यस्तो आयो कुरा : पोस्टमार्टम नसकिएपछि श्रद्धाञ्जली सभा भोली विहान मात्र
काठमाडौं : ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात शवको पोस्टमार्टम नसकिएपछि बिहीबार टुँडिखेलमा हुने भनिएको श्रद्धाञ्जली कार्यक्रम सरेको छ। अहिले तीन बजेपछि हुने भनिएको श्रद्धाञ्जली कार्यक्रम शुक्रबार बिहान आठ बजेका लागि सरेको...
हाँस्दहाँस्दै गए, पोकोमा बाँधिएर आए, आजै जर्मनीतर्फ उड्ने तयारीमा थिए अधिकारी
काठमाडौँ : तेह्रथुमको चुहानडाँडास्थित विमानस्थलको सम्भाव्यताबारे बुझेर राजधानी फर्किएलगत्तै बिहीबार जर्मनीतर्फ उड्ने तयारीमा थिए संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी । तर, तेह्रथुमको विमानस्थल निर्माणबारे अध्ययनपछि ताप्लेजुङको पाथीभरा दर्शनमा पुगेका मन्त्री अधिकारीसहित सातैजना अब...
युवा नेता योगेशको मर्मस्पर्शी वक्तव्य : ‘प्रिय बहिनी विद्या, तिम्रो पीडा शव्दमा व्यक्त गर्न सक्दिनँ’
काठमाडौं, १६ फागुन। नेकपाका नेता एवं सांसद योगेश भट्टराईले आफ्ना अनन्य मित्र एवं नेपाल सरकारका पर्यटनमन्त्रीको निधनमा शोक वक्तव्य जारी गरेका छन्। २०४४ सालदेखि अधिकारीसँग राजनीतिक सहयात्रा गरेका सांसद भट्टराईले निकै मर्मस्पर्शी वक्तव्य जारी गरेका...
प्रचण्डले भेटे मन्त्री अधिकारीका परिवारलाई, भने- सहनुको विकल्प छैन
काठमाण्डौ – नेकपा अध्यक्ष प्रचण्डले हेलिकोप्टर दुर्घटनामा दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारीको परिवारलाई भेटेका छन् । बिहीबार बिहान ललितपुरको पुल्चोकस्थित मन्त्री निवासमा पुगेर प्रचण्डले अधिकारीकी श्रीमती, बुवा र आमालाई भेटेर समवेदना व्यक्त गरेका हुन् ।नेकपा...
मन्त्री अधिकारीको अन्त्येष्टि गृह जिल्लामा,विकास प्रेमी जनप्रतिनिधि गुमायौँः नेकपा गण्डकी प्रदेश
माधब पराजुली,पोखराताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टि उहाँको गृह जिल्ला कास्कीमा गरिने भएको छ ।कास्की क्षेत्र नं २ बाट संघीय संसदका लागि निर्वा्चित अधिकारीको शव...
आज दिनभर मौसम खुल्ने सम्भावना छैन : मौसमविद्
काठमाण्डौ – बिहीबार देशका धेरैजसो भूभागमा वर्षा भइरहेको छ । पश्चिमी वायु मध्य क्षेत्रबाट पूर्वतिर सरिरहेकाले अहिले काठमाण्डौसहित मध्य र पूर्वका धेरै ठाउँमा पानी परिरहेको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो । काठमाण्डौको शिवपुरी, चन्द्रागिरीसहित उच्च...
मन्त्री अधिकारीसहित मृतक सबैको शव काठमाडौं ल्याउने तयारी, खराब मौसमले समस्या
ताप्लेजुङ – संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारी लगायत हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरूको शव आज काठमाडौं ल्याउने तयारी भइरहेको छ । आज बिहानै घटनास्थलमा रहेका बाँकी ३ शवलाई सुकेटार विमानस्थलमा लगिएको...
आफैले पढाउने विद्यार्थीलाई यौन दुव्र्यबहार गर्ने फलेवासका खिलप्रसाद ५ बर्ष जेल चलान
पर्वत–ः आफैले पढाउने ४ बालिकाहरुलाई यौन दुव्र्यबहार गरेको आरोपमा पक्राउ परेका प्रधानध्यापकलाई पर्वत जिल्ला अदालतले अधिकतम् ५ बर्ष कैद सजाय सुनाएको छ । पर्वतको फलेवास नगरपालिका– ६ देविस्थानमा सञ्चालित माझिगाउँ प्राथमिक विद्यालयका प्रधानध्यापक...
आज मुलुकभर सार्वजनिक विदा दिने सरकारको निर्णय, राष्ट्रिय शोक घोषणा
काठमाडौँ ः सरकारले बिहीबार स्वदेशस्थित सम्पूर्ण सरकारी सार्वजनिक कार्यालय, शैक्षिक संस्था र विदेशस्थित राजदूतावास तथा नियोगलाई सार्वजनिक बिदा दिनाका साथै सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ । बैठकले दिवङ्गतको...








