पूर्व-उपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व-उपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइएको छ। लामो समयदेखि अस्वस्थ रहेका अधिकारीको २० दिनदेखि मण्डिकाटारस्थित ह्याम्स...

साढे तीन बजे पछि स्वर्गिय अधिकारीको शबयात्रा शुरु हुँदै

काठमाडौं– हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न पोखरामा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ ।अहिले साढे तीन बजेदेखि शबयात्रा शुरु हुनेछ । प्रदर्शनी...

रबिन्द्र यस्तै मरण चाहान्थे – सहपाठि भोलानाथ शर्मा

पर्वत : हेलीकोप्टर दुर्घटनामा परेर मन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि देश रोएको छ। स्व. मन्त्री अधिकारीले पर्यटनको क्षेत्रबाट देशमा समृद्धि ल्याउन सकिन्छ भने सोचेर नै सोही अनुसारका योजना बनाइरहेका थिए। ...

हेलिकोप्टर दुर्घटना : ५ जनाको पशुपति आर्यघाटमा दाहसंस्कार शुरु

काठमाडौं– ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।दुर्घटनामा ज्यान गुमाएका नागरिक उड्डयन प्राधिकरणका उप महानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, निर्देशक ईन्जिनियर ध्रुव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयका...

दिवंगत मन्त्री अधिकारीको पार्थिव शरीरमा प्रधानमन्त्रीले ओढाए राष्ट्रिय झण्डा

काठमाडौँ –  प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको पार्थिव शरीरमा भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि पुगेको मन्त्री अधिकारीसहितको टोली...

बाबा आउने बाटोतिर आँखा ओछ्याइरहेका रवीन्द्रका छोरा

पोखरा : दिनभर घरमा शुभेच्छकको भीड लागिरहँदा स्वराज अधिकारी बार्दलीमा निस्किएर भीड नियाल्दै थिए। उनी घरि भित्र गएर हजुरआमालाई सुम्मुम्याउँथे त घरि बाहिर आएर बाटोतिर आँखा लगाउँथे। जसै भीड यतैकतै रवीन्द्र अधिकारी छन् भनेर बाटैतिर...

इराकमा नेपाली युवती २ हजार डलरमा ‘किनबेच’

काठमाडौं– इराकमा २ हजार डलरमा नेपाली युवती ‘किनबेच’ हुने गरेको खुलेको छ । नेपाली युवती इराक लगेर बिक्री गर्ने दम्पतीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेपपिछ घटना बाहिरिएको नयाँ पत्रिकामा खबर छ...

मन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको शव श्रद्धाञ्जलीका लागि शव टुँडिखेलमा राखिँदै

काठमाडौं– बुधबार हेलिकोप्टर दुर्घटनामा परी निधन भएका मन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको शव आज श्रद्धान्जलीका लागि टुँडिखेलमा राखिने भएको छ । यसअघि विहीबार नै श्रद्धाञ्जलीका टुँडिखेलमा राखिने भनिएको भएपनि पोस्टमार्टम सकिन समय लागेका कारण श्रद्धान्जली शुक्रबार...

यस्तो आयो हेलिकप्टर दुर्घटनाको मुख्य कारण ः ‘मौसम खराबसँगै हतारो’

ताप्लेजुङ ः करिब १२ हजार फिट अग्लो स्थानमा रहेको ताप्लेजुङको पाथीभराको मौसम बुधबार बिग्रिरहेको थियो । छिनछिनमा हिउँ र पानी पर्ने भइरहेको थियो । हावाहुरीले मान्छेलाई नै उडाउला झैँ थियो । ...

पर्वतको मोदीवेणीका शालिग्राम शिला चोर्ने व्यक्तिलाई अभिषाप हुन्छ ः जगतगुरु

पर्वत–जगतगुरु बालसन्त मोहनशरण देवाचार्य महाराजले मोदीबेनी स्थित नृसिँह मन्दिरबाट चोरी भएका शालिग्राम शिला फेला पर्ने दाबी गर्नुभएको छ । मोदीबेनीमा आज आयोजित धार्मिक भेलालाई सम्बोधन गर्दै उहाँले चोरी भएका शालिग्राम शिलाको खोजी...