रेवान महोत्सव सुरु,आन्तरिक भ्रमण बर्षको तयारी तिब्रः मन्त्री लम्साल

सातौँ सिटी रेवान महोत्सव तथा फुड फेस्टिबल २०७५ साथमा क्यान इन्फोटेक मेला आइतबार देखी पोखरामा सुरु भएको छ । पर्यटन प्रवद्र्धनको लागि संगसगै भन्ने नाराका साथ सुरु भएको महोत्सवको उद्घाटन गदै उद्योग, पर्यटन ,बन तथा...

बागलुङको बलेवामा पनि गुप्तेश्वर विराट महायज्ञको उपसमिति

पर्वत– आगामी जेठ १ गतेदेखि ११ गतेसम्म पर्वत सदरमुकाम कुश्माबजारमा आयोजना गरिएको गुप्तेश्वर बिराट धार्मिक मेला तथा कोटीहोमको तयारीका लागि बागलुङको बलेवामा पनि उपसमिति गठन गरिएको छ । आइतवार बलेवामा सम्पन्न भेलाले...

पर्वतमा यसरी गरियो मन्त्री अधिकारीको श्रद्धाञ्जली सभा, ‘गण्डकी प्रदेशकै मेरुदण्ड भाँचिएको भन्दै चिन्ता’

पर्वत–ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाएका नेकपाका केन्द्रिय सदस्य तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीको स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेकपा पर्वतले आयोजना गरेको श्रद्धाञ्जली सभामा बोल्दै...

पूर्वमन्त्री अधिकारीको अन्त्येष्टि, तीन छोरीले दिए दागबत्ति

काठमाडौं । पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको आज राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।पूर्वमन्त्री अधिकारीलाई उनका तीन छोरीले दागबत्ति दिएका छन् । अन्त्येष्टिअघि आर्यघाट उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले...

भरतमोहन अधिकारीको पार्थीव शरीरमा ओली र प्रचण्डले ओढाए पार्टीको झण्डा, नेकपाद्वारा शोक प्रस्ताव पारित

काठमाडौं– दिवंगत नेता भरतमोहन अधिकारीको पार्थिव शरीरमा नेकपाका दुईजना अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)ले संयुक्त रुपमा कम्युनिस्ट पार्टीको झण्डा ओढाएका छन् ।धुम्बाराहीस्थित नेकपा मुख्यालयमा आयोजित श्रद्धाञ्जली सभामा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली...

नेता भरतमोहन अधिकारीको पार्थिव शरिर नेकपा कार्यालय धुम्बाराहीमा

काठमाडौं । नेकपाका नेता भरतमोहन अधिकारीको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय धुम्बाराहीमा राखिएको छ । अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गर्न बिभिन्न दलका नेता कार्यकर्ताहरुको घुइँचो लागेको छ । अर्थमन्त्री रहँदा वृद्धभत्ता र आफ्नो गाउँ आफैं...

चर्चित अर्थमन्त्री भरतमोहन : वृद्धभत्तादेखि ‘आफ्नो गाउँ आफैं बनाऔं’सम्म

नेपाली कम्युनिष्ट आन्दोलनका अगुवा तथा पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको ८२ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि श्वासप्रश्वास र निमोनियाबाट ग्रसित अधिकारीको उपचारको क्रममा शनिबार राति ह्याम्स अस्पताल काठमाडौंमा निधन भएको हो ।राजनीतिक आरोहभरतमोहन...

स्थानीय तहमा ‘लूट’– मेयरले सालीलाई र उपमेयरले श्रीमतीलाई भान्से नियुक्त गरेर तलव झ्वाम !

काठमाडौं– आइतबार(आज) प्रकाशित नयाँ पत्रिका दैनिकले स्थानीय जनप्रतिनिधिको भत्ता दैनिक १५ हजारसम्म शीर्षको समाचार प्रकाशन गरेको छ । समाचारमा जनाइए अनुसार महालेखापरीक्षकको कार्यालयले पहिलोपटक सम्पूर्ण स्थानीय सरकारको लेखापरीक्षण गर्र्दैछ । जसमा अथाह अनियमितता देखिएको छ । नयाँ...

अन्तत: रहेनन् बृद्ध बृद्धाका सहारा नेकपा नेता अधिकारी, आजै अन्त्येष्टी गरिने

काठमाडौं : पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ । लामो समयदेखि बिरामी कम्युनिस्ट नेता अधिकारीको ८२ वर्षको उमेरमा शनिबार राति ९ बजेर ३५ मिनेटमा ह्याम्स अस्पतालमा निधन भएको हो । अस्वस्थ भएपछि गत पुस २३...

गुप्तेश्वर विराट महायज्ञको कुटुवाचौपारी उप-समितिको नेतृत्वमा संगीता लामिछाने

पर्वत– आगामी जेठ १ गतेदेखि ११ गतेसम्म पर्वत सदरमुकाम कुश्माबजारमा आयोजना गरिएको गुप्तेश्वर बिराट धार्मिक मेला तथा कोटीहोमको तयारीका लागि कटुवाचौपारीमा पनि वडा समिति गठन गरिएको छ । शनिवार सार्वजनिक माविमा आयोजित भेलाले...