संवैधानिक आयोगमा ४ अध्यक्षको नाम अनुमोदन, वित्त आयोगको अध्यक्षमा पर्वतका बालानन्द पौडेल

काठमाडौंः विभिन्न संवैधानिक आयोगमा सिफारिस भएका चार अध्यक्षको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ। समितिको मंगलबार बसेको बैठकले चारवटा आयोगमा सिफारिस भएका चार जनाको नाम अनुमोदन गरेको हो। ...

संघीय संसदको बैठक बसेको आज एक वर्ष पूरा

काठमाडौं – संघीय संसदका दुवै सदनको बैठक बसेको आज एक वर्ष पूरा भएको छ । निर्वाचनपछि गठन भएको प्रतिनिधिसभा र राष्ट्रिय सभाको पहिलो बैठक गत फागुन २१ गते बसेको थियो । यो बीचमा...

पाथीभरामा जहिल्यै प्रतिकूल उडान, भीआईपीहरु जसरी पनि मन्दिर पुगेर फकिन्छन्

काठमाडौं–पाथीभरा क्षेत्रमा विशिष्ट व्यक्तिहरुको प्रायः उडान प्रतिकूल मौसममै हुने गरेको कान्तिपुरमा खबर छ । राष्ट्रपति, प्रधानमन्त्रीलगायत धेरैजसो उच्च पदस्थ व्यक्तिहरु पदमा रहेकै बेला पाथीभरा पुग्ने र प्रतिकूल मौसमबीच मन्दिर दर्शन गरेर फर्कने गरेका छन्...

काँग्रेसका शिर्ष नेताहरु पर्वत आउँदै हुर्नुहोस् यस्ता छन् कार्यक्रम

पर्वत– नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासहित काँग्रेसका शिर्ष नेताहरु पर्वत आउने भएका छन् । नेपाली काँग्रेस पर्वतको जिल्ला भेला तथा नेपाली काँग्रेस जलजला गाउँ कार्यसमितिको भवन शिलन्यासका लागि देउवासहित बरिष्ठ नेता रामचन्द्र...

१३ वर्षिया बालिकालाई यौन दुव्र्यबहार गर्ने चित्रेका नेपाली डेढ बर्ष जेल चलान

पर्वत–१३ बर्षिया बालिकालाई यौन दुव्र्यबहार गरेको कसुरमा पर्वत जिल्लाको मोदी गाउँपालिका वडा नं ८ चित्रेका २० बर्षिय राजेश नेपाली जेल चलान भएका छन् । पर्वत जिल्ला अदालतको आईतवारको फैसलाले १ बर्ष ६...

यी काम गरेँ भन्न नपाउँदै गए रविन्द्र…………!!

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारीले मन्त्रीको रूपमा जिम्मेवारी सम्हालेको एक वर्ष पुग्दै थियो । २०७४ चैत २ मा कार्यकाल सम्हालेका रविन्द्र आफ्नो एक वर्षे कार्यकालमा भएका...

रमाईलो गरौ आज, पर्वतका यि स्थानहरुमा शिवरात्रीको विशेष मेला

पर्वत – ः हिन्दुहरुको महान पर्व महाशिवरात्रीको अवसरमा पर्वतका शिवालयहरुमा विहानैदेखि भक्तजनहरुको घुँईचो लागेको छ । प्रसिद्ध पर्यटकीय तथा धार्मिकस्थल गुप्तेश्वर गुफा, अलपेश्वर गुफामा विशेष मेला लागेको छ । भने अन्य शिवालयहरुमा...

पर्वतको नमुना आवासिय माबिले यसरी मनायो आफ्नो तीसौ बार्षिकोत्सव

पर्वत / पर्वतको कुस्माबजारमा सञ्चालिन नमुना आवासिय माबिको ३० औ बार्षिकोत्सब तथा अभिभावक दिवस आइतबार सम्पन्न भएको छ ।बिद्यालयको बार्षिकोत्सबको जिल्ला समन्वय समिति पर्वतका संयोजक मनोहर बिश्वकर्मा पौडेलले उद्घाटन गर्नुभयो ।कार्यक्रम उद्घाटन गर्दै संयोजक पौडेलले...

पर्वतको ठुलीपोखरीका जेष्ठ नागरिकलाई गाउँमै परिचय पत्र वितरण

पर्वत ः पर्वतको कुश्मा नगरपालिका वडा नं. १२ ठूलीपोखरीका झण्डै २ सय ५० जना ६० वर्ष उमेर नाघेका जेष्ठ नागरिकलाई गाउँमै पुगेर परिचय पत्र वितरण गरिएको छ । परिचय पत्र लिनका लागि...

आज महाशिवरात्रि धुमधामका साथ मनाईदै, पर्वतका शिवालयमा विहानैदेखि भक्तजनको घुँईचो

पर्वत– फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । आज सरकारले मुलुकभर सार्वजनिक विदा समेत दिएको छ । वैदिक सनातन...