं. ८ कुईनेमंगले निवासी नवराज विक मंगलवार पर्वत सदरमुकाम कुश्मामा रहेको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा नेकपामा...
प्रधानमन्त्री ओलीलाई उपचारका लागि अमेरिका लैजाने तयारी
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई थप उपचारका लागि विदेश लैजाने तयारी भएको छ। एपेन्डिसाइटिसको शल्यक्रियापछि अस्पतामै रहेका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार भइरहेको चिकित्सकले बताएका छन्। डिस्टार्ज गरेपछि मिर्गौला प्रत्यारोपणका लागि अमेरिका लैजाने चिकित्सक...










