भरतमोहन अधिकारीलाई कृत्रिम स्वासप्रस्वास दिएर भेन्टिलेटरमा
काठमाडौंः विगत तीन हप्तादेखि काठमाडौंको ह्याम्स अस्पतालमा उपचार गराइरहेका पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर अवस्थामा पुगेको ह्याम्स अस्पतालले जनाएको छ। अस्पतालले शनिबार पत्रकार सम्मेलन गरेर अहिले...
मन्त्री अधिकारीको स्मृतिमा नेकपा पर्वतद्धारा शोकसभा आयोजना
पर्वत– हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाएका नेकपाका केन्द्रिय सदस्य तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीको स्मृतिमा नेकपा पर्वतले शोक सभा आयोजना गरेको छ । नेकपा गण्डकी प्रदेशको बैठकले प्रदेशका एघारवटै...
प्रगतिशिल लेखक संघ पर्वतमा मनस्वी, परिवर्तनको पक्षमा कलम चलाउन पौडेलको आग्रह
पर्वत– प्रगतिशिल लेखक संघ जिल्ला शाखा पर्वतको पाचौँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले किशोर पौडेल मनश्वीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिती सर्बसम्मत चयन गरेको छ । समितीको उपाध्यक्षमा बिमल शर्मा,...
सके सहयोग गरौ नसके शेयर गरौ- आर्थिक अभावले दुई दिनदेखि शव अस्पतालमै अलपत्र
बागलुङ – धौलागिरि अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएका बागलुङको निसिखोला गाउँपालिका–७ राजकुत मुदुङका ४५ वर्षीय लक्ष्मण विकको दुई दिनसम्म पनि शव उठाइएको छैन । ...
दार्चुला जिप दुर्घटनाका ११ कै सनाखत
दार्चुला- ः दार्चुला तिङ्कर सडकअन्तर्गत दुहुँ गाउँपालिका–३ राताकाठा क्षेत्रमा शुक्रबार राति भएको जिप दुर्घटनाका सबैको सनाखत भएको छ । सदरमुकाम खलङ्गाबाट दुहुँ गाउँपालिकाको हिकिला गइरहेको म१ज २८० नंको जिप दुर्घटनामा परी ११ को मृत्यु भएको...
स्वर्गिय रबिन्द्र अधिकारीको मृत्युबारे यस्तो आयो बजारमा गीत (भिडियो सहित)
पर्वत– ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परि ज्यान गुमाएका नेपाल सरकारका मन्त्री स्वर्गिय रबीन्द्र अधिकारीका बारेमा गीत निकालिएको छ । गायक हेमन्त गायक रसाईलीले उक्त घटनालाई केन्द्रित गरेर संकलन गरेको शब्द, लय र स्वरमा...
जलजलाको मिलनचोकमा शिक्षक संघको प्रतिनिधिसभा सम्पन्न
पर्वत– नेपाल शिक्षक संघ जलजला गाउँपालिकाको शुक्रबार मिलनचोकमा प्रथम प्रतिनिधिसभा भेला सम्पन्न भएको छ । कार्यक्रममा नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष समेत रहनुभएका जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले शिक्षक र शैक्षिक समस्या पहिचान...
जीप दुर्घटनामा सात महिलासहित ११ जनाको मृत्यु
दार्चुला–तिङ्कर सडकअन्तर्गत दुहुँ गाउँपालिका–३ राताकाठा क्षेत्रमा जीप दुर्घटना भएको छ । दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र कठायतका अनुसार मृत्यु हुनेमा सात महिला, तीन...
राजकीय सम्मानका साथ मन्त्री अधिकारीको अन्त्येष्टि
पोखरा
। ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी दिवंगत हुनुभएका संस्कृति, पर्यटन
तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको आज उहाँको गृह जिल्ला
कास्कीको रामघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
दिवंगत अधिकारीको पार्थिव शरीरमा उहाँकी श्रीमती विद्या...
रवीन्द्र अधिकारीको काजकिरिया अब चार दिनमै सकिने
पोखरा : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको काजकिरिया अब चार दिनमै सकिने भएको छ। बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका अधिकारीकै चाहना अनुसार परिवारका सदस्यले अब चार दिनमै किरिया...